काठमाडौं। हास्यकलाकार तथा चलचित्र निर्देशक शिवहरि पौडेललाई मातृशोक परेको छ। 

उनकी आमा गंगादेवीको एक सय वर्षको उमेरमा गएराति निधन भएको हो। आमाको निधनबारे शिवहरीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्। 

उनले फेसबुकमा लेखेका छन्, 'दुःखद् खबर लेख्न बाध्य भएँ आमा। एउटा छोराले गर्ने कर्तव्य मैले गरेँ कि गरिनँ, मलाई थाहा छैन आमा। १०० वर्षसम्म आफ्ना परिवारलाई संरक्षण दिनु भो, त्यसपछि हजुरलाई बचाउन सकिएन आमा, मलाई माफ गर्नुहोला । स्वर्गमा वास होस् मेरी प्यारी आमा।'

पौडेलकी आमाको निधनप्रति कलाकारहरूले सामाजिक सञ्जालमार्फत दु:ख व्यक्त गरेका छन्। 

" /> काठमाडौं। हास्यकलाकार तथा चलचित्र निर्देशक शिवहरि पौडेललाई मातृशोक परेको छ। 

उनकी आमा गंगादेवीको एक सय वर्षको उमेरमा गएराति निधन भएको हो। आमाको निधनबारे शिवहरीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्। 

उनले फेसबुकमा लेखेका छन्, 'दुःखद् खबर लेख्न बाध्य भएँ आमा। एउटा छोराले गर्ने कर्तव्य मैले गरेँ कि गरिनँ, मलाई थाहा छैन आमा। १०० वर्षसम्म आफ्ना परिवारलाई संरक्षण दिनु भो, त्यसपछि हजुरलाई बचाउन सकिएन आमा, मलाई माफ गर्नुहोला । स्वर्गमा वास होस् मेरी प्यारी आमा।'

पौडेलकी आमाको निधनप्रति कलाकारहरूले सामाजिक सञ्जालमार्फत दु:ख व्यक्त गरेका छन्। 

"> शिवहरि पौडेललाई मातृ शोक: Dekhapadhi
शिवहरि पौडेललाई मातृ शोक <p style="text-align: justify;">काठमाडौं। हास्यकलाकार तथा चलचित्र निर्देशक शिवहरि पौडेललाई मातृशोक परेको छ।&nbsp;</p> <p style="text-align: justify;">उनकी आमा गंगादेवीको एक सय वर्षको उमेरमा गएराति निधन भएको हो। आमाको निधनबारे शिवहरीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।&nbsp;</p> <p style="text-align: justify;">उनले फेसबुकमा लेखेका छन्, &#39;दुःखद् खबर लेख्न बाध्य भएँ आमा। एउटा छोराले गर्ने कर्तव्य मैले गरेँ कि गरिनँ, मलाई थाहा छैन आमा। १०० वर्षसम्म आफ्ना परिवारलाई संरक्षण दिनु भो, त्यसपछि हजुरलाई बचाउन सकिएन आमा, मलाई माफ गर्नुहोला । स्वर्गमा वास होस् मेरी प्यारी आमा।&#39;</p> <p style="text-align: justify;">पौडेलकी आमाको निधनप्रति कलाकारहरूले सामाजिक सञ्जालमार्फत दु:ख व्यक्त गरेका छन्।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्