‘धादिङ मेरो घर हो माया, तिम्रो पर्‍यो छाउनी
नेप्टे भन्छन् मलाई सबले, तिमी पर्‍यौ बाहुनी...’

दुई हप्ताअघि अल्मोडा राना उप्रेतीले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेको ‘ज्यानले तिमीलाई मन पराउने’ बोलको गीतको अंश हो, यो। भिडिओमा दयाहाङ राईलाई ‘नेप्टे’ र वर्षा शिवाकोटीलाई ‘बाहुनी’ को भूमिकामा प्रस्तुत गरिएको यो गीत दर्शकले खुव मन पराए।

गीत अल्मोडा आफैँले गाएका हुन्। संगीत पनि उनकै। गीत रेकर्डिङ, सुटिङ सबै नेपालमा भएको यो नेपाली गीत लेखिएको पनि नेपालमै हो त ? अहँ होइन।

यो गीत अस्ट्रेलिया बस्ने प्रवासी नेपाली रोशनी खड्काले लेखकी हुन्। तीन वर्षअघि अस्ट्रेलिया पुगेकी रोशनी सानैदेखि साहित्यमा रुचि राख्छिन्।

“म स्कूल पढ्दादेखि नै लेख्थेँ। तर, तीन वर्ष अगाडि अस्ट्रेलिया आएँ,” गीतको कहानी शुरू गनिन्, “धेरै गीत लेखेकी पनि छु। ती सबै डायरीमै सीमित छन्। तर, यो गीतका लागि सबै कुरा जुरेको रहेछ। सार्वजनिक भयो। अनि सबैले मन पनि पराइदिनुभयो।”

कथा, कवितामा पनि रुचि राख्ने रोशनीलाई अस्ट्रेलिया बस्ने नेपालीका घरमा बज्ने नेपाली गीतले नै उत्प्रेरित गर्‍यो। र, लेख्न बसिन्। “प्राय गीत पात्र, समय र परिस्थितिलाई हेरेर-देखेर लेखिन्छन्, तर मैले यो गीत चाहिँ नेपाली समाजमा रहेको अन्तरजातीय सम्बन्धलाई लिएर लेखेकी हुँ,” उनी भन्छिन्, “सेन्टिमेन्टल र समाजलाई मार्गनिर्देशन गर्ने खालका गीत त लेखिरहन्थेँ। यसपटक आफ्नो भर्सटालिटी चेक गर्न मन लाग्यो। त्यसैले रमाइलो भाकामा लेखेँ।”

अझै पनि नेपाली समाजमा धेरै अन्तरजातीय प्रेमसम्बन्धले विवाहको रूप लिन पाउँदैनन्। ‘नेप्टे’ र ‘बाहुन’ भन्नाले दुई फरक जातलाई बुझाउने गरेको छ। र, त्यसैलाई आधार बनाएर यो गीतको जग बस्यो।

“शुरूमा लेख्छु भनेर सोचेको विषय (अन्तरजातीय सम्बन्ध) लाई नेप्टे र बाहुनीले ‘क्यारी’ गर्ने भइहाल्यो। अरु शब्द त ‘राइम’ मिलाउन थप्दा-थप्दै गीत बनिहाल्यो,” लिरिक्सिस्ट रोशनी भन्छिन्, “एउटा गीतले आमूल परिवर्तन त ल्याउँदैन। तर, थोरै भए पनि मान्छेलाई दुई पटक सोच्न बाध्य बनाउँछ कि भन्ने आश गरेकी छु।”

रोशनी आफैँले पनि प्रेमविवाह गरेकी हुन्। र, उनले रमाइलोसँग यो गीतमा पनि उदाउँदो प्रेमसम्बन्धलाई विभिन्न योजना र सपनासँग जोडेर पस्किएकी छन्।

“हामीले पनि शुरूमा गीत सुनाएर नै ‘फिलिङ्स' सेयर गर्ने गरेका थियौ। अनि अरुले पनि सायद त्यसै गर्छन् होला भन्ने लाग्यो,” उनले सम्झिँदै भनिन्, “शुरूमा प्राय सबैको मोटरसाइकलमा घुम्ने, फिल्म हेर्न जाने नै हुन्छ जस्तो लाग्छ। अनि मैले गीतमा तीनै कुरालाई समेटेकी हुँ।”

प्रेमसम्बन्धमा भएका सबैलाई यो गीत छुन्छ भन्ने रोशनीको आशा छ। त्यही भएर उनले ‘मोटरसाइकलमा सहर घुमाउने’ र ‘मोबाइलमा नयाँ गीत सुनाउने’ कुरा अनि फेरि ‘ज्यानले तिमीलाई मन पराउने’ कुरालाई शिलशिलावद्ध गरेकी छिन्। यस्तै–यस्तै माया–पिरतीका कुरालाई समेटर बुनेको यो गीतबाट आएको प्रतिक्रियाले रोशनीलाई उत्साहित बनाएको छ।

“नेपालमा बस्दा त खासै ‘नोटिस्ड’ हुन्न थियो। तर, यहाँ नेपाली गीत बजको सुन्दा त अर्कै महसुस हुँदो रहेछ। राष्ट्रभाव जुर्मुराएर आउँदो रहेछ,” उनी भन्छिन्, “यहाँ प्रत्येक नेपालीका कोठामा नेपाली गीत बजेको सुन्दा मैले पनि लेखेका गीत रेकर्ड भएर बाहिर आए भने यसैगरी बज्छन् होला भन्ने लाग्थ्यो। लेख्ने बानी छुटिसकेको थियो। तर, अस्ट्रेलिया आएर गरेको पहिलो प्रयास नै हिट भएपछि ऊर्जा फेरि थपिएको छ।”

यो गीतमा धेरै सकारात्मक प्रतिक्रिया आए। र तिनै प्रतिक्रियाले पहिल्यैदेखि आफूले कोरेका साहित्य अब बाहिर निकाल्ने समय आएझैँ लागेको छ रोशनीलाई।

“धेरैलाई त म लेख्छु पनि भन्ने थाहै थिएन। थाहा हुने पनि यत्ति ढीलो किन गरेकी भन्छन्,” उनी भन्छिन्, “मलाई त उचित समय आए जस्तो चाहिँ लागेको छ।”

अस्ट्रेलिया पुगेपछि रोशनी कलमबाट फुरेको पहिलो गीत हो, ‘ज्यानले तिमीलाई’।

“लेखिसकेपछि यो गीत चाहिँ रेकर्डिङका लागि दिनुपर्‍यो जस्तो लाग्यो,” उनी भन्छिन्, “अनि अल्मोडासँग कुरा गरेँ। वहाँले गीत मनपराउनु भयो। अनि बाँकी ‘म्याजिक’ वहाँकै त भयो। मेरा त बस् शब्द थिए।”

" /> ‘धादिङ मेरो घर हो माया, तिम्रो पर्‍यो छाउनी

"> अन्तरजातीय प्रेममा ‘ज्यानले तिमीलाई मन पराउने’: Dekhapadhi
अन्तरजातीय प्रेममा ‘ज्यानले तिमीलाई मन पराउने’

प्रतिक्रिया दिनुहोस्