काठमाडौं। वार्षिक सबैभन्दा बढी चलचित्र अभिनय गर्नेमा बलिउड अभिनेता अक्षय कुमार अगाडि पर्छन्।

कोरोना महामारीको समयमा पनि उनले एक चलचित्रको छायांकन सिध्याएका छन्। महामारी शुरू भएयता थालिएको चलचित्र 'बेल बटम' को छायांकन सकिएको छ।

अक्षयले यसको श्रेय सम्पूर्ण टीमलाई दिएका छन्। उनले महामारीकाबीच निकै दुःखका साथ काम गरिएको भन्दै अब छायांकनमा भने सफल भएको बताए। यो चलचित्रमा अक्षय कुमारसँगै वाणी कपूपर, लारा दत्ता तथा हुमा कुरैशीको मूख्य भूमिका छ।

चलचित्र निर्माता, निर्देशक तथा अभिनेताहरू आफ्नो चलचित्रमा कसरी काम गर्ने योजना बनाइरहेका बेला अक्षय कुमार भने विमान नै चार्टर्ड गरेर छायांकनका लागि स्कटल्याण्ड गएका थिए।

रञ्जीत एम तिवारीको निर्देशन रहेका उक्त चलचित्र  २ अप्रिल २०२१ मा प्रदर्नशनमा आउनेछ। रोहित शेट्टीको निर्देशनमा बनेको चलचित्र 'सूर्यवंशी' भन्दा पहिला नै 'बेल बटम' प्रदर्शनमा आउनेछ।

गत मार्चमै प्रदर्शनमा आउने तयारी गरिएको 'सूर्यवंशी' हल बन्द हुँदा स्थगित भएको थियो।

भारतमा १५ अक्टोबरबाट सिनेमा घर खुल्दैछ। त्यसपछि थुप्रै चलचित्र प्रदर्शनको तयारीमा छन्। अक्षयको 'लक्ष्मी बम' पनि ९ नोभेम्बरदेखि ओटीटीबाट प्रदर्शनमा आउनेछ।

" /> काठमाडौं। वार्षिक सबैभन्दा बढी चलचित्र अभिनय गर्नेमा बलिउड अभिनेता अक्षय कुमार अगाडि पर्छन्।

कोरोना महामारीको समयमा पनि उनले एक चलचित्रको छायांकन सिध्याएका छन्। महामारी शुरू भएयता थालिएको चलचित्र 'बेल बटम' को छायांकन सकिएको छ।

अक्षयले यसको श्रेय सम्पूर्ण टीमलाई दिएका छन्। उनले महामारीकाबीच निकै दुःखका साथ काम गरिएको भन्दै अब छायांकनमा भने सफल भएको बताए। यो चलचित्रमा अक्षय कुमारसँगै वाणी कपूपर, लारा दत्ता तथा हुमा कुरैशीको मूख्य भूमिका छ।

चलचित्र निर्माता, निर्देशक तथा अभिनेताहरू आफ्नो चलचित्रमा कसरी काम गर्ने योजना बनाइरहेका बेला अक्षय कुमार भने विमान नै चार्टर्ड गरेर छायांकनका लागि स्कटल्याण्ड गएका थिए।

रञ्जीत एम तिवारीको निर्देशन रहेका उक्त चलचित्र  २ अप्रिल २०२१ मा प्रदर्नशनमा आउनेछ। रोहित शेट्टीको निर्देशनमा बनेको चलचित्र 'सूर्यवंशी' भन्दा पहिला नै 'बेल बटम' प्रदर्शनमा आउनेछ।

गत मार्चमै प्रदर्शनमा आउने तयारी गरिएको 'सूर्यवंशी' हल बन्द हुँदा स्थगित भएको थियो।

भारतमा १५ अक्टोबरबाट सिनेमा घर खुल्दैछ। त्यसपछि थुप्रै चलचित्र प्रदर्शनको तयारीमा छन्। अक्षयको 'लक्ष्मी बम' पनि ९ नोभेम्बरदेखि ओटीटीबाट प्रदर्शनमा आउनेछ।

"> कोरोना महामारीकै बीच अक्षय कुमारको 'बेल बटम' को छायांकन सकियो: Dekhapadhi
कोरोना महामारीकै बीच अक्षय कुमारको 'बेल बटम' को छायांकन सकियो
काठमाडौं। वार्षिक सबैभन्दा बढी चलचित्र अभिनय गर्नेमा बलिउड अभिनेता अक्षय कुमार अगाडि पर्छन्।

कोरोना महामारीको समयमा पनि उनले एक चलचित्रको छायांकन सिध्याएका छन्। महामारी शुरू भएयता थालिएको चलचित्र 'बेल बटम' को छायांकन सकिएको छ।

अक्षयले यसको श्रेय सम्पूर्ण टीमलाई दिएका छन्। उनले महामारीकाबीच निकै दुःखका साथ काम गरिएको भन्दै अब छायांकनमा भने सफल भएको बताए। यो चलचित्रमा अक्षय कुमारसँगै वाणी कपूपर, लारा दत्ता तथा हुमा कुरैशीको मूख्य भूमिका छ।

चलचित्र निर्माता, निर्देशक तथा अभिनेताहरू आफ्नो चलचित्रमा कसरी काम गर्ने योजना बनाइरहेका बेला अक्षय कुमार भने विमान नै चार्टर्ड गरेर छायांकनका लागि स्कटल्याण्ड गएका थिए।

रञ्जीत एम तिवारीको निर्देशन रहेका उक्त चलचित्र  २ अप्रिल २०२१ मा प्रदर्नशनमा आउनेछ। रोहित शेट्टीको निर्देशनमा बनेको चलचित्र 'सूर्यवंशी' भन्दा पहिला नै 'बेल बटम' प्रदर्शनमा आउनेछ।

गत मार्चमै प्रदर्शनमा आउने तयारी गरिएको 'सूर्यवंशी' हल बन्द हुँदा स्थगित भएको थियो।

भारतमा १५ अक्टोबरबाट सिनेमा घर खुल्दैछ। त्यसपछि थुप्रै चलचित्र प्रदर्शनको तयारीमा छन्। अक्षयको 'लक्ष्मी बम' पनि ९ नोभेम्बरदेखि ओटीटीबाट प्रदर्शनमा आउनेछ।

प्रतिक्रिया दिनुहोस्