काठमाडौं। गत चैतबाट रोकिएको नेपाली चलचित्रको छायाङ्कन सुरू भएको छ। स्वास्थ्य सुरक्षा सावधानी अपनाउँदै चलचित्रकर्मीहरूले छायाङ्कनलाई अगाडि बढाएका हुन्।

कोरोना महामारीको जोखिमका कारण गत चैतबाट सम्पूर्ण सिनेमा हल बन्द गर्नुका साथै चलचित्रको छायाङ्कन समेत रोकिएको थियो।

यसबीच म्यूजिक भिडिओको छायाङ्कनको काम भने रोकिएको थिएन्। झरना थापा निर्देशित चलचित्र 'ए मेरो हजुर ४'को छायाङ्कन सुरू  भएको  छ। शनिबार, घटस्थापनादेखि चलचित्रको छायाङ्कनको काम सुरू गरिएको चलचिधका निर्माता सुनिलकुमार थापाले जानकारी दिए।

गत फागुनमा चलचित्रको छायाङ्कन सुरू भएको थियो। तर, कोरोना महामारीका कारण छायाङ्कन आधामै रोकिएको थियो। चलचित्रमा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेतको मूख्य भूमिका छ।

प्रेम कथामा बन्न लागेको यो चलचित्र यहि दशैंमा प्रदर्शनमा ल्याउने तयारी थियो। तर, कोरोना महामारीका कारण छायाङ्कन नै हुन नपाएपछि प्रदर्शन मिति पछाडि धकेलिएको छ।

त्यस्तै चलचित्र ‘आई एम ट्वान्टी वान’ को पनि छायाङ्कन सुरू भएको छ। यो चलचित्र निर्माण घोषणा भएको लामो समय भइसकेको थियो, तर विभिन्न कारणले यसको काम रोकिएको थियो।

चलचित्रमा धिरज मगर र जसिता गुरुङको मुख्य भूमिका छ। प्रज्ज्वल शमशेर जवराको निर्माणमा बन्न लागेको यो चलचित्रको रेनशा वान्तवा राइले निर्देशन गर्दैछिन्। चलचित्र  ‘ए मेरो हजुर ४’ को छायाङ्कन लकडाउन अगाडि करिब ५० प्रतिशत सकिएको थियो।

लकडाउनका कारण छायाङ्कन रोकिएको थियो। त्यस्तै अन्य चलचित्रले समेत आफ्नो छायाङ्कनलाई अगाडि बढाउन थालेका छन्। सररकाले चलचित्र क्षेत्र खुल्ला गर्नलाई अहिलेसम्म अनुमति प्रदान गरेको छैन्।

अन्य क्षेत्र सुचारू गरेपनि चलचित्र क्षेत्र भने अझै खुलेको छैन्। तर, सरकारले तोकेको स्वास्थ्य सुरक्षा सावधानी अपनाएर छायाङ्कनमा जान थालेका हुन्।

चलचित्रकर्मीहरूले यसअघि नै चलचित्रको छायाङ्कनका अनुमति दिन माग गर्दै आएका थिए। नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले अब चलचित्रकर्मी सहजरूपमा अगाडि बढ्नुपर्ने बताए।

"लामो समयदेखि चलचित्र क्षेत्र ठप्प हुँदा यसको आधारमा आफ्नो रोजीरोटी चलाउँदै आएकाहरू निकै मर्कामा परेका छन्। उनीहरूका लागि भएपनि हामीले अब चलायमान बनाउनुपर्ने अवस्था आएको छ। चलचित्र क्षेत्र खुल्ला गर्नका लागि राज्यसँग छलफल गरिरहेका छौं," अध्यक्ष अधिकारीले भने।

" /> काठमाडौं। गत चैतबाट रोकिएको नेपाली चलचित्रको छायाङ्कन सुरू भएको छ। स्वास्थ्य सुरक्षा सावधानी अपनाउँदै चलचित्रकर्मीहरूले छायाङ्कनलाई अगाडि बढाएका हुन्।

"> सात महिनापछि सुरू भयो नेपाली चलचित्रको छायाङ्कन: Dekhapadhi
सात महिनापछि सुरू भयो नेपाली चलचित्रको छायाङ्कन

प्रतिक्रिया दिनुहोस्