काठमाडौँ। मौलिक चलचित्र निर्माणलाई प्रोत्साहन गर्ने उद्देश्यले चलचित्र विकास बोर्डले ‘स्टोरी बैंक’को स्थापना गरेको छ।

बोर्डका सदस्य सचिव महेन्द्रबहादुर साँखीको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेको छ। यस समितिको सह-संयोजकमा नवल खड्का र सदस्यहरूमा विकासराज आचार्य, रविन्द्र रञ्जन झा, फुलमान वल, दीपेन्द्र के खनाल, छिरिङ रितार शेर्पा, मीनबहादुर भाम, केकी अधिकारी, ताराकुमार श्रेष्ठ र गिरीश शर्मा छन्।

समितिले ‘स्टोरी बैंक कार्यविधि २०७७’ तयार पारेको छ। यो बैंकका लागि प्राप्त भएका चलचित्रकहरूमध्येबाट ५ वटा मौलिक चलचित्रलाई राज्यले विभिन्न सुविधा दिने बोर्डले जनाएको छ।

सरकारले यो वर्षको बजेट भाषणमा नै मौलिक चलचित्र निर्माणलाई प्रोत्साहन गर्ने जनाएको थियो। सोही आधारमा मौलिक चलचित्रलाई प्रोत्साहन गर्न लागिएको बोर्डका अध्यक्ष दयाराम दाहालले जानकारी दिए।

कोरोना महामारीका कारण चलचित्र क्षेत्र ठप्प रहेका बेला राज्यको तर्फबाट स्थापना गरिएको स्टोरी बैंकप्रति चलचित्रकर्मीहरूले सुखद् संकेत भनेका छन्।

" /> काठमाडौँ। मौलिक चलचित्र निर्माणलाई प्रोत्साहन गर्ने उद्देश्यले चलचित्र विकास बोर्डले ‘स्टोरी बैंक’को स्थापना गरेको छ।

बोर्डका सदस्य सचिव महेन्द्रबहादुर साँखीको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेको छ। यस समितिको सह-संयोजकमा नवल खड्का र सदस्यहरूमा विकासराज आचार्य, रविन्द्र रञ्जन झा, फुलमान वल, दीपेन्द्र के खनाल, छिरिङ रितार शेर्पा, मीनबहादुर भाम, केकी अधिकारी, ताराकुमार श्रेष्ठ र गिरीश शर्मा छन्।

समितिले ‘स्टोरी बैंक कार्यविधि २०७७’ तयार पारेको छ। यो बैंकका लागि प्राप्त भएका चलचित्रकहरूमध्येबाट ५ वटा मौलिक चलचित्रलाई राज्यले विभिन्न सुविधा दिने बोर्डले जनाएको छ।

सरकारले यो वर्षको बजेट भाषणमा नै मौलिक चलचित्र निर्माणलाई प्रोत्साहन गर्ने जनाएको थियो। सोही आधारमा मौलिक चलचित्रलाई प्रोत्साहन गर्न लागिएको बोर्डका अध्यक्ष दयाराम दाहालले जानकारी दिए।

कोरोना महामारीका कारण चलचित्र क्षेत्र ठप्प रहेका बेला राज्यको तर्फबाट स्थापना गरिएको स्टोरी बैंकप्रति चलचित्रकर्मीहरूले सुखद् संकेत भनेका छन्।

"> मौलिक चलचित्रलाई प्रोत्साहन गर्न ‘स्टोरी बैंक’ स्थापना: Dekhapadhi पाँचवटा माैलिक चलचित्रलाई राज्यले सहयोग गर्ने
• स्टोरी बैंक कार्यविधि, २०७७ तयार

मौलिक चलचित्रलाई प्रोत्साहन गर्न ‘स्टोरी बैंक’ स्थापना
काठमाडौँ। मौलिक चलचित्र निर्माणलाई प्रोत्साहन गर्ने उद्देश्यले चलचित्र विकास बोर्डले ‘स्टोरी बैंक’को स्थापना गरेको छ।

बोर्डका सदस्य सचिव महेन्द्रबहादुर साँखीको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेको छ। यस समितिको सह-संयोजकमा नवल खड्का र सदस्यहरूमा विकासराज आचार्य, रविन्द्र रञ्जन झा, फुलमान वल, दीपेन्द्र के खनाल, छिरिङ रितार शेर्पा, मीनबहादुर भाम, केकी अधिकारी, ताराकुमार श्रेष्ठ र गिरीश शर्मा छन्।

समितिले ‘स्टोरी बैंक कार्यविधि २०७७’ तयार पारेको छ। यो बैंकका लागि प्राप्त भएका चलचित्रकहरूमध्येबाट ५ वटा मौलिक चलचित्रलाई राज्यले विभिन्न सुविधा दिने बोर्डले जनाएको छ।

सरकारले यो वर्षको बजेट भाषणमा नै मौलिक चलचित्र निर्माणलाई प्रोत्साहन गर्ने जनाएको थियो। सोही आधारमा मौलिक चलचित्रलाई प्रोत्साहन गर्न लागिएको बोर्डका अध्यक्ष दयाराम दाहालले जानकारी दिए।

कोरोना महामारीका कारण चलचित्र क्षेत्र ठप्प रहेका बेला राज्यको तर्फबाट स्थापना गरिएको स्टोरी बैंकप्रति चलचित्रकर्मीहरूले सुखद् संकेत भनेका छन्।

प्रतिक्रिया दिनुहोस्