काठमाडौं। बलिउड अभिनेता नवाजुद्दीन सिद्दीकीले उनको गाउँ उत्तर प्रदेश बुढानामा अझै पनि जातीय विभेदको सामना गर्नुपरेको पीडा सुनाएका छन्।

एक अन्तर्वार्ताका क्रममा उनले हाथरसमा दलित बालिकामाथि भएको बलात्कार तथा हत्याको विषयमा आफ्नो धारणा राखेका थिए। उनले गाउँघरमा अझै पनि जातीय विभेद बढ्दो क्रममा रहेको बताएका छन्।

'तल्लो जात' को भनेर हजुरआमाको कारण अझै पनि समाजले आफूमाथि विभेद गरेको उनले बताएका छन्।

गाउँघरमा जातीय विदेभ अन्त्यको लागि जस्तोसुकै चेतनामूलक कार्यक्रम गरे पनि परिवर्तन नआएकोमा सिद्दीकीले दु:ख व्यक्त गरेका छन्।

उत्तर प्रदेशको हाथरसमा एक दलित बालिकाको बलात्कारपछि हत्या भएको थियो। उक्त घटनाप्रति उनले भने, "यो एकदमै निन्दनीय कार्य हो। हाथरसमा भएको घटनाप्रति हामी कलाकार चर्को आवाजमा बोलिरहेका छौं।"

सिद्दीकी सुधीर मिश्राको निर्देशनमा बनेका चलचित्र 'सीरियस म्यान' मा एक दलितको भूमिकामा देखिएका छन्। २ अक्टोबरमा नेटफ्लिक्समा प्रदर्शनमा आएको उक्त चलचित्रमा उनले गाउँघरमा हुने जातीय विभेदबारे बोलेका थिए।

" /> काठमाडौं। बलिउड अभिनेता नवाजुद्दीन सिद्दीकीले उनको गाउँ उत्तर प्रदेश बुढानामा अझै पनि जातीय विभेदको सामना गर्नुपरेको पीडा सुनाएका छन्।

एक अन्तर्वार्ताका क्रममा उनले हाथरसमा दलित बालिकामाथि भएको बलात्कार तथा हत्याको विषयमा आफ्नो धारणा राखेका थिए। उनले गाउँघरमा अझै पनि जातीय विभेद बढ्दो क्रममा रहेको बताएका छन्।

'तल्लो जात' को भनेर हजुरआमाको कारण अझै पनि समाजले आफूमाथि विभेद गरेको उनले बताएका छन्।

गाउँघरमा जातीय विदेभ अन्त्यको लागि जस्तोसुकै चेतनामूलक कार्यक्रम गरे पनि परिवर्तन नआएकोमा सिद्दीकीले दु:ख व्यक्त गरेका छन्।

उत्तर प्रदेशको हाथरसमा एक दलित बालिकाको बलात्कारपछि हत्या भएको थियो। उक्त घटनाप्रति उनले भने, "यो एकदमै निन्दनीय कार्य हो। हाथरसमा भएको घटनाप्रति हामी कलाकार चर्को आवाजमा बोलिरहेका छौं।"

सिद्दीकी सुधीर मिश्राको निर्देशनमा बनेका चलचित्र 'सीरियस म्यान' मा एक दलितको भूमिकामा देखिएका छन्। २ अक्टोबरमा नेटफ्लिक्समा प्रदर्शनमा आएको उक्त चलचित्रमा उनले गाउँघरमा हुने जातीय विभेदबारे बोलेका थिए।

"> समाजले हाम्रो परिवारलाई अझै 'तल्लो जात' भनेर हेप्छ : नवाजुद्दीन सिद्दीकी: Dekhapadhi सिद्दीकीले गाउँघरमा अझै पनि आफ्नो परिवारले जातीय विभेदको सामना गर्नुपरेको पीडा सुनाएका छन्।
• गाउँघरमा जातीय विदेभ अन्त्यको लागि जस्तोसुकै चेतनामूलक कार्यक्रम गरे पनि परिवर्तन नआएको उनको गुनासो छ।

समाजले हाम्रो परिवारलाई अझै 'तल्लो जात' भनेर हेप्छ : नवाजुद्दीन सिद्दीकी
काठमाडौं। बलिउड अभिनेता नवाजुद्दीन सिद्दीकीले उनको गाउँ उत्तर प्रदेश बुढानामा अझै पनि जातीय विभेदको सामना गर्नुपरेको पीडा सुनाएका छन्।

एक अन्तर्वार्ताका क्रममा उनले हाथरसमा दलित बालिकामाथि भएको बलात्कार तथा हत्याको विषयमा आफ्नो धारणा राखेका थिए। उनले गाउँघरमा अझै पनि जातीय विभेद बढ्दो क्रममा रहेको बताएका छन्।

'तल्लो जात' को भनेर हजुरआमाको कारण अझै पनि समाजले आफूमाथि विभेद गरेको उनले बताएका छन्।

गाउँघरमा जातीय विदेभ अन्त्यको लागि जस्तोसुकै चेतनामूलक कार्यक्रम गरे पनि परिवर्तन नआएकोमा सिद्दीकीले दु:ख व्यक्त गरेका छन्।

उत्तर प्रदेशको हाथरसमा एक दलित बालिकाको बलात्कारपछि हत्या भएको थियो। उक्त घटनाप्रति उनले भने, "यो एकदमै निन्दनीय कार्य हो। हाथरसमा भएको घटनाप्रति हामी कलाकार चर्को आवाजमा बोलिरहेका छौं।"

सिद्दीकी सुधीर मिश्राको निर्देशनमा बनेका चलचित्र 'सीरियस म्यान' मा एक दलितको भूमिकामा देखिएका छन्। २ अक्टोबरमा नेटफ्लिक्समा प्रदर्शनमा आएको उक्त चलचित्रमा उनले गाउँघरमा हुने जातीय विभेदबारे बोलेका थिए।

प्रतिक्रिया दिनुहोस्