एजेन्सी। बलिउडका ३८ फिल्म कम्पनीहले निजी सञ्चारमाध्यमविरुद्ध मुद्दा हालेका छन्। चलचित्र उद्योगको छवि विगारेको भन्दै दिल्ली उच्च अदालतमा मुद्दा दायर गरिएको हो। ती कम्पनीले केही मिडिया हाउस र टीभी पत्रकारहरुलाई बलिउडका विषयमा गैरजिम्मेवार, अपमानजनक र निन्दनीय मिडिया ट्रायल गरिरहेको भन्दै रोक्न माग गरेका छन्।

मुद्दा दायर गर्नेहरुमा बलिउड अभिनेता सलमान खान, शाहरुख खान, आमिर खान, अजय देवगन लगायतका ठुला प्रोडक्सन हाउसहरुका सञ्चालक तथा बलिउडकर्मी छन्। उनीहरूले खासगरी लागुऔषध प्रकरणमा अनुसन्धानकै क्रममा रहेको विषयलाई मिडियाले अनावश्यक रूपमा उचालेको उनीहरूको आरोप छ।

दिल्ली उच्च अदालतमा दायर गरिएको सिविल सुटमा रिपब्लिक टीभी र टाइम्स नाउलाई सामेल गराइएको छ। रिटमा रिपब्लिक टीभीका अर्नब गोश्वामी र अन्य पत्रकारहरु प्रदिप भण्डारी, राहुल शिवशंकर र नविका कुमारलाई विपक्षी बनाइएको छ।

उनीहरूले समाचार च्यानलहरुमा प्रसारण गरिएका अपमानजनक सामाग्री तत्काल हटाउन समेत माग गरिएको छ। कम्पनीहरुले यी टेलिभिजन च्यानल र पत्रकारहरुले बलिउडका विरुद्धमा निकै अश्लील भाषा प्रयोग गरिएको दाबी गरेका छन्। यो बहसमा बलिउडका ३४ ठुला प्रोडक्सन हाउस र ४ वटा फिल्म संगठन सहभागी छन्।

सुशान्तसिंह राजपूतको आत्महत्यापछि भारतीय मिडियाले यो घटनासँग जोडिएका धेरै व्यक्तिको व्यक्तिगत सम्बन्ध समेत सार्वजनिक गर्दै आएका छन्। तथ्यमा भन्दा पनि अनुमानका भरमा समाचार सम्प्रेषण गर्दै आएको भन्दै मुद्दा हालिएको बताइएको छ।

" /> एजेन्सी। बलिउडका ३८ फिल्म कम्पनीहले निजी सञ्चारमाध्यमविरुद्ध मुद्दा हालेका छन्। चलचित्र उद्योगको छवि विगारेको भन्दै दिल्ली उच्च अदालतमा मुद्दा दायर गरिएको हो। ती कम्पनीले केही मिडिया हाउस र टीभी पत्रकारहरुलाई बलिउडका विषयमा गैरजिम्मेवार, अपमानजनक र निन्दनीय मिडिया ट्रायल गरिरहेको भन्दै रोक्न माग गरेका छन्।

मुद्दा दायर गर्नेहरुमा बलिउड अभिनेता सलमान खान, शाहरुख खान, आमिर खान, अजय देवगन लगायतका ठुला प्रोडक्सन हाउसहरुका सञ्चालक तथा बलिउडकर्मी छन्। उनीहरूले खासगरी लागुऔषध प्रकरणमा अनुसन्धानकै क्रममा रहेको विषयलाई मिडियाले अनावश्यक रूपमा उचालेको उनीहरूको आरोप छ।

दिल्ली उच्च अदालतमा दायर गरिएको सिविल सुटमा रिपब्लिक टीभी र टाइम्स नाउलाई सामेल गराइएको छ। रिटमा रिपब्लिक टीभीका अर्नब गोश्वामी र अन्य पत्रकारहरु प्रदिप भण्डारी, राहुल शिवशंकर र नविका कुमारलाई विपक्षी बनाइएको छ।

उनीहरूले समाचार च्यानलहरुमा प्रसारण गरिएका अपमानजनक सामाग्री तत्काल हटाउन समेत माग गरिएको छ। कम्पनीहरुले यी टेलिभिजन च्यानल र पत्रकारहरुले बलिउडका विरुद्धमा निकै अश्लील भाषा प्रयोग गरिएको दाबी गरेका छन्। यो बहसमा बलिउडका ३४ ठुला प्रोडक्सन हाउस र ४ वटा फिल्म संगठन सहभागी छन्।

सुशान्तसिंह राजपूतको आत्महत्यापछि भारतीय मिडियाले यो घटनासँग जोडिएका धेरै व्यक्तिको व्यक्तिगत सम्बन्ध समेत सार्वजनिक गर्दै आएका छन्। तथ्यमा भन्दा पनि अनुमानका भरमा समाचार सम्प्रेषण गर्दै आएको भन्दै मुद्दा हालिएको बताइएको छ।

"> भारतीय मिडियाविरुद्ध अदालत पुगे बलिउडकर्मी, अर्नव गोश्वामीमाथि पनि कारबाही माग: Dekhapadhi
भारतीय मिडियाविरुद्ध अदालत पुगे बलिउडकर्मी, अर्नव गोश्वामीमाथि पनि कारबाही माग
एजेन्सी। बलिउडका ३८ फिल्म कम्पनीहले निजी सञ्चारमाध्यमविरुद्ध मुद्दा हालेका छन्। चलचित्र उद्योगको छवि विगारेको भन्दै दिल्ली उच्च अदालतमा मुद्दा दायर गरिएको हो। ती कम्पनीले केही मिडिया हाउस र टीभी पत्रकारहरुलाई बलिउडका विषयमा गैरजिम्मेवार, अपमानजनक र निन्दनीय मिडिया ट्रायल गरिरहेको भन्दै रोक्न माग गरेका छन्।

मुद्दा दायर गर्नेहरुमा बलिउड अभिनेता सलमान खान, शाहरुख खान, आमिर खान, अजय देवगन लगायतका ठुला प्रोडक्सन हाउसहरुका सञ्चालक तथा बलिउडकर्मी छन्। उनीहरूले खासगरी लागुऔषध प्रकरणमा अनुसन्धानकै क्रममा रहेको विषयलाई मिडियाले अनावश्यक रूपमा उचालेको उनीहरूको आरोप छ।

दिल्ली उच्च अदालतमा दायर गरिएको सिविल सुटमा रिपब्लिक टीभी र टाइम्स नाउलाई सामेल गराइएको छ। रिटमा रिपब्लिक टीभीका अर्नब गोश्वामी र अन्य पत्रकारहरु प्रदिप भण्डारी, राहुल शिवशंकर र नविका कुमारलाई विपक्षी बनाइएको छ।

उनीहरूले समाचार च्यानलहरुमा प्रसारण गरिएका अपमानजनक सामाग्री तत्काल हटाउन समेत माग गरिएको छ। कम्पनीहरुले यी टेलिभिजन च्यानल र पत्रकारहरुले बलिउडका विरुद्धमा निकै अश्लील भाषा प्रयोग गरिएको दाबी गरेका छन्। यो बहसमा बलिउडका ३४ ठुला प्रोडक्सन हाउस र ४ वटा फिल्म संगठन सहभागी छन्।

सुशान्तसिंह राजपूतको आत्महत्यापछि भारतीय मिडियाले यो घटनासँग जोडिएका धेरै व्यक्तिको व्यक्तिगत सम्बन्ध समेत सार्वजनिक गर्दै आएका छन्। तथ्यमा भन्दा पनि अनुमानका भरमा समाचार सम्प्रेषण गर्दै आएको भन्दै मुद्दा हालिएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्