एजेन्सी। बलिउडमा केही यस्ता अभिनेत्री छन्, जो विभिन्न प्रतियोगिताबाट बिजेता बनेर प्रवेश गरेका।

विभिन्न सुन्दरी प्रतियोगिता जितेर उनीहरू बलिउडमा प्रवेश गर्ने गरेका छन्। जसमा कोही निकै हिट भइरहेका छन् भने कोही फ्लप भएका छन्।

बलिउडमा सफलताको मापक सुन्दरताको पुरस्कार जित्नुमात्र नहुने केही फ्लप भएका अभिनेत्रीहरूबाट देखिएको छ। त्यसका लागि सुन्दरतासँगै अभिनय पनि हुनुपर्छ।

यहाँ केही यस्ता अभिनेत्रीका बारेमा जानकारी प्रस्तुत गरिँदै छ, जो मिस वर्ल्ड, मिस यूनिभर्स तथा मिस इण्डिया जस्ता सुन्दरी प्रतियोगिता जितेपछि बलिउडमा प्रवेश गरेका छन्।

लारा दत्ता

लाराले सन् २००० काे मिस यूनिभर्सको ताज जितेकी थिइन्। त्यसपछि उनी बलिउडमा प्रवेश गरिन्। तर, बलिउडमा जम्न सकिनन्। उनले टेनिस खेलाडी महेश भूपतिसँग विवाह गरिन्। उनको एक छोरी छन्।

चलचित्रमा चल्न नसकेपछि उनी वेब सिरिजतिर लागेकी छिन्। उनी एक वेब सिरिजमा देखिएकी छिन्। त्यसपछि केही समयमा उनी अक्षय कुमारको चलचित्रमा काम गर्न लागेको जनाइएको छ।

जूही चावला

सन् १९८४ मामिस इण्डियाको ताज पहिरिएकी जूही बलिउडमा राम्रो सफल भइन्। चुलबुले बानी व्यवहारका कारण उनी दर्शकमाझ परिचित बनिन्। उनले आफूभन्दा धेरै उमेरका जय मेहतासँग विवाह गरिन्। जसले गर्दा उनका समर्थक अचम्ममा परे।

उनले सन् १९९५ मा व्यवसायी जय मेहतासँग विवाह गरेकी थिइन्। पति उनीभन्दा सात वर्ष जेठा छन्। उनका दुई सन्तान छन्।

उनले सन् १९८६ मा ‘सल्तनत’ फिल्मबाट बलिउड डेब्यू गरेकी थिइन्। पछिल्लो समय उनी ‘बी टाउन’की सफल बिजनेस वुमनको रूपमा चर्चित छिन्। उनले सन् १९८४ मा मिस युनिभर्समा बेस्ट कस्ट्युम अवार्ड जितेकी थिइन्। उनी सामाजिक सञ्जालमा बढी सक्रिय छिन्।

उनी २०७५ असारमा काठमाडौंसमेत आएकी थिइन्।

संगीता बिजलानी

संगीता बिजलानीले सन् १९८० मा मिस इण्डियाको ताज जितेकी थिइन्। उनले थोरै मात्र चलचित्रमा काम गरिन्। उनीसँग सलमान खानसँगको प्रेमबारे खुबै चर्चा चल्यो।

तर, अन्तमा उनले क्रिकेटर अजहरूद्दीनसँग विवाह गरिन्। उनीहरूबीचको सम्बन्ध पनि धेरै लामो समय चल्न सकेन। र १३ वर्षको अवधिमा दुवै जनाबीच सम्बन्ध विच्छेद भयो। संगीता अहिले चलचित्र क्षेत्रबाट टाढा छिन्।

उनले १९८९ मा चलचित्र त्रिदेवबाट डेब्यू गरेकी थिइन्। जुन चलचित्र फ्लप भएपछि उनी चलचित्रकर्मीको रोजाइमा पर्न सकिनन्।

नम्रता शिरोडकर

१९९३ मा नम्रताले मिस इण्डियाको ताज जितेकी थिइन्। उनले थुप्रै चलचित्रमा काम गरिन्। उनले साउथ इण्डियन अभिनेता महेशबाबुसँग विवाह गरिन्। विवाहपछि उनी चलचित्र क्षेत्रबाट टाढा छिन्।

नम्रताले सन् १९९३ मा मोडलिङबाट करिअरको सुरूआत गरिन्। चलचित्र ‘जब प्यार किसी से होता है’ बाट डेब्यू गरेकी थिइन्। नम्रताले यो चलचित्रभन्दा अघि ‘पूरब की लैला, पश्चिमका छैला’ नामक चलचित्रमा साइन गरिन्, तर त्यो चलचित्र रिलिज हुन सकेन।

त्यसपछि उनी सुपरहिट फिल्म ‘वास्तव’मा सञ्जय दत्तका साथ पर्दामा देखिएकी थिइन्। ‘वास्तव’ सफल फिल्म भए पनि यसको कुनै प्रभाव नम्रताको करिअरमा पर्न सकेन।

उनले ‘पुकार’, ‘हेराफेरी’, ‘अस्तित्व’ ‘कच्चे धागे’, ‘तेरा मेरा साथ रहे’ र ‘एलओसी कारगिल’ जस्ता चलचित्रमा अभियन गरिन्। लगातार कयौं फ्लप फिल्म दिएपछि उनी टिक्न सकिनन्।

सोनू वालिया

१९८५ की मिस इण्डिया बनेकी सोनूले १९८८ मा ‘आकर्षण’ बाट चलचित्रमा डेब्यू गरिन्। ९० को दशककी चर्चित नायिका सोनूको खून भरी ‘माङ्‍ग ब्लक बास्टर’ बनेको थियो।

तर, त्यसपछि भने उनी सफल हुन सकिनन्। उनले एनआईआई चलचित्र निर्माता प्रताप सिंहसँग दोस्रो विवाह गरेकी छिन्। यसअघि उनले सन् २००० मा सूर्य प्रकाशसँग विवाह गरेकी थिइन्। सन् २०१० मा प्रकाशको निधन भएको थियो। त्यसपछि उनले सिंहसँग विवाह गरेकी थिइन्।

ऐश्वर्या रायबच्चन

बलिउड अभिनेत्री ऐश्वर्या रायबच्चन १९९४ की मिस वर्ल्ड हुन्। उनले चलचित्रमा पनि राम्रै नाम कमाइरहेकी छिन्। उनी अमिताभ बच्चन परिवारसँग जोडिएकी छिन्।

एक छोरीकी आमा बनेकी ऐश्वर्या अचेल चलचित्रभन्दा पनि पारिवारिक जिम्मेवारी निभाइरहेकी छिन्।

नेहा धूपिया

नेहाले २००२ मा फेमिना मिस इण्डियाको ताज जितेकी थिइन्। उनले अजय देवगनको चलचित्र कयामतबाट बलिउडमा प्रवेश गरेकी थिइन्।

थुप्रै चलचित्रमा काम गरे पनि उनको चर्चा भने खासै छैन। अंगद बेदीसँग विवाह गरेकी उनले सन् २०१८ मा छोरीलाई जन्म दिएकी थिइन्।

अचेल उनी चलचित्रमा भन्दा पनि पारिवारिक जिम्मेवारीमा छिन्।

प्रियंका चोपडा

छोटो सहर बरेलीमा जन्मिएकी प्रियंकाले सन् २००० मा मिस वर्ल्डको ताज जितिन्। उनले सन् २००३ मा ‘दी हिरोः लभ स्टोरी अफ अ स्पे’ बाट चलचित्र क्षेत्रमा डेब्यू गरिन्।

चलचित्रको सुरूआतमा उनले खासै राम्रो गर्न सकिनन्। तर, कडा मिहेनत र परिश्रमका कारण यतिबेला बलिउडमा मात्र नभएर हलिउडमासमेत आफ्नो छाप छोड्न सफल भएकी छिन्।

" /> एजेन्सी। बलिउडमा केही यस्ता अभिनेत्री छन्, जो विभिन्न प्रतियोगिताबाट बिजेता बनेर प्रवेश गरेका।

"> सुन्दरी प्रतियोगिताबाट बलिउडमा प्रवेश : कोही हिट, कोही फ्लप: Dekhapadhi प्रियंका चोपडा बलिउडमा मात्र नभएर हलिउडमासमेत राम्रो छाप छोड्न सफल भइन्।
• कोहीले भने विवाहपछि चलचित्रयात्रा नै रोकेका छन्।
• कोही भने पारिवारिक जिम्मेवारीसँगै चलचित्रमासमेत काम गरिरहेका छन्।

सुन्दरी प्रतियोगिताबाट बलिउडमा प्रवेश : कोही हिट, कोही फ्लप

प्रतिक्रिया दिनुहोस्