काठमाडाैं। साउथ इण्डियन अभिनेता यशको बहुप्रतिक्षित चलचित्र 'केजीएफ-२' को छायांकन पुनः सुरू भएको छ।

चलचित्रको छायांकन लगभग पूरा भएको थियो। तर, कोरोना महामारीका कारण थोरै काम रोकिएको थियो।

अब १० दिनमा छायांकन पूरा हुनेछ।

यशले एक तस्बिर शेयर गर्दै छायांकनबारे जानकारी गराएका छन्। चलचित्रको प्रदर्शन मिति पनि सार्वजनिक भइसकेको छ।

सन् २०२१ को जनवरी १४ मा चलचित्रको प्रदर्शनमा आउनेछ। तर, यसको आधिकारिक घोषणा गरिएको छैन। केही दिनको आधिकारिक घोषणा गरिनेछ।

'केजीएफ-२' मा सञ्जय दत्त तथा रवीना टण्डन मुख्य भूमिकामा देखिनेछन्। चलचित्रमा यशको विपरीत रोल श्रीनिधी शेट्टीले गर्नेछन्।

सन् २०१८ मा प्रदर्शनमा आएको चलचित्र ‘केजीएफ’ ले नेपालमा समेत ५१औं दिनसम्म प्रदर्शनमा आएको थियो। बक्स अफिसमा फिल्मले उत्कृष्ट प्रदर्शन गरेको थियो।

चलचित्रकाे शीर्ष भूमिकामा साउथका सुपरस्टार यश छन्। यो फिल्मपछि यशको पनि माग बढेको थियो।

यो चलचित्र पाँच भाषामा प्रदर्शनमा आउनेछ। पहिलो भाग पनि पाँच भाषामा नै प्रदर्शनमा आएको थियो।

हिन्दी, तमिल, तेलुगू, मलयालम र कन्नड गरी पाँच भाषामा प्रदर्शनमा आउनेछ। एजेन्सी

" /> काठमाडाैं। साउथ इण्डियन अभिनेता यशको बहुप्रतिक्षित चलचित्र 'केजीएफ-२' को छायांकन पुनः सुरू भएको छ।

चलचित्रको छायांकन लगभग पूरा भएको थियो। तर, कोरोना महामारीका कारण थोरै काम रोकिएको थियो।

अब १० दिनमा छायांकन पूरा हुनेछ।

यशले एक तस्बिर शेयर गर्दै छायांकनबारे जानकारी गराएका छन्। चलचित्रको प्रदर्शन मिति पनि सार्वजनिक भइसकेको छ।

सन् २०२१ को जनवरी १४ मा चलचित्रको प्रदर्शनमा आउनेछ। तर, यसको आधिकारिक घोषणा गरिएको छैन। केही दिनको आधिकारिक घोषणा गरिनेछ।

'केजीएफ-२' मा सञ्जय दत्त तथा रवीना टण्डन मुख्य भूमिकामा देखिनेछन्। चलचित्रमा यशको विपरीत रोल श्रीनिधी शेट्टीले गर्नेछन्।

सन् २०१८ मा प्रदर्शनमा आएको चलचित्र ‘केजीएफ’ ले नेपालमा समेत ५१औं दिनसम्म प्रदर्शनमा आएको थियो। बक्स अफिसमा फिल्मले उत्कृष्ट प्रदर्शन गरेको थियो।

चलचित्रकाे शीर्ष भूमिकामा साउथका सुपरस्टार यश छन्। यो फिल्मपछि यशको पनि माग बढेको थियो।

यो चलचित्र पाँच भाषामा प्रदर्शनमा आउनेछ। पहिलो भाग पनि पाँच भाषामा नै प्रदर्शनमा आएको थियो।

हिन्दी, तमिल, तेलुगू, मलयालम र कन्नड गरी पाँच भाषामा प्रदर्शनमा आउनेछ। एजेन्सी

"> 'केजीएफ-२' को छायांकन पुनः सुरू, २०२१ को जनवरीमा प्रदर्शनमा आउने: Dekhapadhi
'केजीएफ-२' को छायांकन पुनः सुरू, २०२१ को जनवरीमा प्रदर्शनमा आउने
काठमाडाैं। साउथ इण्डियन अभिनेता यशको बहुप्रतिक्षित चलचित्र 'केजीएफ-२' को छायांकन पुनः सुरू भएको छ।

चलचित्रको छायांकन लगभग पूरा भएको थियो। तर, कोरोना महामारीका कारण थोरै काम रोकिएको थियो।

अब १० दिनमा छायांकन पूरा हुनेछ।

यशले एक तस्बिर शेयर गर्दै छायांकनबारे जानकारी गराएका छन्। चलचित्रको प्रदर्शन मिति पनि सार्वजनिक भइसकेको छ।

सन् २०२१ को जनवरी १४ मा चलचित्रको प्रदर्शनमा आउनेछ। तर, यसको आधिकारिक घोषणा गरिएको छैन। केही दिनको आधिकारिक घोषणा गरिनेछ।

'केजीएफ-२' मा सञ्जय दत्त तथा रवीना टण्डन मुख्य भूमिकामा देखिनेछन्। चलचित्रमा यशको विपरीत रोल श्रीनिधी शेट्टीले गर्नेछन्।

सन् २०१८ मा प्रदर्शनमा आएको चलचित्र ‘केजीएफ’ ले नेपालमा समेत ५१औं दिनसम्म प्रदर्शनमा आएको थियो। बक्स अफिसमा फिल्मले उत्कृष्ट प्रदर्शन गरेको थियो।

चलचित्रकाे शीर्ष भूमिकामा साउथका सुपरस्टार यश छन्। यो फिल्मपछि यशको पनि माग बढेको थियो।

यो चलचित्र पाँच भाषामा प्रदर्शनमा आउनेछ। पहिलो भाग पनि पाँच भाषामा नै प्रदर्शनमा आएको थियो।

हिन्दी, तमिल, तेलुगू, मलयालम र कन्नड गरी पाँच भाषामा प्रदर्शनमा आउनेछ। एजेन्सी

प्रतिक्रिया दिनुहोस्