एजेन्सी। छिट्टै वैवाहिक बन्धनमा बाँधिन लागेका भारतीय गायक आदित्यनारायण झा आर्थिक संकटमा परेका छन्। टेलिभिजन होस्टसमेत रहेका आदित्य केही समयमै प्रेमिका श्वेता अग्रवालसँग विवाह गर्ने तयारीमा छन्।

भारतीय सञ्चारमाध्यमलाई दिएको पछिल्लो एक अन्तर्वार्तामा उनले आफू आर्थिक संकटमा परेको बताए। आफ्नो बैंक खातामा १८ हजार रूपैयाँ मात्र रहेको आदित्यले बताएका छन्।

यहि महिनाबाट काम शुरू नगरे घर खर्च चलाउनका लागि आफूसँग भएको सामान बेच्नुपर्ने अवस्था आउने उनको भनाइ छ।

उनले भने, "यदि सरकारले लकडाउनको अन्त्य गरेन भने धेरै मानिसहरू भोकै मर्छन्। मेरो पनि बचत भएको पैसा सकियो। जुन पैसा मैले म्यूचुअल फण्डमा लगानी गरेको थिए। त्यो पनि खतम भइसक्यो। मैले एक वर्षसम्म काम नगरेर पनि खान सक्नेगरी पैसा जम्मा गरेको थिएन। यस्तो अवस्थामा त अर्बपति पनि रोडमा आउने अवस्था आएको छ। मेरो खातामा १८ हजार मात्र छ।"

उनले प्रेमिका श्वेतासँगको तस्वीर सार्वजनिक गर्दै यसै वर्ष विवाह गर्न लागेको सार्वजनिक गरेका थिए।

" /> एजेन्सी। छिट्टै वैवाहिक बन्धनमा बाँधिन लागेका भारतीय गायक आदित्यनारायण झा आर्थिक संकटमा परेका छन्। टेलिभिजन होस्टसमेत रहेका आदित्य केही समयमै प्रेमिका श्वेता अग्रवालसँग विवाह गर्ने तयारीमा छन्।

भारतीय सञ्चारमाध्यमलाई दिएको पछिल्लो एक अन्तर्वार्तामा उनले आफू आर्थिक संकटमा परेको बताए। आफ्नो बैंक खातामा १८ हजार रूपैयाँ मात्र रहेको आदित्यले बताएका छन्।

यहि महिनाबाट काम शुरू नगरे घर खर्च चलाउनका लागि आफूसँग भएको सामान बेच्नुपर्ने अवस्था आउने उनको भनाइ छ।

उनले भने, "यदि सरकारले लकडाउनको अन्त्य गरेन भने धेरै मानिसहरू भोकै मर्छन्। मेरो पनि बचत भएको पैसा सकियो। जुन पैसा मैले म्यूचुअल फण्डमा लगानी गरेको थिए। त्यो पनि खतम भइसक्यो। मैले एक वर्षसम्म काम नगरेर पनि खान सक्नेगरी पैसा जम्मा गरेको थिएन। यस्तो अवस्थामा त अर्बपति पनि रोडमा आउने अवस्था आएको छ। मेरो खातामा १८ हजार मात्र छ।"

उनले प्रेमिका श्वेतासँगको तस्वीर सार्वजनिक गर्दै यसै वर्ष विवाह गर्न लागेको सार्वजनिक गरेका थिए।

"> उदितनारायणका छोरा आदित्यलाई आर्थिक संकट: Dekhapadhi
उदितनारायणका छोरा आदित्यलाई आर्थिक संकट
एजेन्सी। छिट्टै वैवाहिक बन्धनमा बाँधिन लागेका भारतीय गायक आदित्यनारायण झा आर्थिक संकटमा परेका छन्। टेलिभिजन होस्टसमेत रहेका आदित्य केही समयमै प्रेमिका श्वेता अग्रवालसँग विवाह गर्ने तयारीमा छन्।

भारतीय सञ्चारमाध्यमलाई दिएको पछिल्लो एक अन्तर्वार्तामा उनले आफू आर्थिक संकटमा परेको बताए। आफ्नो बैंक खातामा १८ हजार रूपैयाँ मात्र रहेको आदित्यले बताएका छन्।

यहि महिनाबाट काम शुरू नगरे घर खर्च चलाउनका लागि आफूसँग भएको सामान बेच्नुपर्ने अवस्था आउने उनको भनाइ छ।

उनले भने, "यदि सरकारले लकडाउनको अन्त्य गरेन भने धेरै मानिसहरू भोकै मर्छन्। मेरो पनि बचत भएको पैसा सकियो। जुन पैसा मैले म्यूचुअल फण्डमा लगानी गरेको थिए। त्यो पनि खतम भइसक्यो। मैले एक वर्षसम्म काम नगरेर पनि खान सक्नेगरी पैसा जम्मा गरेको थिएन। यस्तो अवस्थामा त अर्बपति पनि रोडमा आउने अवस्था आएको छ। मेरो खातामा १८ हजार मात्र छ।"

उनले प्रेमिका श्वेतासँगको तस्वीर सार्वजनिक गर्दै यसै वर्ष विवाह गर्न लागेको सार्वजनिक गरेका थिए।

प्रतिक्रिया दिनुहोस्