काठमाडौं। बलिउड अभिनेत्री कंगना रनौत लामो समयको विश्रामपछि काममा फर्किएकी छन्।

कंगनाले पुनः आफ्नो सुटिङ प्रोजेक्टमा काम गर्न सुरु गरेकी हुन्।

उनले सुटिङका क्रममा लिइएका तस्वीरहरू शेयर गरेकी छन्।

कंगना अहिले तमिलनाडुकी मुख्यमन्त्री जयललिताको बायोपिक ‘थलाइवी’ को काम गरिरहेकी छन्, जसमा उनले जयललिताको भूमिका निभाउने छिन्।

यसका धेरै दृश्यहरू छायांकन भइसकेको छ, अहिलेसम्म काम पूरा भइसक्नु पर्ने थियो। तर, कोरोना भाइरस महामारीका कारण सुटिङ सात महिनादेखि काम भइरहेको थिएन।

शेयर गरिएको तस्वीरहरूमा कंगना साडीमा देखिएकी छन्। र, निर्देशक एएल विजयसँग कुरा गरिरहेकी छन्।

Good morning friends, these are some stills from yesterday’s early morning scene discussion with my absolutely talented and most affectionate director A.L Vijay ji, there are many amazing places in this world but the most soothing and comforting to me is a film set #Thalaivi pic.twitter.com/qGjw0nQjRQ

— Kangana Ranaut (@KanganaTeam) October 5, 2020

" /> काठमाडौं। बलिउड अभिनेत्री कंगना रनौत लामो समयको विश्रामपछि काममा फर्किएकी छन्।

कंगनाले पुनः आफ्नो सुटिङ प्रोजेक्टमा काम गर्न सुरु गरेकी हुन्।

उनले सुटिङका क्रममा लिइएका तस्वीरहरू शेयर गरेकी छन्।

कंगना अहिले तमिलनाडुकी मुख्यमन्त्री जयललिताको बायोपिक ‘थलाइवी’ को काम गरिरहेकी छन्, जसमा उनले जयललिताको भूमिका निभाउने छिन्।

यसका धेरै दृश्यहरू छायांकन भइसकेको छ, अहिलेसम्म काम पूरा भइसक्नु पर्ने थियो। तर, कोरोना भाइरस महामारीका कारण सुटिङ सात महिनादेखि काम भइरहेको थिएन।

शेयर गरिएको तस्वीरहरूमा कंगना साडीमा देखिएकी छन्। र, निर्देशक एएल विजयसँग कुरा गरिरहेकी छन्।

Good morning friends, these are some stills from yesterday’s early morning scene discussion with my absolutely talented and most affectionate director A.L Vijay ji, there are many amazing places in this world but the most soothing and comforting to me is a film set #Thalaivi pic.twitter.com/qGjw0nQjRQ

— Kangana Ranaut (@KanganaTeam) October 5, 2020

"> लामाे समयपछि काममा फर्किइन् कंगना, शेयर गरिन् तस्वीर: Dekhapadhi
लामाे समयपछि काममा फर्किइन् कंगना, शेयर गरिन् तस्वीर
काठमाडौं। बलिउड अभिनेत्री कंगना रनौत लामो समयको विश्रामपछि काममा फर्किएकी छन्।

कंगनाले पुनः आफ्नो सुटिङ प्रोजेक्टमा काम गर्न सुरु गरेकी हुन्।

उनले सुटिङका क्रममा लिइएका तस्वीरहरू शेयर गरेकी छन्।

कंगना अहिले तमिलनाडुकी मुख्यमन्त्री जयललिताको बायोपिक ‘थलाइवी’ को काम गरिरहेकी छन्, जसमा उनले जयललिताको भूमिका निभाउने छिन्।

यसका धेरै दृश्यहरू छायांकन भइसकेको छ, अहिलेसम्म काम पूरा भइसक्नु पर्ने थियो। तर, कोरोना भाइरस महामारीका कारण सुटिङ सात महिनादेखि काम भइरहेको थिएन।

शेयर गरिएको तस्वीरहरूमा कंगना साडीमा देखिएकी छन्। र, निर्देशक एएल विजयसँग कुरा गरिरहेकी छन्।

Good morning friends, these are some stills from yesterday’s early morning scene discussion with my absolutely talented and most affectionate director A.L Vijay ji, there are many amazing places in this world but the most soothing and comforting to me is a film set #Thalaivi pic.twitter.com/qGjw0nQjRQ
— Kangana Ranaut (@KanganaTeam) October 5, 2020

प्रतिक्रिया दिनुहोस्