काठमाडाैं। विवाहको चर्चाका बीच नेहा कक्कड तथा  रोहन प्रीतसिंहको विवाह कार्ड सामाजिक सञ्जालमा भाइरल बनेको छ।

कार्डमा दिइएको जानकारीअनुसार उनीहरूको विवाह २६ अक्टोबर २०२० मा पञ्जाबको मशहुर जिरकपुरमा हुनेछ।

नेहा र रोहनको विवाहको चर्चा निकै चलिरहेको छ। मानिसहरूमा कन्फ्युजन पनि छ। तर, जुन मितिमा विवाह हुने भनिएको छ त्यो भन्दा पहिला नेहाको एक म्युजिक भिडिओ सार्वजनिक हुँदैछ।

२१ अक्टोबरमा उनको म्युजिक भिडिओ 'नेहू द ब्याह' सार्वजनिक हुँदैछ। यसलाई धेरैले आफ्नो म्युजिक भिडिओ चलाउन स्टन्ट गरेको आरोप समेत लगाएका छन्।

केही दिन अगाडि मात्रै नेहाले रोहनसँगको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गरेकी थिइन्। त्यसको क्याप्सनमा लेखेकी थिइन्, "तिमी मेरो हो।"

रोहूप्रीत नाम दिएर उनले तस्बिर सार्वजनिक गरेकी थिइन्।

यसअघि नेहाको नाम उदितनारायणका छोरा आदित्यसँग जोडिएको थियो। यति मात्र नभएर इण्डियन आइडलको कार्यक्रममा नै दुवैजनाको विवाहसमेत गरिएको थियो। तर, जुन नक्कली थियो।

यतिबेला आदित्यले समेत आफ्नो प्रेमिका सार्वजनिक गरेका छन्। एजेन्सी

" /> काठमाडाैं। विवाहको चर्चाका बीच नेहा कक्कड तथा  रोहन प्रीतसिंहको विवाह कार्ड सामाजिक सञ्जालमा भाइरल बनेको छ।

कार्डमा दिइएको जानकारीअनुसार उनीहरूको विवाह २६ अक्टोबर २०२० मा पञ्जाबको मशहुर जिरकपुरमा हुनेछ।

नेहा र रोहनको विवाहको चर्चा निकै चलिरहेको छ। मानिसहरूमा कन्फ्युजन पनि छ। तर, जुन मितिमा विवाह हुने भनिएको छ त्यो भन्दा पहिला नेहाको एक म्युजिक भिडिओ सार्वजनिक हुँदैछ।

२१ अक्टोबरमा उनको म्युजिक भिडिओ 'नेहू द ब्याह' सार्वजनिक हुँदैछ। यसलाई धेरैले आफ्नो म्युजिक भिडिओ चलाउन स्टन्ट गरेको आरोप समेत लगाएका छन्।

केही दिन अगाडि मात्रै नेहाले रोहनसँगको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गरेकी थिइन्। त्यसको क्याप्सनमा लेखेकी थिइन्, "तिमी मेरो हो।"

रोहूप्रीत नाम दिएर उनले तस्बिर सार्वजनिक गरेकी थिइन्।

यसअघि नेहाको नाम उदितनारायणका छोरा आदित्यसँग जोडिएको थियो। यति मात्र नभएर इण्डियन आइडलको कार्यक्रममा नै दुवैजनाको विवाहसमेत गरिएको थियो। तर, जुन नक्कली थियो।

यतिबेला आदित्यले समेत आफ्नो प्रेमिका सार्वजनिक गरेका छन्। एजेन्सी

"> यस्ताे छ नेहाको विवाह कार्ड: Dekhapadhi
यस्ताे छ नेहाको विवाह कार्ड
काठमाडाैं। विवाहको चर्चाका बीच नेहा कक्कड तथा  रोहन प्रीतसिंहको विवाह कार्ड सामाजिक सञ्जालमा भाइरल बनेको छ।

कार्डमा दिइएको जानकारीअनुसार उनीहरूको विवाह २६ अक्टोबर २०२० मा पञ्जाबको मशहुर जिरकपुरमा हुनेछ।

नेहा र रोहनको विवाहको चर्चा निकै चलिरहेको छ। मानिसहरूमा कन्फ्युजन पनि छ। तर, जुन मितिमा विवाह हुने भनिएको छ त्यो भन्दा पहिला नेहाको एक म्युजिक भिडिओ सार्वजनिक हुँदैछ।

२१ अक्टोबरमा उनको म्युजिक भिडिओ 'नेहू द ब्याह' सार्वजनिक हुँदैछ। यसलाई धेरैले आफ्नो म्युजिक भिडिओ चलाउन स्टन्ट गरेको आरोप समेत लगाएका छन्।

केही दिन अगाडि मात्रै नेहाले रोहनसँगको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गरेकी थिइन्। त्यसको क्याप्सनमा लेखेकी थिइन्, "तिमी मेरो हो।"

रोहूप्रीत नाम दिएर उनले तस्बिर सार्वजनिक गरेकी थिइन्।

यसअघि नेहाको नाम उदितनारायणका छोरा आदित्यसँग जोडिएको थियो। यति मात्र नभएर इण्डियन आइडलको कार्यक्रममा नै दुवैजनाको विवाहसमेत गरिएको थियो। तर, जुन नक्कली थियो।

यतिबेला आदित्यले समेत आफ्नो प्रेमिका सार्वजनिक गरेका छन्। एजेन्सी

प्रतिक्रिया दिनुहोस्