काठमाडौं। नेपालमा हरेक वर्ष १०० भन्दा बढी चलचित्र निर्माण हुन्छन्। तीमध्ये बढीमा ५ चलचित्रले सन्तोषजनक व्यापार गर्छन्। दुईदेखि तीन चलचित्रले मात्र नाफा कमाउँछन्। यो भनेको नेपाली चलचित्रका लागि दयनीय अवस्था हो।

वर्षौंदेखिको नेपाली चलचित्रले भोगेको यो समस्याको समाधानतर्फ कुनै पनि निकायको तर्फबाट पहल भएको देखिदैँन। राज्य र चलचित्रकर्मीले एकअर्कालाई आरोप-प्रत्यारोप माात्र गरिरहेका छन्।

कोरोना महामारीको असहज परिस्थितिका कारण ६ महीनादेखि चलचित्र क्षेत्र ठप्प छ। न चलचित्र प्रदर्शनमा आएका छन्, न त छायांकनको काम नै भएको छ। ठप्प रहेको चलचित्र क्षेत्र अब व्यापक सुधारसहित आफ्नो लयमा फर्किनुपर्ने हुन्छ। त्यसका लागि के गर्ने ?

चलचित्र निर्माता तथा चलचित्र समिक्षक मनोज पण्डित अब बन्ने कथावस्तु नै फरक हुनुपर्नेमा जोड दिन्छन्। “अहिलेसम्ममा जसरी चलचित्र निर्माण भइरहेका छन्। तिनीहरूले अब नेपाली चलचित्र क्षेत्र चल्न सक्दैन। अब नयाँ खालको सामाजिक कथामा आधारित चलचित्र निर्माण गर्नुपर्छ।” उनी भन्छन्।

अबका चलचित्रले समस्या देखाउने भन्दा पनि समस्यासँग कसरी जुध्ने भन्ने खालको कथावस्तु बनाएर समाजलाई बाटो देखाउनेतर्फ अग्रसर भई  चलचित्र निर्माण गर्नुपर्ने निर्देशक पण्डित बताउँछन्।

“हामीले यो दशककै सबैभन्दा ठूलो महामारी भोग्यौं। यो महामारीले हामीले धेरे कुरा सिकायो। यो चुनौतीलाई अवसरको रूपमा लिनुपर्छ अब बन्ने चलचित्रको कथा सशक्त हुनुपर्छ।” उनले भने।

सामाजिक विषयवस्तुलाई लिएर कथा बनाउने र त्यसमै समस्याको समाधान खोज्ने खालको चलचित्र निर्माण गर्न सकेको खण्डमा मात्र नेपाली चलचित्र क्षेत्रले दर्शकको मन जित्न सक्ने उनको भनाइ छ।

पण्डित भन्छन्, “अहिलेकै अनुसार चलचित्र निर्माण गरेर अगाडि बढ्न खोज्यो भने लगानी डुब्ने र चलचित्रको संख्या बढ्नेबाहेक केही पनि हुँदैन। कथा नै सशक्त हुनुपर्छ। त्यही अनुसार कलाकारको क्षमतामा पनि सुधार गर्नुपर्छ।”

निर्माता माधव वाग्लेले कोरोना महामारी सकिएपनि सहयोग र सहकार्यबिना चलचित्र चल्न नसक्ने बताए।

अब धेरैभन्दा धेरै चलचित्रको छायांकन गर्न लगाउने, त्यसका लागि राज्यले कम व्याजमा ऋण दिने र चलचित्र निर्मातालाई प्रोत्साहन गर्नुपर्ने उनको सुझाव छ।

“अब सामाजिक विषयवस्तुका कथा बनाउनुपर्छ। अहिलेसम्म बनेका कथा 'रिजेक्ट' नै भइसकेका छन्। अब त्यसमा सुधार ल्याउनुपर्छ। चलचित्रका लागि कथा नै सर्वोश्रेष्ठ हो। अब त्यसमा ध्यान दिनुपर्छ।” वाग्‍ले भन्छन्।

'लुट', 'कबड्डी' जस्ता चलचित्रबाट दर्शकले केही फरक स्वाद पाएको भन्दै अबका चलचित्रले पनि फरक स्वाद पस्कनुपर्ने उनी बताउँछन्।

कथा मात्र नभएर कलाकार, चलचित्र निर्माता, वितरक, हलवाला लगायत सबै चलचित्रकर्मीहरूले अब गल्ती तथा कमजोरी सुधार गर्दै अगाडि बढ्नुपर्ने जानकारहरू बताउँछन्।

" /> काठमाडौं। नेपालमा हरेक वर्ष १०० भन्दा बढी चलचित्र निर्माण हुन्छन्। तीमध्ये बढीमा ५ चलचित्रले सन्तोषजनक व्यापार गर्छन्। दुईदेखि तीन चलचित्रले मात्र नाफा कमाउँछन्। यो भनेको नेपाली चलचित्रका लागि दयनीय अवस्था हो।

वर्षौंदेखिको नेपाली चलचित्रले भोगेको यो समस्याको समाधानतर्फ कुनै पनि निकायको तर्फबाट पहल भएको देखिदैँन। राज्य र चलचित्रकर्मीले एकअर्कालाई आरोप-प्रत्यारोप माात्र गरिरहेका छन्।

कोरोना महामारीको असहज परिस्थितिका कारण ६ महीनादेखि चलचित्र क्षेत्र ठप्प छ। न चलचित्र प्रदर्शनमा आएका छन्, न त छायांकनको काम नै भएको छ। ठप्प रहेको चलचित्र क्षेत्र अब व्यापक सुधारसहित आफ्नो लयमा फर्किनुपर्ने हुन्छ। त्यसका लागि के गर्ने ?

चलचित्र निर्माता तथा चलचित्र समिक्षक मनोज पण्डित अब बन्ने कथावस्तु नै फरक हुनुपर्नेमा जोड दिन्छन्। “अहिलेसम्ममा जसरी चलचित्र निर्माण भइरहेका छन्। तिनीहरूले अब नेपाली चलचित्र क्षेत्र चल्न सक्दैन। अब नयाँ खालको सामाजिक कथामा आधारित चलचित्र निर्माण गर्नुपर्छ।” उनी भन्छन्।

अबका चलचित्रले समस्या देखाउने भन्दा पनि समस्यासँग कसरी जुध्ने भन्ने खालको कथावस्तु बनाएर समाजलाई बाटो देखाउनेतर्फ अग्रसर भई  चलचित्र निर्माण गर्नुपर्ने निर्देशक पण्डित बताउँछन्।

“हामीले यो दशककै सबैभन्दा ठूलो महामारी भोग्यौं। यो महामारीले हामीले धेरे कुरा सिकायो। यो चुनौतीलाई अवसरको रूपमा लिनुपर्छ अब बन्ने चलचित्रको कथा सशक्त हुनुपर्छ।” उनले भने।

सामाजिक विषयवस्तुलाई लिएर कथा बनाउने र त्यसमै समस्याको समाधान खोज्ने खालको चलचित्र निर्माण गर्न सकेको खण्डमा मात्र नेपाली चलचित्र क्षेत्रले दर्शकको मन जित्न सक्ने उनको भनाइ छ।

पण्डित भन्छन्, “अहिलेकै अनुसार चलचित्र निर्माण गरेर अगाडि बढ्न खोज्यो भने लगानी डुब्ने र चलचित्रको संख्या बढ्नेबाहेक केही पनि हुँदैन। कथा नै सशक्त हुनुपर्छ। त्यही अनुसार कलाकारको क्षमतामा पनि सुधार गर्नुपर्छ।”

निर्माता माधव वाग्लेले कोरोना महामारी सकिएपनि सहयोग र सहकार्यबिना चलचित्र चल्न नसक्ने बताए।

अब धेरैभन्दा धेरै चलचित्रको छायांकन गर्न लगाउने, त्यसका लागि राज्यले कम व्याजमा ऋण दिने र चलचित्र निर्मातालाई प्रोत्साहन गर्नुपर्ने उनको सुझाव छ।

“अब सामाजिक विषयवस्तुका कथा बनाउनुपर्छ। अहिलेसम्म बनेका कथा 'रिजेक्ट' नै भइसकेका छन्। अब त्यसमा सुधार ल्याउनुपर्छ। चलचित्रका लागि कथा नै सर्वोश्रेष्ठ हो। अब त्यसमा ध्यान दिनुपर्छ।” वाग्‍ले भन्छन्।

'लुट', 'कबड्डी' जस्ता चलचित्रबाट दर्शकले केही फरक स्वाद पाएको भन्दै अबका चलचित्रले पनि फरक स्वाद पस्कनुपर्ने उनी बताउँछन्।

कथा मात्र नभएर कलाकार, चलचित्र निर्माता, वितरक, हलवाला लगायत सबै चलचित्रकर्मीहरूले अब गल्ती तथा कमजोरी सुधार गर्दै अगाडि बढ्नुपर्ने जानकारहरू बताउँछन्।

"> दर्शकको मन जित्‍न कसरी सुधार्ने नेपाली चलचित्रको गुणस्तर ?: Dekhapadhi
दर्शकको मन जित्‍न कसरी सुधार्ने नेपाली चलचित्रको गुणस्तर ?

प्रतिक्रिया दिनुहोस्