काठमाडाैं। बलिउड नायिका कंगना रनौतमाथि अर्को समस्या आइलागेको छ।

किसानहरूको अपमान गरेको भन्दै कर्नाटकको तुमकुर जिल्लाको एक न्यायिक मजिस्ट्रेट फर्स्ट क्लास कोर्टले उनीविरुद्ध एफआईआर दर्ता गराउन निर्देशन दिएको छ।

क्याथासन्दरा चौकीका प्रमुखलाई अदालतले उक्त आदेश दिएको हो।

वकील राम नाइकले गरेको उजुरीका आधारमा प्रहरीलाई उक्त आदेश दिइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

नाइकले सेक्शन १५६ (३) अनुसार उजुरी दिएका थिए।

रामले कंगनामाथि कृषि कानुनको विरुद्धमा प्रदर्शन गरेका किसानहरूलाई उनले आतंककारी भनेकी थिइन्। उनले कंगानाविरुद्ध आईपीसीको सेक्सन १५४ ए (धर्म, भाषा, नस्लको आधारमा अफवाह फैलाएको), ५०४ (शान्ति भंग गर्नका लागि जानीजानी अपमान गरेको),  १०८ (अपराधको प्राथमिकता दिएको) अनुसार एफआईआर दर्ता गरेर कारबाही गर्न माग गरेका थिए।

सेक्सन १५३ ए अनुसार तीन वर्षको जेल सजाय तथा जरिवानाको प्रावधान छ। यदि कुनै धार्मिकस्थलमा अपराध गरेको ठहरिएमा पाँच वर्ष जेल सजाय पनि हुन सक्छ।

गत महिना एक अंग्रेजी न्यूज वेबसाइटले सार्वजनिक गरेको समाचारअनुसार कंगनाले एग्री मार्केटिङ कानुनको विरोध गरिरहेका किसानलाई आतंकवादी भनेकी थिइन्। तर, कंगनाले उक्त आरोपको खण्डन गरेकी थिइन्।

कंगनाले ट्वीटरमार्फत् उक्त आरोपको खण्डन गर्दै आफूले ट्वीटमार्फत् किसानहरूलाई आतंकवादी भनेको भए ट्वीटर नै छोड्ने बताएकी थिइन्।

यसअघि उनी विभिन्न विवादमा फस्दै गएकी थिइन्। उनीमाथि लागु औषध सेवन गरेको भन्दै नारकोटिक्स कन्ट्रोल ब्यूरोले सोधपुछसमेत गरेको थियो। एजेन्सी

" /> काठमाडाैं। बलिउड नायिका कंगना रनौतमाथि अर्को समस्या आइलागेको छ।

"> कंगना रनौतमाथि फेरि अर्को समस्या: Dekhapadhi
कंगना रनौतमाथि फेरि अर्को समस्या

प्रतिक्रिया दिनुहोस्