काठमाण्डौं। गीतकार तथा कलाकार भूमिका सुब्बाको नयाँ गीत ‘वनचरी’ सार्वजनिक भएको छ । ओएसआर डिजिटल युट्युब च्यानलबाट बिहीबार गीत सार्वजनिक भएको हो।

गीतमा एउटी नारीको जीवन यात्रालाई समेटिएको छ। एउटी छोरीले जन्म दिने आमाप्रति दर्शाउने अगाध प्रेम र माईती गाउँको ‘नोस्टाल्जिया’ गीतमा प्रस्तुत गरिएको गीतकार सुब्बाले बताइन् ।

सुब्बा आफै गायिका समेत हुन् । उनको ‘मालिङ्गो सैसै’, ‘भूमिका’ र ‘संगिनी’ गरी तीन ओटा सोलो एल्बम रहेका छन्। आधा दर्जन बढी संयुक्त गीति संग्रह बजारमा आइसकेका छन्।

बाल्यकालबाटै कलाकारितामा लागेकी सुब्बाको जनवादी गायिकाको पहिचान छ। पछिल्लो समय उनी गीत लेखनमा लागेकी हुन् । त्यसैको निरन्तरता हो, ‘वनचरी’ ।

गीतमा गायिका एलिना चौहानको स्वर छ। कलाकार लक्ष्मी बर्देवाको भीडीओमा जीवन्त अभिनय छ। उनलाई आमाको रुपमा अञ्जु देउजाले साथ दिएकी छिन् ।

यस्तै, साजन राईको संगित, किरण चाम्लिङ राईको निर्देशन र बीजू कर्मचार्यको एरेन्ज रहेको  भीडीओको छायाङ्कन भुपेन्द्र तुम्बाहाम्फेले गरेका हुन्।

" /> काठमाण्डौं। गीतकार तथा कलाकार भूमिका सुब्बाको नयाँ गीत ‘वनचरी’ सार्वजनिक भएको छ । ओएसआर डिजिटल युट्युब च्यानलबाट बिहीबार गीत सार्वजनिक भएको हो।

गीतमा एउटी नारीको जीवन यात्रालाई समेटिएको छ। एउटी छोरीले जन्म दिने आमाप्रति दर्शाउने अगाध प्रेम र माईती गाउँको ‘नोस्टाल्जिया’ गीतमा प्रस्तुत गरिएको गीतकार सुब्बाले बताइन् ।

सुब्बा आफै गायिका समेत हुन् । उनको ‘मालिङ्गो सैसै’, ‘भूमिका’ र ‘संगिनी’ गरी तीन ओटा सोलो एल्बम रहेका छन्। आधा दर्जन बढी संयुक्त गीति संग्रह बजारमा आइसकेका छन्।

बाल्यकालबाटै कलाकारितामा लागेकी सुब्बाको जनवादी गायिकाको पहिचान छ। पछिल्लो समय उनी गीत लेखनमा लागेकी हुन् । त्यसैको निरन्तरता हो, ‘वनचरी’ ।

गीतमा गायिका एलिना चौहानको स्वर छ। कलाकार लक्ष्मी बर्देवाको भीडीओमा जीवन्त अभिनय छ। उनलाई आमाको रुपमा अञ्जु देउजाले साथ दिएकी छिन् ।

यस्तै, साजन राईको संगित, किरण चाम्लिङ राईको निर्देशन र बीजू कर्मचार्यको एरेन्ज रहेको  भीडीओको छायाङ्कन भुपेन्द्र तुम्बाहाम्फेले गरेका हुन्।

"> भूमिका सुब्बाको ‘वनचरी’ सार्वजनिक : Dekhapadhi
भूमिका सुब्बाको ‘वनचरी’ सार्वजनिक
काठमाण्डौं। गीतकार तथा कलाकार भूमिका सुब्बाको नयाँ गीत ‘वनचरी’ सार्वजनिक भएको छ । ओएसआर डिजिटल युट्युब च्यानलबाट बिहीबार गीत सार्वजनिक भएको हो।

गीतमा एउटी नारीको जीवन यात्रालाई समेटिएको छ। एउटी छोरीले जन्म दिने आमाप्रति दर्शाउने अगाध प्रेम र माईती गाउँको ‘नोस्टाल्जिया’ गीतमा प्रस्तुत गरिएको गीतकार सुब्बाले बताइन् ।

सुब्बा आफै गायिका समेत हुन् । उनको ‘मालिङ्गो सैसै’, ‘भूमिका’ र ‘संगिनी’ गरी तीन ओटा सोलो एल्बम रहेका छन्। आधा दर्जन बढी संयुक्त गीति संग्रह बजारमा आइसकेका छन्।

बाल्यकालबाटै कलाकारितामा लागेकी सुब्बाको जनवादी गायिकाको पहिचान छ। पछिल्लो समय उनी गीत लेखनमा लागेकी हुन् । त्यसैको निरन्तरता हो, ‘वनचरी’ ।

गीतमा गायिका एलिना चौहानको स्वर छ। कलाकार लक्ष्मी बर्देवाको भीडीओमा जीवन्त अभिनय छ। उनलाई आमाको रुपमा अञ्जु देउजाले साथ दिएकी छिन् ।

यस्तै, साजन राईको संगित, किरण चाम्लिङ राईको निर्देशन र बीजू कर्मचार्यको एरेन्ज रहेको  भीडीओको छायाङ्कन भुपेन्द्र तुम्बाहाम्फेले गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्