काठमाडाैं। नायिका सना खानले बलिउड छाड्ने घोषणा गरेकी छिन्। ‘बीग बोस ६’ मा सहभागी भएर चर्चामा आएकी उनले सलमान खानसँग चलचित्र ‘जय हो’ मा कम गरेकी थिइन्।

उनले रंगीन दुनियाँ छोडेर मानवीय सेवामा काम गर्ने जनाएकी छन्।

एक स्टाटस लेख्दै उनले आफ्ना निर्माता अर्थात् अल्लाहको आदेश पालना गर्ने बताएकी छन्।

तीन भाषामा स्टाटस लेख्दै उनले भनेकी छन्, "आज म आफ्नो जिन्दगीको निकै नै संवेदनशील मोडमा छु। म लामाे समयदेखि ग्ल्यामर क्षेत्रमा छु र यसले मलाई नाम र दाम सबै दिएको छ। तर, केही समयदेखि मलाई एक सोचले घेरेको छ। त्यो भनेको मानिस यो दुनियाँमा आउनुको कारण नाम र दाम मात्र हो? के दुःखी र गरिबका लागि काम गर्ने जिम्मेवारी मानिसको होइन्? के मानिसले यो सोच्न जरुरी छैन् कि कतिबेला उसको मृत्यु हुन्छ? ऊ मरेपछि के बन्छ? यो दुई प्रश्नले मेरो दिमागमा कब्जा जमाएको छ। मलाई यो कुरा थाहा भयो कि जिन्दगी मरेपछि जिन्दगीलाई उत्कृष्ट बनाउनका लागि नै हो। त्यसैले आजदेखि म यो ग्ल्यामर दुनियाँ छोड्दै छु।"

उनले ग्ल्यामर दुनियाँका लागि अबदेखि कुनै पनि अफर नगर्न समेत सबैलाई आग्रह गरेकी छन्। उनले सन् २००५ मा यही हे हाई सोसाइटीबाट चललचि क्षेत्रमा डेब्यू गरेकी थिइन्। त्यस्तै उनले मलयालम, तमिल, तेलुग, कन्नड लगायतका चलचित्र क्षेत्रमा काम गरेकी थिइन्।

सनाले यो वर्षको सुरुवातमा कोरियोग्राफर प्रेमी मेलविन लुईसँग ब्रेकअप गरेकी थिइन्। जसका कारण उनी चर्चामा आएकी थिइन्।

अहिले सनाले आफ्नो सामाजिक सञ्जालबाट लुईससँगका सबै तस्वीर हटाइसकेकी छन्। सनाले १२ फेब्रुअरीमा इन्स्टाग्राममा पोष्ट गर्दै ब्रेकअपबारे बोलेकी थिइन्। उनले लुईसमाथि एक बालिकालाई गर्भवती बनाएको आरोप लगाएकी थिइन्।

उनीहरू सन् २०१८ मा मिलेका थिए। गत वर्षको भेलिन्टाइन डे मा आफ्नो सम्बधबारे जानकारी गराएका थिए। एजेन्सी

" /> काठमाडाैं। नायिका सना खानले बलिउड छाड्ने घोषणा गरेकी छिन्। ‘बीग बोस ६’ मा सहभागी भएर चर्चामा आएकी उनले सलमान खानसँग चलचित्र ‘जय हो’ मा कम गरेकी थिइन्।

उनले रंगीन दुनियाँ छोडेर मानवीय सेवामा काम गर्ने जनाएकी छन्।

एक स्टाटस लेख्दै उनले आफ्ना निर्माता अर्थात् अल्लाहको आदेश पालना गर्ने बताएकी छन्।

तीन भाषामा स्टाटस लेख्दै उनले भनेकी छन्, "आज म आफ्नो जिन्दगीको निकै नै संवेदनशील मोडमा छु। म लामाे समयदेखि ग्ल्यामर क्षेत्रमा छु र यसले मलाई नाम र दाम सबै दिएको छ। तर, केही समयदेखि मलाई एक सोचले घेरेको छ। त्यो भनेको मानिस यो दुनियाँमा आउनुको कारण नाम र दाम मात्र हो? के दुःखी र गरिबका लागि काम गर्ने जिम्मेवारी मानिसको होइन्? के मानिसले यो सोच्न जरुरी छैन् कि कतिबेला उसको मृत्यु हुन्छ? ऊ मरेपछि के बन्छ? यो दुई प्रश्नले मेरो दिमागमा कब्जा जमाएको छ। मलाई यो कुरा थाहा भयो कि जिन्दगी मरेपछि जिन्दगीलाई उत्कृष्ट बनाउनका लागि नै हो। त्यसैले आजदेखि म यो ग्ल्यामर दुनियाँ छोड्दै छु।"

उनले ग्ल्यामर दुनियाँका लागि अबदेखि कुनै पनि अफर नगर्न समेत सबैलाई आग्रह गरेकी छन्। उनले सन् २००५ मा यही हे हाई सोसाइटीबाट चललचि क्षेत्रमा डेब्यू गरेकी थिइन्। त्यस्तै उनले मलयालम, तमिल, तेलुग, कन्नड लगायतका चलचित्र क्षेत्रमा काम गरेकी थिइन्।

सनाले यो वर्षको सुरुवातमा कोरियोग्राफर प्रेमी मेलविन लुईसँग ब्रेकअप गरेकी थिइन्। जसका कारण उनी चर्चामा आएकी थिइन्।

अहिले सनाले आफ्नो सामाजिक सञ्जालबाट लुईससँगका सबै तस्वीर हटाइसकेकी छन्। सनाले १२ फेब्रुअरीमा इन्स्टाग्राममा पोष्ट गर्दै ब्रेकअपबारे बोलेकी थिइन्। उनले लुईसमाथि एक बालिकालाई गर्भवती बनाएको आरोप लगाएकी थिइन्।

उनीहरू सन् २०१८ मा मिलेका थिए। गत वर्षको भेलिन्टाइन डे मा आफ्नो सम्बधबारे जानकारी गराएका थिए। एजेन्सी

"> बलिउड छाड्ने सना खानको घोषणा, मानवीय सेवामा लाग्ने: Dekhapadhi
बलिउड छाड्ने सना खानको घोषणा, मानवीय सेवामा लाग्ने

प्रतिक्रिया दिनुहोस्