काठमाडौं। विश्व प्रसिद्ध कुङफु खेलाडी र कुङफ चलचित्रका नायक ब्रुस लीको ऐतिहासिक अमर कथा नामक धारावाहिक टेलिभिजन सिरियल नेपालको इन्डिजिनियस टेलिभिजनबाट प्रसारण हुने भएको छ।

नेपाली भाषामा अनुवादित ३० भागको यो टिभी सिरियल असोज २२ गतेदेखि प्रत्येक बिहीबार बेलुकी ९ देखि १० बजेसम्म प्रसारण हुने अरनिको समाजले जनाएको छ। उक्त कार्यक्रमको पुनः प्रसारण शनिबार दिउँसो ४ देखि ५ बजे, आइतबार राति १० देखि ११ बजेसम्म तथा सोमबार दिउँसो २ः३० देखि ३ः३० बजेसम्म हुुने छ।

समाजले टिभी सिरियल ‘ब्रुस लीको अमर कथा’ नेपाली भाषामा अनुवाद गरी नेपालका स्थानीय टेलिभिजनमार्फत प्रसारण गर्न लागेको हो। यो ब्रुस लीको जीवनीलाई आधार बनाई तयार गरिएको पहिलो टिभी सिरियल हो।

यो टिभी सिरियलमा ब्रुस ली आफ्नो ३२ वर्षको छोटो जीवनमा के कस्ता संघर्ष गरी आफूलाई विश्व प्रसिद्ध कुङफु खेलाडी र कुङफु चलचित्रका नायकका रूपमा स्थापित गरे भन्नेबारे प्रसंगहरू प्रस्तुत गरिएको छ। साथै, ब्रुस लीको व्यक्तिगत र पारिवारिक विषयहरू यसमा समावेश गरिएको छ।

७० को दशकमा ब्रुस लीका चलचित्रहरू नेपाली दर्शकहरूका साथै विश्वभर लोकप्रिय थिए।

‘‘अरनिको समाज चीनका विभिन्न विश्वविद्यालयहरूबाट अध्ययन पूरा गरी फर्केका नेपालीहरूको संस्था हो। समाजले जनस्तरमा नेपाल र चीनको मैत्री सम्बन्ध प्रगाढ बनाउन विभिन्न क्रियाकलापहरू गदै आएको छ। ती मध्ये चिनिया भाषामा बनेका वृत्तचित्र र टिभी सिरियलहरूलाई नेपाली भाषामा अनुवाद गरी नेपाली टेलिभिजनबाट प्रशारण गर्नु पनि एक हो,’’ समाजद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

समाजले यसअघि लोकप्रिय वृत्तचित्र तथा टिभी सिरियल ‘पश्चिमतिरको यात्रा’ नेपाली भाषामा अनुवाद गरी नेपालका विभिन्न टिभी च्यानलहरूबाट प्रसारण गर्दै आइरहेको छ।

" /> काठमाडौं। विश्व प्रसिद्ध कुङफु खेलाडी र कुङफ चलचित्रका नायक ब्रुस लीको ऐतिहासिक अमर कथा नामक धारावाहिक टेलिभिजन सिरियल नेपालको इन्डिजिनियस टेलिभिजनबाट प्रसारण हुने भएको छ।

नेपाली भाषामा अनुवादित ३० भागको यो टिभी सिरियल असोज २२ गतेदेखि प्रत्येक बिहीबार बेलुकी ९ देखि १० बजेसम्म प्रसारण हुने अरनिको समाजले जनाएको छ। उक्त कार्यक्रमको पुनः प्रसारण शनिबार दिउँसो ४ देखि ५ बजे, आइतबार राति १० देखि ११ बजेसम्म तथा सोमबार दिउँसो २ः३० देखि ३ः३० बजेसम्म हुुने छ।

समाजले टिभी सिरियल ‘ब्रुस लीको अमर कथा’ नेपाली भाषामा अनुवाद गरी नेपालका स्थानीय टेलिभिजनमार्फत प्रसारण गर्न लागेको हो। यो ब्रुस लीको जीवनीलाई आधार बनाई तयार गरिएको पहिलो टिभी सिरियल हो।

यो टिभी सिरियलमा ब्रुस ली आफ्नो ३२ वर्षको छोटो जीवनमा के कस्ता संघर्ष गरी आफूलाई विश्व प्रसिद्ध कुङफु खेलाडी र कुङफु चलचित्रका नायकका रूपमा स्थापित गरे भन्नेबारे प्रसंगहरू प्रस्तुत गरिएको छ। साथै, ब्रुस लीको व्यक्तिगत र पारिवारिक विषयहरू यसमा समावेश गरिएको छ।

७० को दशकमा ब्रुस लीका चलचित्रहरू नेपाली दर्शकहरूका साथै विश्वभर लोकप्रिय थिए।

‘‘अरनिको समाज चीनका विभिन्न विश्वविद्यालयहरूबाट अध्ययन पूरा गरी फर्केका नेपालीहरूको संस्था हो। समाजले जनस्तरमा नेपाल र चीनको मैत्री सम्बन्ध प्रगाढ बनाउन विभिन्न क्रियाकलापहरू गदै आएको छ। ती मध्ये चिनिया भाषामा बनेका वृत्तचित्र र टिभी सिरियलहरूलाई नेपाली भाषामा अनुवाद गरी नेपाली टेलिभिजनबाट प्रशारण गर्नु पनि एक हो,’’ समाजद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

समाजले यसअघि लोकप्रिय वृत्तचित्र तथा टिभी सिरियल ‘पश्चिमतिरको यात्रा’ नेपाली भाषामा अनुवाद गरी नेपालका विभिन्न टिभी च्यानलहरूबाट प्रसारण गर्दै आइरहेको छ।

"> ‘ब्रुस लीको अमर कथा’ इन्डिजिनियस टेलिभिजनमा: Dekhapadhi अरनिको समाजले टिभी सिरियल ‘ब्रुस लीको अमर कथा’ नेपाली भाषामा अनुवाद गरी नेपालका स्थानीय टेलिभिजनमार्फत प्रसारण गर्न लागेको हो।
• नेपाली भाषामा अनुवादित ३० भागको यो टिभी सिरियल असोज २२ गतेदेखि इन्डिजिनियस टेलिभिजनबाट प्रसारण हुने।

‘ब्रुस लीको अमर कथा’ इन्डिजिनियस टेलिभिजनमा
काठमाडौं। विश्व प्रसिद्ध कुङफु खेलाडी र कुङफ चलचित्रका नायक ब्रुस लीको ऐतिहासिक अमर कथा नामक धारावाहिक टेलिभिजन सिरियल नेपालको इन्डिजिनियस टेलिभिजनबाट प्रसारण हुने भएको छ।

नेपाली भाषामा अनुवादित ३० भागको यो टिभी सिरियल असोज २२ गतेदेखि प्रत्येक बिहीबार बेलुकी ९ देखि १० बजेसम्म प्रसारण हुने अरनिको समाजले जनाएको छ। उक्त कार्यक्रमको पुनः प्रसारण शनिबार दिउँसो ४ देखि ५ बजे, आइतबार राति १० देखि ११ बजेसम्म तथा सोमबार दिउँसो २ः३० देखि ३ः३० बजेसम्म हुुने छ।

समाजले टिभी सिरियल ‘ब्रुस लीको अमर कथा’ नेपाली भाषामा अनुवाद गरी नेपालका स्थानीय टेलिभिजनमार्फत प्रसारण गर्न लागेको हो। यो ब्रुस लीको जीवनीलाई आधार बनाई तयार गरिएको पहिलो टिभी सिरियल हो।

यो टिभी सिरियलमा ब्रुस ली आफ्नो ३२ वर्षको छोटो जीवनमा के कस्ता संघर्ष गरी आफूलाई विश्व प्रसिद्ध कुङफु खेलाडी र कुङफु चलचित्रका नायकका रूपमा स्थापित गरे भन्नेबारे प्रसंगहरू प्रस्तुत गरिएको छ। साथै, ब्रुस लीको व्यक्तिगत र पारिवारिक विषयहरू यसमा समावेश गरिएको छ।

७० को दशकमा ब्रुस लीका चलचित्रहरू नेपाली दर्शकहरूका साथै विश्वभर लोकप्रिय थिए।

‘‘अरनिको समाज चीनका विभिन्न विश्वविद्यालयहरूबाट अध्ययन पूरा गरी फर्केका नेपालीहरूको संस्था हो। समाजले जनस्तरमा नेपाल र चीनको मैत्री सम्बन्ध प्रगाढ बनाउन विभिन्न क्रियाकलापहरू गदै आएको छ। ती मध्ये चिनिया भाषामा बनेका वृत्तचित्र र टिभी सिरियलहरूलाई नेपाली भाषामा अनुवाद गरी नेपाली टेलिभिजनबाट प्रशारण गर्नु पनि एक हो,’’ समाजद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

समाजले यसअघि लोकप्रिय वृत्तचित्र तथा टिभी सिरियल ‘पश्चिमतिरको यात्रा’ नेपाली भाषामा अनुवाद गरी नेपालका विभिन्न टिभी च्यानलहरूबाट प्रसारण गर्दै आइरहेको छ।

प्रतिक्रिया दिनुहोस्