काठमाडौं। क्यान्सरका बिरामी बलिउड अभिनेता सञ्जय दत्त अहिले उपचारकै क्रममा छन्। ११ अगष्टमा उनलाई फोक्सोको क्यान्सर भएको पत्ता लागेको थियो। त्यसपछि उनी नियमित उपचारमा छन्।

हालै सोसल मिडियामा उनको एउटा तस्बिर सार्वजनिक भएको छ। उक्त तस्बिर हेरेर स्वास्थ्य अवस्था बिग्रिएको आकलन गरिएको छ। धेरैले उनको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन्।

रिपोर्ट अनुसार उनमा चौथो चरणको क्यान्सर देखिएको छ। उनको मुम्बईस्थित कोकिलाबेन अम्बानी अस्पतालमा उपचार भइरहेको छ। तर, उनकी श्रीमती मान्यताले भने स्वास्थ्य अवस्था सामान्य रहेको बताएकी थिइन्। अहिले सार्वजनिक भएको तस्बिरबारे भने उनले केही पनि बोलेकी छैनन्।

उनले पाँच वर्षका लागि अमेरिकाको भिसा समेत लिएका छन्। उनी केही समय अगाडि नै अमेरिका जाने तयारीमा थिए। तर, कोरोना महामारी तथा चलचित्रको छायांकनका कारण जान पाएका छैनन्।

उनी पत्नी मान्यतालाई लिएर दुबई गएका थिए। बच्चाहरूसँग मिलेर मुम्बई फर्किएपछि उनले आफ्नो स्वास्थ्य अवस्थाबारे जाँच गराएका हुन्। उनी तेस्रो पटक किमो थेरापीका लागि दुबइबाट भारत फर्किएका थिए।

एजेन्सीको सहयोगमा

" /> काठमाडौं। क्यान्सरका बिरामी बलिउड अभिनेता सञ्जय दत्त अहिले उपचारकै क्रममा छन्। ११ अगष्टमा उनलाई फोक्सोको क्यान्सर भएको पत्ता लागेको थियो। त्यसपछि उनी नियमित उपचारमा छन्।

हालै सोसल मिडियामा उनको एउटा तस्बिर सार्वजनिक भएको छ। उक्त तस्बिर हेरेर स्वास्थ्य अवस्था बिग्रिएको आकलन गरिएको छ। धेरैले उनको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन्।

रिपोर्ट अनुसार उनमा चौथो चरणको क्यान्सर देखिएको छ। उनको मुम्बईस्थित कोकिलाबेन अम्बानी अस्पतालमा उपचार भइरहेको छ। तर, उनकी श्रीमती मान्यताले भने स्वास्थ्य अवस्था सामान्य रहेको बताएकी थिइन्। अहिले सार्वजनिक भएको तस्बिरबारे भने उनले केही पनि बोलेकी छैनन्।

उनले पाँच वर्षका लागि अमेरिकाको भिसा समेत लिएका छन्। उनी केही समय अगाडि नै अमेरिका जाने तयारीमा थिए। तर, कोरोना महामारी तथा चलचित्रको छायांकनका कारण जान पाएका छैनन्।

उनी पत्नी मान्यतालाई लिएर दुबई गएका थिए। बच्चाहरूसँग मिलेर मुम्बई फर्किएपछि उनले आफ्नो स्वास्थ्य अवस्थाबारे जाँच गराएका हुन्। उनी तेस्रो पटक किमो थेरापीका लागि दुबइबाट भारत फर्किएका थिए।

एजेन्सीको सहयोगमा

"> सञ्जय दत्तको स्वास्थ्य बिग्रिएको आकलन, धेरैले गरे स्वास्थ्य लाभको कामना: Dekhapadhi
सञ्जय दत्तको स्वास्थ्य बिग्रिएको आकलन, धेरैले गरे स्वास्थ्य लाभको कामना
काठमाडौं। क्यान्सरका बिरामी बलिउड अभिनेता सञ्जय दत्त अहिले उपचारकै क्रममा छन्। ११ अगष्टमा उनलाई फोक्सोको क्यान्सर भएको पत्ता लागेको थियो। त्यसपछि उनी नियमित उपचारमा छन्।

हालै सोसल मिडियामा उनको एउटा तस्बिर सार्वजनिक भएको छ। उक्त तस्बिर हेरेर स्वास्थ्य अवस्था बिग्रिएको आकलन गरिएको छ। धेरैले उनको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन्।

रिपोर्ट अनुसार उनमा चौथो चरणको क्यान्सर देखिएको छ। उनको मुम्बईस्थित कोकिलाबेन अम्बानी अस्पतालमा उपचार भइरहेको छ। तर, उनकी श्रीमती मान्यताले भने स्वास्थ्य अवस्था सामान्य रहेको बताएकी थिइन्। अहिले सार्वजनिक भएको तस्बिरबारे भने उनले केही पनि बोलेकी छैनन्।

उनले पाँच वर्षका लागि अमेरिकाको भिसा समेत लिएका छन्। उनी केही समय अगाडि नै अमेरिका जाने तयारीमा थिए। तर, कोरोना महामारी तथा चलचित्रको छायांकनका कारण जान पाएका छैनन्।

उनी पत्नी मान्यतालाई लिएर दुबई गएका थिए। बच्चाहरूसँग मिलेर मुम्बई फर्किएपछि उनले आफ्नो स्वास्थ्य अवस्थाबारे जाँच गराएका हुन्। उनी तेस्रो पटक किमो थेरापीका लागि दुबइबाट भारत फर्किएका थिए।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्