एजेन्सी। भारतीय गायिका नेहा कक्कडको जति चर्चा गीतबाट छ, त्यो भन्दा बढी चर्चा अन्य कारणले हुन्छ। कुनै बेला प्रेमिका कारण त कुनै बेला विवाहका कारण उनी भारतीय मिडियाका लागि गसिप बनिरहन्छिन्।

यतिबेला फेरि उनको विवाहको चर्चा चलेको छ। भारतीय मिडियाहरूले एकाएक उनको विवाहको चर्चा गरेपछि उनी भाइरल नै बनिन्। अभिनेत्री काजल अग्रवालको विवाहको चर्चासँगै उनको विवाहको पनि चर्चा चलेको थियो।

तर, उनले आफ्नो विवाहको कुनै योजना नभएको बताएकी छिन्। उनको २४ अक्टोबरमा विवाह हुने भनेर मितिसमेत तय गरिएको छ। तर, केही भारतीय सञ्चारमाध्यमले विवाहको चर्चा नेहाले नै गरेको उल्लेख गरेका छन्। चर्चामा आउन तथा आफ्ना फ्यानलाई इमोश्नल बनाउन प्रेमी गायक रोहन प्रीत सिंहसँग विवाहको फण्डा चलाएको भारतीय मिडियाको दाबी छ।

अमर उजालाले नेहाले आफ्नो एक म्यूजिक भिडिओको प्रमोट गर्नका लागि विवाहको चर्चा चलाएको उल्लेख गरेको छ। यसअघि पनि उनी उदितनारायण झाका छोरा आदित्यसँग विवाह गर्ने भन्दै चर्चा चलेको थियो। तर, पछि गएर त्यो झुठा सावित भयो। इण्डियन आइडलको निर्णायकसमेत रहेकी नेहाको उक्त शो मै विवाहको चर्चा चलेको थियो।

उनको विवाहको चर्चा चलेपछि नेहाका पूर्वप्रेमी हिमान्श कोहलीले विवाहका लागि अग्रिम शुभकामना दिएका छन्। नेहाको प्रेमीबारे आफूलाई जानकारी नरहेको भन्दै उनले भनेका छन्, "उनको प्रेमी छ भनेर मलाई जानकारी छैन। यदि उनी विवाह गर्न गइरहेकी छिन्, म निकै खुसी छु। उनी आफ्नो जिन्दगीमा धेरै अगाडि बढिरहेकी छिन्। उनको साथमा धेरै छन्। मलाई त्यसैमा खुसी लाग्छ।"

" /> एजेन्सी। भारतीय गायिका नेहा कक्कडको जति चर्चा गीतबाट छ, त्यो भन्दा बढी चर्चा अन्य कारणले हुन्छ। कुनै बेला प्रेमिका कारण त कुनै बेला विवाहका कारण उनी भारतीय मिडियाका लागि गसिप बनिरहन्छिन्।

यतिबेला फेरि उनको विवाहको चर्चा चलेको छ। भारतीय मिडियाहरूले एकाएक उनको विवाहको चर्चा गरेपछि उनी भाइरल नै बनिन्। अभिनेत्री काजल अग्रवालको विवाहको चर्चासँगै उनको विवाहको पनि चर्चा चलेको थियो।

तर, उनले आफ्नो विवाहको कुनै योजना नभएको बताएकी छिन्। उनको २४ अक्टोबरमा विवाह हुने भनेर मितिसमेत तय गरिएको छ। तर, केही भारतीय सञ्चारमाध्यमले विवाहको चर्चा नेहाले नै गरेको उल्लेख गरेका छन्। चर्चामा आउन तथा आफ्ना फ्यानलाई इमोश्नल बनाउन प्रेमी गायक रोहन प्रीत सिंहसँग विवाहको फण्डा चलाएको भारतीय मिडियाको दाबी छ।

अमर उजालाले नेहाले आफ्नो एक म्यूजिक भिडिओको प्रमोट गर्नका लागि विवाहको चर्चा चलाएको उल्लेख गरेको छ। यसअघि पनि उनी उदितनारायण झाका छोरा आदित्यसँग विवाह गर्ने भन्दै चर्चा चलेको थियो। तर, पछि गएर त्यो झुठा सावित भयो। इण्डियन आइडलको निर्णायकसमेत रहेकी नेहाको उक्त शो मै विवाहको चर्चा चलेको थियो।

उनको विवाहको चर्चा चलेपछि नेहाका पूर्वप्रेमी हिमान्श कोहलीले विवाहका लागि अग्रिम शुभकामना दिएका छन्। नेहाको प्रेमीबारे आफूलाई जानकारी नरहेको भन्दै उनले भनेका छन्, "उनको प्रेमी छ भनेर मलाई जानकारी छैन। यदि उनी विवाह गर्न गइरहेकी छिन्, म निकै खुसी छु। उनी आफ्नो जिन्दगीमा धेरै अगाडि बढिरहेकी छिन्। उनको साथमा धेरै छन्। मलाई त्यसैमा खुसी लाग्छ।"

"> नेहा कक्कड फेरि चर्चामा: Dekhapadhi विवाहको चर्चा बेला-बेला आउने गरेको छ।
• यसअघि पनि उनले आदित्य झासँग विवाहको चर्चा चलाएकी थिइन्।
• २४ अक्टोबरमा विवाहको मिति तय भएको दाबी गरिएको छ।

नेहा कक्कड फेरि चर्चामा
एजेन्सी। भारतीय गायिका नेहा कक्कडको जति चर्चा गीतबाट छ, त्यो भन्दा बढी चर्चा अन्य कारणले हुन्छ। कुनै बेला प्रेमिका कारण त कुनै बेला विवाहका कारण उनी भारतीय मिडियाका लागि गसिप बनिरहन्छिन्।

यतिबेला फेरि उनको विवाहको चर्चा चलेको छ। भारतीय मिडियाहरूले एकाएक उनको विवाहको चर्चा गरेपछि उनी भाइरल नै बनिन्। अभिनेत्री काजल अग्रवालको विवाहको चर्चासँगै उनको विवाहको पनि चर्चा चलेको थियो।

तर, उनले आफ्नो विवाहको कुनै योजना नभएको बताएकी छिन्। उनको २४ अक्टोबरमा विवाह हुने भनेर मितिसमेत तय गरिएको छ। तर, केही भारतीय सञ्चारमाध्यमले विवाहको चर्चा नेहाले नै गरेको उल्लेख गरेका छन्। चर्चामा आउन तथा आफ्ना फ्यानलाई इमोश्नल बनाउन प्रेमी गायक रोहन प्रीत सिंहसँग विवाहको फण्डा चलाएको भारतीय मिडियाको दाबी छ।

अमर उजालाले नेहाले आफ्नो एक म्यूजिक भिडिओको प्रमोट गर्नका लागि विवाहको चर्चा चलाएको उल्लेख गरेको छ। यसअघि पनि उनी उदितनारायण झाका छोरा आदित्यसँग विवाह गर्ने भन्दै चर्चा चलेको थियो। तर, पछि गएर त्यो झुठा सावित भयो। इण्डियन आइडलको निर्णायकसमेत रहेकी नेहाको उक्त शो मै विवाहको चर्चा चलेको थियो।

उनको विवाहको चर्चा चलेपछि नेहाका पूर्वप्रेमी हिमान्श कोहलीले विवाहका लागि अग्रिम शुभकामना दिएका छन्। नेहाको प्रेमीबारे आफूलाई जानकारी नरहेको भन्दै उनले भनेका छन्, "उनको प्रेमी छ भनेर मलाई जानकारी छैन। यदि उनी विवाह गर्न गइरहेकी छिन्, म निकै खुसी छु। उनी आफ्नो जिन्दगीमा धेरै अगाडि बढिरहेकी छिन्। उनको साथमा धेरै छन्। मलाई त्यसैमा खुसी लाग्छ।"

प्रतिक्रिया दिनुहोस्