काठमाडौं। गायिका अञ्जु पन्तकी छोरी परितोसिका पन्तले म्युजिक भिडिओमा डेब्यू गरेकी छिन्।

अञ्जुकै स्वर तथा संगीतमा रहेको गीत  ‘धेरै माया नदेऊ’ को म्युजिक भिडिओमा उनले अभिनय गरेकी हुन्। उनको साथमा कुनसाङ बोमजमको पनि अभिनय छ।

गीतको भिडिओको निर्देशन निकेश खड्काले गरेका छन्। म्युजिक भिडिओमा काम गर्नु अगाडि परिले कलाकार भोला सापकोटासँग दुई साता अभिनयको प्रशिक्षण लिएकी थिइन्।

त्यसपछि निर्देशक खड्काले एक हप्ता फेरि म्युजिक भिडिओको शैली सिकाएका थिए।

सुरेश वाग्लेको शब्दमा रहेको उक्त गीत आधुनिक शैलीको छ। उक्त गीतबाट डेब्यू गराउँदा उत्तम हुने सोचेर छोरीलाई अभिनयमा ल्याएको अञ्जुको भनाई छ।

" /> काठमाडौं। गायिका अञ्जु पन्तकी छोरी परितोसिका पन्तले म्युजिक भिडिओमा डेब्यू गरेकी छिन्।

अञ्जुकै स्वर तथा संगीतमा रहेको गीत  ‘धेरै माया नदेऊ’ को म्युजिक भिडिओमा उनले अभिनय गरेकी हुन्। उनको साथमा कुनसाङ बोमजमको पनि अभिनय छ।

गीतको भिडिओको निर्देशन निकेश खड्काले गरेका छन्। म्युजिक भिडिओमा काम गर्नु अगाडि परिले कलाकार भोला सापकोटासँग दुई साता अभिनयको प्रशिक्षण लिएकी थिइन्।

त्यसपछि निर्देशक खड्काले एक हप्ता फेरि म्युजिक भिडिओको शैली सिकाएका थिए।

सुरेश वाग्लेको शब्दमा रहेको उक्त गीत आधुनिक शैलीको छ। उक्त गीतबाट डेब्यू गराउँदा उत्तम हुने सोचेर छोरीलाई अभिनयमा ल्याएको अञ्जुको भनाई छ।

"> म्युजिक भिडिओमा अञ्‍जु पन्तकी छोरीको डेब्यू : Dekhapadhi
म्युजिक भिडिओमा अञ्‍जु पन्तकी छोरीको डेब्यू
काठमाडौं। गायिका अञ्जु पन्तकी छोरी परितोसिका पन्तले म्युजिक भिडिओमा डेब्यू गरेकी छिन्।

अञ्जुकै स्वर तथा संगीतमा रहेको गीत  ‘धेरै माया नदेऊ’ को म्युजिक भिडिओमा उनले अभिनय गरेकी हुन्। उनको साथमा कुनसाङ बोमजमको पनि अभिनय छ।

गीतको भिडिओको निर्देशन निकेश खड्काले गरेका छन्। म्युजिक भिडिओमा काम गर्नु अगाडि परिले कलाकार भोला सापकोटासँग दुई साता अभिनयको प्रशिक्षण लिएकी थिइन्।

त्यसपछि निर्देशक खड्काले एक हप्ता फेरि म्युजिक भिडिओको शैली सिकाएका थिए।

सुरेश वाग्लेको शब्दमा रहेको उक्त गीत आधुनिक शैलीको छ। उक्त गीतबाट डेब्यू गराउँदा उत्तम हुने सोचेर छोरीलाई अभिनयमा ल्याएको अञ्जुको भनाई छ।

प्रतिक्रिया दिनुहोस्