काठमाडौं । चलचित्र ‘१२ सत्ताइस’ २७ मंसीरदेखि प्रदर्शनमा आउने भएको छ ।
लाइट कमेडी जनरामा निर्माण भएको चलचित्रमा काठमाडौं शहरमा बेरोजगार रहेका तीन युवाको दैनिकी देखाउने कोशिस गरेका छन् ।
भाग्य र दुर्भाग्यको उहापोहलाई हास्यरस प्रस्तुत गरिएको निर्देशक जोन योन्जन बताउँछन् ।
चलचित्रको छायांकन काठमाडौं, ललितपुर, धादिङ र सिन्धुपाल्चोकमा गरिएको योन्जनले जानकारी दिए ।
चलचित्रमा अभिशेष, समिर श्रेष्ठ, काजी राना र अस्मिता लामिछाने अभिनय गरेका छन् ।
चलचित्रमा कलाकारहरूले अब्बल काम गरेको उल्लेख गर्दै निर्माता रेनु राणाले नयाँ कलाकारहरुलाई पनि अवसर प्रदान गर्नुपर्ने बताउँछिन् । उनी भन्छिन्, “सधैं पुराना र नाम चलेकाहरूलाई लिएर मात्र चलचित्र बनाउने हो भने नयाँ निर्देशक र कलाकारहरूले अवसर कहिले पाउने ?”

तीनजना बेरोजगारको भाग्य र दुर्भाग्यको कथा– ‘बाह्र सत्ताइस’: Dekhapadhi
तीनजना बेरोजगारको भाग्य र दुर्भाग्यको कथा– ‘बाह्र सत्ताइस’