काठमाडाैं। रिया चक्रवर्तीको रिहाई, सुशान्तसिंह राजपूत आत्महत्यामा एम्स अस्पतालको पोष्टमार्टम रिपोर्ट तथा सीबीआईको रिपोर्टपछि बलिउडकर्मीहरू एकआपसमा विवादमा उत्रिएका छन्।

‘तनु वेड्स मनु’ मा कंगना रनौतसँग काम गरिसकेकी अभिनेत्री स्वरा भास्कर उनीविरुद्ध आक्रोशित बनेकी छन्।

त्यसपछि कंगनाले उनकै ट्वीटमाथि रिट्वीट गर्दै प्रतिक्रिया जनाएकी छन्। कंगनाले लेखेकी छिन्, "यदि मैले एक पनि गलत आरोप लगाएको भए मैले अहिलेसम्म पाएका सबै पुस्कार फिर्ता गरिदिन्छु। यो मेरो वचन हो।"

कंगनाले आफ्नो अन्तर्वार्ताको भिडिओ शेयर गरेर लेखेकी छिन्, "यो मेरो अन्तर्वार्ता हो। यदि तपाईंको स्मरणशक्ति कमजोर भएको भए एकपटक फेरि हेर्नुहोस्। यदि मैले एक पनि गलत आरोप लगाएको भए, सबै पुरस्कार फिर्ता गरिदिन्छु। म भगवान रामको भक्त हुँ। प्राण गए पनि आफ्नो वचनभन्दा बाहिर जाँदिन। जय श्री राम।"

कंगनाले आफ्नो सुरुवाती बयानमै अडिग छिन्। उनले सुशान्तसिंह राजपुत मामलामा बोलेका कुरा गलत प्रमाणित भएको खण्डमा जस्तो सुकै सजाय पनि भोग्न तयार रहेको बताएकी हुन्।

स्वराले कंगनामाथि कडा टिप्पणी गरेकी थिइन्। उनले ट्वीटरमा लेखेकी थिइन्, "अब सीबीआई तथा एम्सले सुशान्तको मृत्यु आतमहत्या भनिसकेको छ। केही मानिसहरु सरकारी अवार्ड फिर्ता गर्नेवाला थिए।"

उक्त ट्वीटमाथि कंगनाले प्रतिक्रिया जनाउँदै सुशान्तको आत्महत्या नभई हत्या भएको दाबी गरेकी हुन्। तर, सीबीआई र एम्स अस्पतालको रिपोर्टले उनको आत्महत्या नै भनेको छ।

उनकी प्रेमिका रिया चक्रवर्तीमाथि आत्महत्या दुरूत्साहन गरेको तथा उनको पैसा हिनामिना गरेको आरोपमा सुशान्तका बुबाले उजुरी दिएका थिए। तर, अनुसन्धानको क्रममा आत्महत्या नै ठहरिएको थियो। एजेन्सी

" /> काठमाडाैं। रिया चक्रवर्तीको रिहाई, सुशान्तसिंह राजपूत आत्महत्यामा एम्स अस्पतालको पोष्टमार्टम रिपोर्ट तथा सीबीआईको रिपोर्टपछि बलिउडकर्मीहरू एकआपसमा विवादमा उत्रिएका छन्।

‘तनु वेड्स मनु’ मा कंगना रनौतसँग काम गरिसकेकी अभिनेत्री स्वरा भास्कर उनीविरुद्ध आक्रोशित बनेकी छन्।

त्यसपछि कंगनाले उनकै ट्वीटमाथि रिट्वीट गर्दै प्रतिक्रिया जनाएकी छन्। कंगनाले लेखेकी छिन्, "यदि मैले एक पनि गलत आरोप लगाएको भए मैले अहिलेसम्म पाएका सबै पुस्कार फिर्ता गरिदिन्छु। यो मेरो वचन हो।"

कंगनाले आफ्नो अन्तर्वार्ताको भिडिओ शेयर गरेर लेखेकी छिन्, "यो मेरो अन्तर्वार्ता हो। यदि तपाईंको स्मरणशक्ति कमजोर भएको भए एकपटक फेरि हेर्नुहोस्। यदि मैले एक पनि गलत आरोप लगाएको भए, सबै पुरस्कार फिर्ता गरिदिन्छु। म भगवान रामको भक्त हुँ। प्राण गए पनि आफ्नो वचनभन्दा बाहिर जाँदिन। जय श्री राम।"

कंगनाले आफ्नो सुरुवाती बयानमै अडिग छिन्। उनले सुशान्तसिंह राजपुत मामलामा बोलेका कुरा गलत प्रमाणित भएको खण्डमा जस्तो सुकै सजाय पनि भोग्न तयार रहेको बताएकी हुन्।

स्वराले कंगनामाथि कडा टिप्पणी गरेकी थिइन्। उनले ट्वीटरमा लेखेकी थिइन्, "अब सीबीआई तथा एम्सले सुशान्तको मृत्यु आतमहत्या भनिसकेको छ। केही मानिसहरु सरकारी अवार्ड फिर्ता गर्नेवाला थिए।"

उक्त ट्वीटमाथि कंगनाले प्रतिक्रिया जनाउँदै सुशान्तको आत्महत्या नभई हत्या भएको दाबी गरेकी हुन्। तर, सीबीआई र एम्स अस्पतालको रिपोर्टले उनको आत्महत्या नै भनेको छ।

उनकी प्रेमिका रिया चक्रवर्तीमाथि आत्महत्या दुरूत्साहन गरेको तथा उनको पैसा हिनामिना गरेको आरोपमा सुशान्तका बुबाले उजुरी दिएका थिए। तर, अनुसन्धानको क्रममा आत्महत्या नै ठहरिएको थियो। एजेन्सी

"> कंगना र स्वराबीच ट्वीटर वार: Dekhapadhi
कंगना र स्वराबीच ट्वीटर वार
काठमाडाैं। रिया चक्रवर्तीको रिहाई, सुशान्तसिंह राजपूत आत्महत्यामा एम्स अस्पतालको पोष्टमार्टम रिपोर्ट तथा सीबीआईको रिपोर्टपछि बलिउडकर्मीहरू एकआपसमा विवादमा उत्रिएका छन्।

‘तनु वेड्स मनु’ मा कंगना रनौतसँग काम गरिसकेकी अभिनेत्री स्वरा भास्कर उनीविरुद्ध आक्रोशित बनेकी छन्।

त्यसपछि कंगनाले उनकै ट्वीटमाथि रिट्वीट गर्दै प्रतिक्रिया जनाएकी छन्। कंगनाले लेखेकी छिन्, "यदि मैले एक पनि गलत आरोप लगाएको भए मैले अहिलेसम्म पाएका सबै पुस्कार फिर्ता गरिदिन्छु। यो मेरो वचन हो।"

कंगनाले आफ्नो अन्तर्वार्ताको भिडिओ शेयर गरेर लेखेकी छिन्, "यो मेरो अन्तर्वार्ता हो। यदि तपाईंको स्मरणशक्ति कमजोर भएको भए एकपटक फेरि हेर्नुहोस्। यदि मैले एक पनि गलत आरोप लगाएको भए, सबै पुरस्कार फिर्ता गरिदिन्छु। म भगवान रामको भक्त हुँ। प्राण गए पनि आफ्नो वचनभन्दा बाहिर जाँदिन। जय श्री राम।"

कंगनाले आफ्नो सुरुवाती बयानमै अडिग छिन्। उनले सुशान्तसिंह राजपुत मामलामा बोलेका कुरा गलत प्रमाणित भएको खण्डमा जस्तो सुकै सजाय पनि भोग्न तयार रहेको बताएकी हुन्।

स्वराले कंगनामाथि कडा टिप्पणी गरेकी थिइन्। उनले ट्वीटरमा लेखेकी थिइन्, "अब सीबीआई तथा एम्सले सुशान्तको मृत्यु आतमहत्या भनिसकेको छ। केही मानिसहरु सरकारी अवार्ड फिर्ता गर्नेवाला थिए।"

उक्त ट्वीटमाथि कंगनाले प्रतिक्रिया जनाउँदै सुशान्तको आत्महत्या नभई हत्या भएको दाबी गरेकी हुन्। तर, सीबीआई र एम्स अस्पतालको रिपोर्टले उनको आत्महत्या नै भनेको छ।

उनकी प्रेमिका रिया चक्रवर्तीमाथि आत्महत्या दुरूत्साहन गरेको तथा उनको पैसा हिनामिना गरेको आरोपमा सुशान्तका बुबाले उजुरी दिएका थिए। तर, अनुसन्धानको क्रममा आत्महत्या नै ठहरिएको थियो। एजेन्सी

प्रतिक्रिया दिनुहोस्