काठमाडौं। बबी देओलले बलिउड क्षेत्रमा २५ वर्षको यात्रा पूरा गरेका छन्।

उनको पहिलो चलचित्र ‘बरसात’ १९९५ अक्टूबर ६ का दिन रिलिज भएको थियो।

आफ्नो करिअरको सिल्भर जुबिलीका अवसरमा बबीले दुई मिनेटको भिडिओ सामाजिक सञ्चालनमा शेयर गरेका छन्।

भिडिओमा उनले चलचित्रका यात्राका क्रममा आएका प्रमुख चुनौतीहरूका बारेमा बताएका छन्।

साथै उनले एमएक्स प्लेयरको वेबसिरिज ‘आश्रम’मा काम गर्नुको कारण पनि खुलाएका छन्। किनकी उनका लागि एकदमै नौलो अनुभव थियो।

उनले ‘आश्रम’ प्रकाश झाका लागि गरेका हुन्। झा सो वेबसिरिजका निर्माता तथा निर्देशक हुन्।

बबी निर्देशक झाको साथमा धेरै पहिलेदेखि नै काम गर्न इच्छुक थिए। तर, जब झाले उनलाई बाबाको भूमिका निभाउनुपर्ने बताएपछि बबी सुरुमा त अचम्म परेका थिए।

‘आश्रम’ अहिले निकै चर्चामा छ।

Sharing a few moments from my 25 years journey!! pic.twitter.com/1C0vctXHyr

— Bobby Deol (@thedeol) October 6, 2020

" /> काठमाडौं। बबी देओलले बलिउड क्षेत्रमा २५ वर्षको यात्रा पूरा गरेका छन्।

उनको पहिलो चलचित्र ‘बरसात’ १९९५ अक्टूबर ६ का दिन रिलिज भएको थियो।

आफ्नो करिअरको सिल्भर जुबिलीका अवसरमा बबीले दुई मिनेटको भिडिओ सामाजिक सञ्चालनमा शेयर गरेका छन्।

भिडिओमा उनले चलचित्रका यात्राका क्रममा आएका प्रमुख चुनौतीहरूका बारेमा बताएका छन्।

साथै उनले एमएक्स प्लेयरको वेबसिरिज ‘आश्रम’मा काम गर्नुको कारण पनि खुलाएका छन्। किनकी उनका लागि एकदमै नौलो अनुभव थियो।

उनले ‘आश्रम’ प्रकाश झाका लागि गरेका हुन्। झा सो वेबसिरिजका निर्माता तथा निर्देशक हुन्।

बबी निर्देशक झाको साथमा धेरै पहिलेदेखि नै काम गर्न इच्छुक थिए। तर, जब झाले उनलाई बाबाको भूमिका निभाउनुपर्ने बताएपछि बबी सुरुमा त अचम्म परेका थिए।

‘आश्रम’ अहिले निकै चर्चामा छ।

Sharing a few moments from my 25 years journey!! pic.twitter.com/1C0vctXHyr

— Bobby Deol (@thedeol) October 6, 2020

"> बबी देओल किन बने ‘आश्रम’ को बाबा ?: Dekhapadhi
बबी देओल किन बने ‘आश्रम’ को बाबा ?
काठमाडौं। बबी देओलले बलिउड क्षेत्रमा २५ वर्षको यात्रा पूरा गरेका छन्।

उनको पहिलो चलचित्र ‘बरसात’ १९९५ अक्टूबर ६ का दिन रिलिज भएको थियो।

आफ्नो करिअरको सिल्भर जुबिलीका अवसरमा बबीले दुई मिनेटको भिडिओ सामाजिक सञ्चालनमा शेयर गरेका छन्।

भिडिओमा उनले चलचित्रका यात्राका क्रममा आएका प्रमुख चुनौतीहरूका बारेमा बताएका छन्।

साथै उनले एमएक्स प्लेयरको वेबसिरिज ‘आश्रम’मा काम गर्नुको कारण पनि खुलाएका छन्। किनकी उनका लागि एकदमै नौलो अनुभव थियो।

उनले ‘आश्रम’ प्रकाश झाका लागि गरेका हुन्। झा सो वेबसिरिजका निर्माता तथा निर्देशक हुन्।

बबी निर्देशक झाको साथमा धेरै पहिलेदेखि नै काम गर्न इच्छुक थिए। तर, जब झाले उनलाई बाबाको भूमिका निभाउनुपर्ने बताएपछि बबी सुरुमा त अचम्म परेका थिए।

‘आश्रम’ अहिले निकै चर्चामा छ।

Sharing a few moments from my 25 years journey!! pic.twitter.com/1C0vctXHyr
— Bobby Deol (@thedeol) October 6, 2020

प्रतिक्रिया दिनुहोस्