एजेन्सी। बलिउड निर्देशक तथा अभिनेता अजय देवगनका भाइ अनिल देवगनको निधन भएको छ। अजयले ट्वीटरमार्फत यसको पुष्टि गरेका छन्।

५१ वर्षीय अनिलको मुम्बईमा निधन भएको हो। कोरोना महामारीका कारण प्रार्थनासभाको आयोजना भने गरिएको छैन।

अजयले ट्वीटरमार्फत भावुक पोष्ट लेख्दै भनेका छन्, "गएराति मैले भाइ अनिललाई गुमाएको छु। उनको असामयिक निधनमा हाम्रो परिवारमाथि गहिरो चोट परेको छ। अजय देवगन फिल्म्स र मलाई उनको खुबै याद आउँछ।"

अनिलले आफ्नो करिअरमा अजसँग मिलेर काम गरेका थिए। उनले १९९६ मा जीत चलचित्रसँगै जान, इतिहास।

प्यार तो होना ही था, हिन्दुस्तानकी कसम लगायतका चलचित्रमा सहनिर्देशकको भूमिका निभाएका थिए। अनिलले सन् २००० मा राजू चाचा को निर्देशन गरेका थिए। त्यसपछि उनले २००५ मा ब्ल्याकमेल तथा २००८ मा हाल ए दिल को निर्देशन गरेका थिए।

" /> एजेन्सी। बलिउड निर्देशक तथा अभिनेता अजय देवगनका भाइ अनिल देवगनको निधन भएको छ। अजयले ट्वीटरमार्फत यसको पुष्टि गरेका छन्।

५१ वर्षीय अनिलको मुम्बईमा निधन भएको हो। कोरोना महामारीका कारण प्रार्थनासभाको आयोजना भने गरिएको छैन।

अजयले ट्वीटरमार्फत भावुक पोष्ट लेख्दै भनेका छन्, "गएराति मैले भाइ अनिललाई गुमाएको छु। उनको असामयिक निधनमा हाम्रो परिवारमाथि गहिरो चोट परेको छ। अजय देवगन फिल्म्स र मलाई उनको खुबै याद आउँछ।"

अनिलले आफ्नो करिअरमा अजसँग मिलेर काम गरेका थिए। उनले १९९६ मा जीत चलचित्रसँगै जान, इतिहास।

प्यार तो होना ही था, हिन्दुस्तानकी कसम लगायतका चलचित्रमा सहनिर्देशकको भूमिका निभाएका थिए। अनिलले सन् २००० मा राजू चाचा को निर्देशन गरेका थिए। त्यसपछि उनले २००५ मा ब्ल्याकमेल तथा २००८ मा हाल ए दिल को निर्देशन गरेका थिए।

"> अजय देवगनका भाइको निधन: Dekhapadhi
अजय देवगनका भाइको निधन
एजेन्सी। बलिउड निर्देशक तथा अभिनेता अजय देवगनका भाइ अनिल देवगनको निधन भएको छ। अजयले ट्वीटरमार्फत यसको पुष्टि गरेका छन्।

५१ वर्षीय अनिलको मुम्बईमा निधन भएको हो। कोरोना महामारीका कारण प्रार्थनासभाको आयोजना भने गरिएको छैन।

अजयले ट्वीटरमार्फत भावुक पोष्ट लेख्दै भनेका छन्, "गएराति मैले भाइ अनिललाई गुमाएको छु। उनको असामयिक निधनमा हाम्रो परिवारमाथि गहिरो चोट परेको छ। अजय देवगन फिल्म्स र मलाई उनको खुबै याद आउँछ।"

अनिलले आफ्नो करिअरमा अजसँग मिलेर काम गरेका थिए। उनले १९९६ मा जीत चलचित्रसँगै जान, इतिहास।

प्यार तो होना ही था, हिन्दुस्तानकी कसम लगायतका चलचित्रमा सहनिर्देशकको भूमिका निभाएका थिए। अनिलले सन् २००० मा राजू चाचा को निर्देशन गरेका थिए। त्यसपछि उनले २००५ मा ब्ल्याकमेल तथा २००८ मा हाल ए दिल को निर्देशन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्