काठमाडौं। बलिउड निर्देशक अनुराग कश्यपमाथि यौन शोषणको आरोपमा मुद्दा परेको छ।

विक्रोली प्रहरी चौकीमा अभिनेत्री पायल घोषले उजुरी दिएकी छिन् ।

तर, उजुरी दिएको एक हप्ता वितिसक्दा पनि प्रहरीले कुनै 'एक्सन' नलिएको भन्दै पायलले अनसन बस्ने चेतावनी दिएकी छन्।

आज उनले महाराष्ट्रका गर्भनरसँग भेट्दै छिन्। पायलले प्रहरी चौकी पुगेर कारबाही प्रक्रियाबारे सोधपुछ गरेकी थिइन्।

अनुरागले आफूलाई यौन दुर्व्यवहार गरेको पायलको आरोप छ। एक अन्तर्वार्ताको क्रममा उनले सन् २०१४ मा सो घटना भएको बताएकी थिइन्।

अनुरागले भने आफूमाथिको आरोप अस्वीकार गरेका छन्।

" /> काठमाडौं। बलिउड निर्देशक अनुराग कश्यपमाथि यौन शोषणको आरोपमा मुद्दा परेको छ।

विक्रोली प्रहरी चौकीमा अभिनेत्री पायल घोषले उजुरी दिएकी छिन् ।

तर, उजुरी दिएको एक हप्ता वितिसक्दा पनि प्रहरीले कुनै 'एक्सन' नलिएको भन्दै पायलले अनसन बस्ने चेतावनी दिएकी छन्।

आज उनले महाराष्ट्रका गर्भनरसँग भेट्दै छिन्। पायलले प्रहरी चौकी पुगेर कारबाही प्रक्रियाबारे सोधपुछ गरेकी थिइन्।

अनुरागले आफूलाई यौन दुर्व्यवहार गरेको पायलको आरोप छ। एक अन्तर्वार्ताको क्रममा उनले सन् २०१४ मा सो घटना भएको बताएकी थिइन्।

अनुरागले भने आफूमाथिको आरोप अस्वीकार गरेका छन्।

"> अनुराग कश्यपलाई पक्राउ नगरे अनसन बस्‍ने पायलको चेतावनी : Dekhapadhi
अनुराग कश्यपलाई पक्राउ नगरे अनसन बस्‍ने पायलको चेतावनी
काठमाडौं। बलिउड निर्देशक अनुराग कश्यपमाथि यौन शोषणको आरोपमा मुद्दा परेको छ।

विक्रोली प्रहरी चौकीमा अभिनेत्री पायल घोषले उजुरी दिएकी छिन् ।

तर, उजुरी दिएको एक हप्ता वितिसक्दा पनि प्रहरीले कुनै 'एक्सन' नलिएको भन्दै पायलले अनसन बस्ने चेतावनी दिएकी छन्।

आज उनले महाराष्ट्रका गर्भनरसँग भेट्दै छिन्। पायलले प्रहरी चौकी पुगेर कारबाही प्रक्रियाबारे सोधपुछ गरेकी थिइन्।

अनुरागले आफूलाई यौन दुर्व्यवहार गरेको पायलको आरोप छ। एक अन्तर्वार्ताको क्रममा उनले सन् २०१४ मा सो घटना भएको बताएकी थिइन्।

अनुरागले भने आफूमाथिको आरोप अस्वीकार गरेका छन्।

प्रतिक्रिया दिनुहोस्