काठमाडौं। हाम्रो समाज यस्तो छ कि, हामीमध्ये कसैलाई डिप्रेसनको समस्या छ भने खुलेर कसैलाई बताउन सक्दैनौं। यतिसम्म कि, घरपरिवारमा पनि त्यो खोल्न सकिन्नँ। डिप्रेसन अर्थात् अवसादका विरामीलाई लाग्छ, यो कुरा मैले कसैलाई भनेँ भने उसले मेराबारेमा के सोच्छ ?

अन्य कतिपय क्षेत्रमा जस्तै हिन्दी सिनेमाजगतमा पनि यो समस्या विकराल बन्दै गएको छ। बलिउडका कतिपय अभिनेत्रीले पछिल्लो समय आफू डिप्रेसनमा रहेको खुलेर बताउन थालेका छन्।

लोकप्रिय कलाकार आमिर खानकी छोरीले पनि आफू डिप्रेसनको सिकार भएको बताएकी छन्। हालै आमिरकी छोरी इरा खानले आफ्नो इन्स्टाग्राममा एक भिडियो सेयर गरेकी छन्। उक्त भिडियोमा उनले आफू चार वर्षदेखि डिप्रेसनमा रहेको खोलेकी हुन्।

उनले भनेकी छन्, ‘‘हाई, म डिप्रेस्ड छु। म करिब चार वर्षदेखि डिप्रेसनमा छु। म डाक्टरसँग सल्लाह लिन पनि गएँ। म क्लिनिकल्ली डिप्रेस्ड छु तर अहिले केही राम्रो भएको महसुस गरिरहेकी छु। पछिल्लो एक वर्षमा मैले मानसिक स्वास्थ्य क्षेत्रमा केही गर्न चाहेको थिएँ, तर म निर्क्यौल चाहिँ गर्न सकिरहेकी थिइनँ कि म के गरुँ ! यसैले मैले सोचेँ कि म तपाईंलाई मेरो यात्रामा लिएर जान्छु र के हुन्छ त्यो हेर्छु।’’

आफ्नो भिडियोमा उनी अगाडि भन्छिन्, ‘‘जहाँबाट मैले सुरु गरेँ, म अहिले त्यहीँबाट सुरु गर्न चाहन्छु। म के सन्दर्भले डिप्रेस्ड भएँ ? डिप्रेस्ड हुनका लागि म को हूँ ? मसँग सबथोक छ, छ नि ?’’

मानिसका जिन्दगीमा धेरै कुरा चलिरहेका हुन्छन्, धेरैजसो मानिस धेरै कुरा भन्न चाहन्छन्। इरा भन्छिन्, ‘‘कुराहरु एकदम भ्रामक, तनावयुक्त, साधारण र सबथोक ठीक भएजस्तो हुन्छ, तर सबथोक बेठीक चलिरहेको हुन्छ। जिन्दगी सबैसँग छ। यी सबै कुरा भन्ने कुनै तरिका छैन, तर मलाई लाग्छ– मैले केही पाएकी छु या सायद पाउँदै छु, जसले म यसलाई अलि बढी बुझ्ने छु। यो यात्रामा तपाईंहरु मसँग आउनुस्। मेरा अजीव, विचित्र, कहिलेकाहीँ त बच्चाको जस्तो भाषा। इमानदारीका साथ जति म हुन सक्छु। एउटा कुराकानी सुरु गर्छु।’’
(एजेन्सी)

" /> काठमाडौं। हाम्रो समाज यस्तो छ कि, हामीमध्ये कसैलाई डिप्रेसनको समस्या छ भने खुलेर कसैलाई बताउन सक्दैनौं। यतिसम्म कि, घरपरिवारमा पनि त्यो खोल्न सकिन्नँ। डिप्रेसन अर्थात् अवसादका विरामीलाई लाग्छ, यो कुरा मैले कसैलाई भनेँ भने उसले मेराबारेमा के सोच्छ ?

अन्य कतिपय क्षेत्रमा जस्तै हिन्दी सिनेमाजगतमा पनि यो समस्या विकराल बन्दै गएको छ। बलिउडका कतिपय अभिनेत्रीले पछिल्लो समय आफू डिप्रेसनमा रहेको खुलेर बताउन थालेका छन्।

लोकप्रिय कलाकार आमिर खानकी छोरीले पनि आफू डिप्रेसनको सिकार भएको बताएकी छन्। हालै आमिरकी छोरी इरा खानले आफ्नो इन्स्टाग्राममा एक भिडियो सेयर गरेकी छन्। उक्त भिडियोमा उनले आफू चार वर्षदेखि डिप्रेसनमा रहेको खोलेकी हुन्।

उनले भनेकी छन्, ‘‘हाई, म डिप्रेस्ड छु। म करिब चार वर्षदेखि डिप्रेसनमा छु। म डाक्टरसँग सल्लाह लिन पनि गएँ। म क्लिनिकल्ली डिप्रेस्ड छु तर अहिले केही राम्रो भएको महसुस गरिरहेकी छु। पछिल्लो एक वर्षमा मैले मानसिक स्वास्थ्य क्षेत्रमा केही गर्न चाहेको थिएँ, तर म निर्क्यौल चाहिँ गर्न सकिरहेकी थिइनँ कि म के गरुँ ! यसैले मैले सोचेँ कि म तपाईंलाई मेरो यात्रामा लिएर जान्छु र के हुन्छ त्यो हेर्छु।’’

आफ्नो भिडियोमा उनी अगाडि भन्छिन्, ‘‘जहाँबाट मैले सुरु गरेँ, म अहिले त्यहीँबाट सुरु गर्न चाहन्छु। म के सन्दर्भले डिप्रेस्ड भएँ ? डिप्रेस्ड हुनका लागि म को हूँ ? मसँग सबथोक छ, छ नि ?’’

मानिसका जिन्दगीमा धेरै कुरा चलिरहेका हुन्छन्, धेरैजसो मानिस धेरै कुरा भन्न चाहन्छन्। इरा भन्छिन्, ‘‘कुराहरु एकदम भ्रामक, तनावयुक्त, साधारण र सबथोक ठीक भएजस्तो हुन्छ, तर सबथोक बेठीक चलिरहेको हुन्छ। जिन्दगी सबैसँग छ। यी सबै कुरा भन्ने कुनै तरिका छैन, तर मलाई लाग्छ– मैले केही पाएकी छु या सायद पाउँदै छु, जसले म यसलाई अलि बढी बुझ्ने छु। यो यात्रामा तपाईंहरु मसँग आउनुस्। मेरा अजीव, विचित्र, कहिलेकाहीँ त बच्चाको जस्तो भाषा। इमानदारीका साथ जति म हुन सक्छु। एउटा कुराकानी सुरु गर्छु।’’
(एजेन्सी)

"> ‘सबथोक ठीक भएजस्तो छ, तर सबथोक बेठीक चलिरहेको छ’: Dekhapadhi बलिउडका कतिपय अभिनेत्रीले पछिल्लो समय आफू डिप्रेसनमा रहेको खुलेर बताउन थालेका छन्। लोकप्रिय कलाकार आमिर खानकी छोरीले पनि आफू डिप्रेसनको सिकार भएको बताएकी छन्।
• आमिरकी छोरी इराले आफ्नो इन्स्टाग्राममा भिडियोमा आफू चार वर्षदेखि डिप्रेसनमा रहेको खोलेकी हुन्।

‘सबथोक ठीक भएजस्तो छ, तर सबथोक बेठीक चलिरहेको छ’
काठमाडौं। हाम्रो समाज यस्तो छ कि, हामीमध्ये कसैलाई डिप्रेसनको समस्या छ भने खुलेर कसैलाई बताउन सक्दैनौं। यतिसम्म कि, घरपरिवारमा पनि त्यो खोल्न सकिन्नँ। डिप्रेसन अर्थात् अवसादका विरामीलाई लाग्छ, यो कुरा मैले कसैलाई भनेँ भने उसले मेराबारेमा के सोच्छ ?

अन्य कतिपय क्षेत्रमा जस्तै हिन्दी सिनेमाजगतमा पनि यो समस्या विकराल बन्दै गएको छ। बलिउडका कतिपय अभिनेत्रीले पछिल्लो समय आफू डिप्रेसनमा रहेको खुलेर बताउन थालेका छन्।

लोकप्रिय कलाकार आमिर खानकी छोरीले पनि आफू डिप्रेसनको सिकार भएको बताएकी छन्। हालै आमिरकी छोरी इरा खानले आफ्नो इन्स्टाग्राममा एक भिडियो सेयर गरेकी छन्। उक्त भिडियोमा उनले आफू चार वर्षदेखि डिप्रेसनमा रहेको खोलेकी हुन्।

उनले भनेकी छन्, ‘‘हाई, म डिप्रेस्ड छु। म करिब चार वर्षदेखि डिप्रेसनमा छु। म डाक्टरसँग सल्लाह लिन पनि गएँ। म क्लिनिकल्ली डिप्रेस्ड छु तर अहिले केही राम्रो भएको महसुस गरिरहेकी छु। पछिल्लो एक वर्षमा मैले मानसिक स्वास्थ्य क्षेत्रमा केही गर्न चाहेको थिएँ, तर म निर्क्यौल चाहिँ गर्न सकिरहेकी थिइनँ कि म के गरुँ ! यसैले मैले सोचेँ कि म तपाईंलाई मेरो यात्रामा लिएर जान्छु र के हुन्छ त्यो हेर्छु।’’

आफ्नो भिडियोमा उनी अगाडि भन्छिन्, ‘‘जहाँबाट मैले सुरु गरेँ, म अहिले त्यहीँबाट सुरु गर्न चाहन्छु। म के सन्दर्भले डिप्रेस्ड भएँ ? डिप्रेस्ड हुनका लागि म को हूँ ? मसँग सबथोक छ, छ नि ?’’

मानिसका जिन्दगीमा धेरै कुरा चलिरहेका हुन्छन्, धेरैजसो मानिस धेरै कुरा भन्न चाहन्छन्। इरा भन्छिन्, ‘‘कुराहरु एकदम भ्रामक, तनावयुक्त, साधारण र सबथोक ठीक भएजस्तो हुन्छ, तर सबथोक बेठीक चलिरहेको हुन्छ। जिन्दगी सबैसँग छ। यी सबै कुरा भन्ने कुनै तरिका छैन, तर मलाई लाग्छ– मैले केही पाएकी छु या सायद पाउँदै छु, जसले म यसलाई अलि बढी बुझ्ने छु। यो यात्रामा तपाईंहरु मसँग आउनुस्। मेरा अजीव, विचित्र, कहिलेकाहीँ त बच्चाको जस्तो भाषा। इमानदारीका साथ जति म हुन सक्छु। एउटा कुराकानी सुरु गर्छु।’’
(एजेन्सी)

प्रतिक्रिया दिनुहोस्