एजेन्सी। गायिका टेलर स्विफ्टले ह्विट्नी हस्टनको रेकर्ड तोडेकी छन्। ‘विलवोर्ड टप २००’ सूचीमा महिला गायिकहरूमध्ये लामो समय नम्बर एकमा रहेर ह्विट्नीले बनाएको रेकर्ड उनले तोडेकी हुन्।
पछिल्लोपटक टेलरले निकालेको ‘फोकलोरी’ गीत विलवोर्ड टप २०० सूचीको लगातार सात हप्ता नम्बर १ रहन सफल भएको छ। योसँगै टेलरका विभिन्न गीत उक्त सूचीमा ४७ हप्ता नम्बर १ मा रहन सफल भएका छन्।
यसअघि ह्विट्नीका विभिन्न गीत ४६ हप्ता बिलवोर्डको नम्बर १ मा पर्न सफल भएका थिए। यसै साता टेलरले ह्विट्नीलाई पछि पारेकी हुन्।
टेलरले हालै एकेडेमी अफ कन्ट्री म्युजिक अवार्ड कार्यक्रममा ‘फोकलोरी’ र बिट्टी’ गीत गाएकी थिइन्। त्यसपछि उनको गीतलाई स्रोता तथा दर्शकले अत्यधिक रुचाएका थिए।
बिलवोर्ड टप २०० सूची अमेरिकामा भएको एल्बम बिक्रिका आधारमा तयार गरिन्छ।

टेलर स्विफ्टले तोडिन् ह्विट्नी हस्टनको रेकर्ड : Dekhapadhi
‘विलवोर्ड टप २००’ सूचीमा महिला गायिकहरूमध्ये लामो समय नम्बर एकमा रहेर ह्विट्नीले बनाएको रेकर्ड टेलर स्विफ्टले तोडेकी हुन्।
टेलरको ‘फोकलोरी’ गीत विलवोर्ड टप २०० सूचीको लगातार सात हप्ता नम्बर १ रहन सफल भएको छ।
टेलर स्विफ्टले तोडिन् ह्विट्नी हस्टनको रेकर्ड