एजेन्सी। अमेरिकी ३७ वर्षीया महिला र्‍यापर निक्की मिनाजले पहिलो बच्चा जन्माएकी छिन्।
गत वर्ष किनेथ पेटीसँग विवाह गरेकी चर्चित र्‍यापर निक्की मिनाज बुधबार पहिलो पटक आमा बनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले लेखका छन्।
तर, अहिलेसम्म पनि बच्चा नाम र छोरा कि छोरी भन्ने सार्वजनिक नभएको डेलीमेलले बताएको छ।
र्‍याप एनोकोन्डाबाट विश्वभर अत्यधिक चर्चा कमाएकी निक्कीले गत जुलाईमा आफू गर्भवती भएको जानकारी दिँदै फोटोसमेत सार्वजनिक गरेकी थिइन्।
उनले आफू गर्भवती भएको जानकारी दिन उनका पति किनेथ र उनी आफैं भएको स्नापसट गत जुलाई २० मा इन्टाग्राममा अपलोड गरेकी थिइन्।
" /> एजेन्सी। अमेरिकी ३७ वर्षीया महिला र्‍यापर निक्की मिनाजले पहिलो बच्चा जन्माएकी छिन्।
गत वर्ष किनेथ पेटीसँग विवाह गरेकी चर्चित र्‍यापर निक्की मिनाज बुधबार पहिलो पटक आमा बनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले लेखका छन्।
तर, अहिलेसम्म पनि बच्चा नाम र छोरा कि छोरी भन्ने सार्वजनिक नभएको डेलीमेलले बताएको छ।
र्‍याप एनोकोन्डाबाट विश्वभर अत्यधिक चर्चा कमाएकी निक्कीले गत जुलाईमा आफू गर्भवती भएको जानकारी दिँदै फोटोसमेत सार्वजनिक गरेकी थिइन्।
उनले आफू गर्भवती भएको जानकारी दिन उनका पति किनेथ र उनी आफैं भएको स्नापसट गत जुलाई २० मा इन्टाग्राममा अपलोड गरेकी थिइन्।
"> एनोकोन्डाकी गायिका निक्की मिनाज आमा बनिन्: Dekhapadhi
एनोकोन्डाकी गायिका निक्की मिनाज आमा बनिन्
तर, अहिलेसम्म पनि बच्चा नाम र छोरा कि छोरी भन्ने सार्वजनिक नभएको डेलीमेलले बताएको छ।
उनले आफू गर्भवती भएको जानकारी दिन उनका पति किनेथ र उनी आफैं भएको स्नापसट गत जुलाई २० मा इन्टाग्राममा अपलोड गरेकी थिइन्।
प्रतिक्रिया दिनुहोस्