एजेन्सी। बलिउड निर्माता अनुराग कश्यपलाई बलात्कारको आरोप लगाउने नायिका पायल घोषले अर्की नायिका रिचा चड्डासँग माफी मागेकी छिन्।

मुम्बइको उच्च न्यायालयमा ऋचासँग पायलले विनाशर्त माफी मागेकी हुन्। र, अदालतले उनको यो कुरा स्वीकार गरेको छ।

पायलले माफी मागेपछि रिचासँगको उनको विवाद टुंगिएको छ। रिचाको विषयमा गरेका सबै ट्वीट र भिडिओसमेत उनले हटाउने भएकी छिन्।

पायलले अनुरागलाई बलात्कारको आरोप लगाएकी छिन्। त्यही केसमा रिचाको नाम समेत जोडेकी थिइन्। आफ्नो नाम जोडेको विषयमा रिचाले आफ्नो मानहानी गरेको भन्दै एक करोड १० लाख क्षतिपूर्तिको मागसहित मुद्दा दायर गरेकी थिइन्।

पायलले अनुराग कश्यपले आफूसँगको कुराकानीमा रिचालगायतका नायिकाले आफूलाई साथ दिने गरेको बताएको बयान दिएकी थिइन्। यसपछि, रिचाले पायल विरुद्ध मुद्दा हालेकी थिइन्।

" /> एजेन्सी। बलिउड निर्माता अनुराग कश्यपलाई बलात्कारको आरोप लगाउने नायिका पायल घोषले अर्की नायिका रिचा चड्डासँग माफी मागेकी छिन्।

मुम्बइको उच्च न्यायालयमा ऋचासँग पायलले विनाशर्त माफी मागेकी हुन्। र, अदालतले उनको यो कुरा स्वीकार गरेको छ।

पायलले माफी मागेपछि रिचासँगको उनको विवाद टुंगिएको छ। रिचाको विषयमा गरेका सबै ट्वीट र भिडिओसमेत उनले हटाउने भएकी छिन्।

पायलले अनुरागलाई बलात्कारको आरोप लगाएकी छिन्। त्यही केसमा रिचाको नाम समेत जोडेकी थिइन्। आफ्नो नाम जोडेको विषयमा रिचाले आफ्नो मानहानी गरेको भन्दै एक करोड १० लाख क्षतिपूर्तिको मागसहित मुद्दा दायर गरेकी थिइन्।

पायलले अनुराग कश्यपले आफूसँगको कुराकानीमा रिचालगायतका नायिकाले आफूलाई साथ दिने गरेको बताएको बयान दिएकी थिइन्। यसपछि, रिचाले पायल विरुद्ध मुद्दा हालेकी थिइन्।

"> रिचासँग पायल घोषले मागिन् माफी : Dekhapadhi
रिचासँग पायल घोषले मागिन् माफी
एजेन्सी। बलिउड निर्माता अनुराग कश्यपलाई बलात्कारको आरोप लगाउने नायिका पायल घोषले अर्की नायिका रिचा चड्डासँग माफी मागेकी छिन्।

मुम्बइको उच्च न्यायालयमा ऋचासँग पायलले विनाशर्त माफी मागेकी हुन्। र, अदालतले उनको यो कुरा स्वीकार गरेको छ।

पायलले माफी मागेपछि रिचासँगको उनको विवाद टुंगिएको छ। रिचाको विषयमा गरेका सबै ट्वीट र भिडिओसमेत उनले हटाउने भएकी छिन्।

पायलले अनुरागलाई बलात्कारको आरोप लगाएकी छिन्। त्यही केसमा रिचाको नाम समेत जोडेकी थिइन्। आफ्नो नाम जोडेको विषयमा रिचाले आफ्नो मानहानी गरेको भन्दै एक करोड १० लाख क्षतिपूर्तिको मागसहित मुद्दा दायर गरेकी थिइन्।

पायलले अनुराग कश्यपले आफूसँगको कुराकानीमा रिचालगायतका नायिकाले आफूलाई साथ दिने गरेको बताएको बयान दिएकी थिइन्। यसपछि, रिचाले पायल विरुद्ध मुद्दा हालेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्