काठमाडौं। दक्षिण भारतीय सिनेमाकी चर्चित अभिनेत्री काजल अग्रवालको विवाहका खबरहरू भारतीय सञ्चारमाध्यममा छाएका छन्। 

भारतीय सञ्चारमाध्यमका अनुसार काजलको विवाह मुम्बईमा हुनेछ। विवाहको कार्यक्रम दुई दिन चल्नेछ। विवाहमा नजिकको आफन्त, साथीहरूलाई मात्रै बोलाइनेछ। 

समाचारका अनुसार काजलको विवाह उद्यमी गौतम किचलुसँग हुनेछ। गौतमसँग काजलको इंगेजमेन्ट भइसकेको छ। 

तर, यो खबरबारे काजलका तर्फबाट भने कुनै प्रतिक्रिया आएको छैन।

" /> काठमाडौं। दक्षिण भारतीय सिनेमाकी चर्चित अभिनेत्री काजल अग्रवालको विवाहका खबरहरू भारतीय सञ्चारमाध्यममा छाएका छन्। 

भारतीय सञ्चारमाध्यमका अनुसार काजलको विवाह मुम्बईमा हुनेछ। विवाहको कार्यक्रम दुई दिन चल्नेछ। विवाहमा नजिकको आफन्त, साथीहरूलाई मात्रै बोलाइनेछ। 

समाचारका अनुसार काजलको विवाह उद्यमी गौतम किचलुसँग हुनेछ। गौतमसँग काजलको इंगेजमेन्ट भइसकेको छ। 

तर, यो खबरबारे काजलका तर्फबाट भने कुनै प्रतिक्रिया आएको छैन।

"> भारतीय अभिनेत्री काजलको विवाह चर्चा, काे हुन् दुल्हा ?: Dekhapadhi
भारतीय अभिनेत्री काजलको विवाह चर्चा, काे हुन् दुल्हा ? <p style="text-align: justify;">काठमाडौं। दक्षिण भारतीय सिनेमाकी चर्चित अभिनेत्री काजल अग्रवालको विवाहका खबरहरू भारतीय सञ्चारमाध्यममा छाएका छन्।&nbsp;</p> <p style="text-align: justify;">भारतीय सञ्चारमाध्यमका अनुसार काजलको विवाह मुम्बईमा हुनेछ। विवाहको कार्यक्रम दुई दिन चल्नेछ।&nbsp;विवाहमा नजिकको आफन्त, साथीहरूलाई मात्रै बोलाइनेछ।&nbsp;</p> <p style="text-align: justify;">समाचारका अनुसार काजलको विवाह उद्यमी गौतम किचलुसँग हुनेछ। गौतमसँग काजलको इंगेजमेन्ट भइसकेको छ।&nbsp;</p> <p style="text-align: justify;">तर, यो खबरबारे काजलका तर्फबाट भने कुनै प्रतिक्रिया आएको छैन।</p>
प्रतिक्रिया दिनुहोस्