काठमाडाैं। जेम्स क्यामरुनले आफ्नो चर्चित फिल्म अवतारको दोस्रो श्रृखला ‘अवतार-२’ को छायांकन समाप्त भएको र तेस्रो श्रृखला ‘अवतार-३’ छायांकन पनि लगभग सकिएको खुलासा गरेका छन्।

हलिउड स्टार तथा क्यालिफोर्नियाका पूर्व गर्भनर आर्नोल्ड स्वार्जनेगरसँगको भिडिओ च्याटमा उनले उक्त खुलासा गरेका हुन्।

फिल्म रिलिज मितिको पर्खाइमा रहेको उनले जनाएका छन्। कोभिड-१९ महामारीका कारण फिल्मको रिलिज मिति घोषणा गर्न नसकिएको समेत उनले बताए।

“कोभिड-१९ का कारण हामीलै प्रोडक्सनको साढे चार महिना गुमाएका छौं। यस कारण फिल्मको रिलिज एक वर्ष पछि २०२२ मा धकेलिएको छ,” अवतारका निर्देशक क्यामरुनले भनेका छन्।

अब अवतार-२ रिलिज भएपछि मात्र अवतार-३ को काम सक्ने उनले जनाएका छन्।

अहिले अवतारका तेस्रो श्रृखलाको छायांकन न्यूजिल्याण्डमा भइरहेको छ।

फिल्मको द्वन्द्वका दृश्यहरू छायांकन गर्ने काम चलिरहेको उनले बताएका छन्।

अवतार-२ को काम शतप्रतिशत सकिएको र अवतार-३ को काम ९५ प्रतिशत सकिएको उनले जनाकारी दिए।

स्वार्जनेगर अभिनित सुपरहिट फिल्म टर्मिनेटरको निर्देशन पनि क्यामरुनले नै गरेका थिए। भिडिओ च्याटमा स्वार्जनेगरले अवतार-३ को छायांकनको लागि न्यूजिल्याण्ड छनाेट गर्नु राम्रो निर्णय भएको जनाए। किनकी न्यूजिल्याण्डमा कोभिड-१९ को प्रभाव अत्यन्त कम रहेको छ।

" /> काठमाडाैं। जेम्स क्यामरुनले आफ्नो चर्चित फिल्म अवतारको दोस्रो श्रृखला ‘अवतार-२’ को छायांकन समाप्त भएको र तेस्रो श्रृखला ‘अवतार-३’ छायांकन पनि लगभग सकिएको खुलासा गरेका छन्।

हलिउड स्टार तथा क्यालिफोर्नियाका पूर्व गर्भनर आर्नोल्ड स्वार्जनेगरसँगको भिडिओ च्याटमा उनले उक्त खुलासा गरेका हुन्।

फिल्म रिलिज मितिको पर्खाइमा रहेको उनले जनाएका छन्। कोभिड-१९ महामारीका कारण फिल्मको रिलिज मिति घोषणा गर्न नसकिएको समेत उनले बताए।

“कोभिड-१९ का कारण हामीलै प्रोडक्सनको साढे चार महिना गुमाएका छौं। यस कारण फिल्मको रिलिज एक वर्ष पछि २०२२ मा धकेलिएको छ,” अवतारका निर्देशक क्यामरुनले भनेका छन्।

अब अवतार-२ रिलिज भएपछि मात्र अवतार-३ को काम सक्ने उनले जनाएका छन्।

अहिले अवतारका तेस्रो श्रृखलाको छायांकन न्यूजिल्याण्डमा भइरहेको छ।

फिल्मको द्वन्द्वका दृश्यहरू छायांकन गर्ने काम चलिरहेको उनले बताएका छन्।

अवतार-२ को काम शतप्रतिशत सकिएको र अवतार-३ को काम ९५ प्रतिशत सकिएको उनले जनाकारी दिए।

स्वार्जनेगर अभिनित सुपरहिट फिल्म टर्मिनेटरको निर्देशन पनि क्यामरुनले नै गरेका थिए। भिडिओ च्याटमा स्वार्जनेगरले अवतार-३ को छायांकनको लागि न्यूजिल्याण्ड छनाेट गर्नु राम्रो निर्णय भएको जनाए। किनकी न्यूजिल्याण्डमा कोभिड-१९ को प्रभाव अत्यन्त कम रहेको छ।

"> ‘अवतार-२’ को छायांकन सकियो, ‘अवतार-३’ सकिने क्रममा: Dekhapadhi
‘अवतार-२’ को छायांकन सकियो, ‘अवतार-३’ सकिने क्रममा
काठमाडाैं। जेम्स क्यामरुनले आफ्नो चर्चित फिल्म अवतारको दोस्रो श्रृखला ‘अवतार-२’ को छायांकन समाप्त भएको र तेस्रो श्रृखला ‘अवतार-३’ छायांकन पनि लगभग सकिएको खुलासा गरेका छन्।

हलिउड स्टार तथा क्यालिफोर्नियाका पूर्व गर्भनर आर्नोल्ड स्वार्जनेगरसँगको भिडिओ च्याटमा उनले उक्त खुलासा गरेका हुन्।

फिल्म रिलिज मितिको पर्खाइमा रहेको उनले जनाएका छन्। कोभिड-१९ महामारीका कारण फिल्मको रिलिज मिति घोषणा गर्न नसकिएको समेत उनले बताए।

“कोभिड-१९ का कारण हामीलै प्रोडक्सनको साढे चार महिना गुमाएका छौं। यस कारण फिल्मको रिलिज एक वर्ष पछि २०२२ मा धकेलिएको छ,” अवतारका निर्देशक क्यामरुनले भनेका छन्।

अब अवतार-२ रिलिज भएपछि मात्र अवतार-३ को काम सक्ने उनले जनाएका छन्।

अहिले अवतारका तेस्रो श्रृखलाको छायांकन न्यूजिल्याण्डमा भइरहेको छ।

फिल्मको द्वन्द्वका दृश्यहरू छायांकन गर्ने काम चलिरहेको उनले बताएका छन्।

अवतार-२ को काम शतप्रतिशत सकिएको र अवतार-३ को काम ९५ प्रतिशत सकिएको उनले जनाकारी दिए।

स्वार्जनेगर अभिनित सुपरहिट फिल्म टर्मिनेटरको निर्देशन पनि क्यामरुनले नै गरेका थिए। भिडिओ च्याटमा स्वार्जनेगरले अवतार-३ को छायांकनको लागि न्यूजिल्याण्ड छनाेट गर्नु राम्रो निर्णय भएको जनाए। किनकी न्यूजिल्याण्डमा कोभिड-१९ को प्रभाव अत्यन्त कम रहेको छ।

प्रतिक्रिया दिनुहोस्