काठमाडौं। चलचित्र ‘लक्ष्मीपूजा’को ‘जिन्दगी’ बोलको गीत आज सार्वजनिक भएको छ।

कोरोना महामारीबीच यही दसैँमा प्रदर्शनमा हुने तयारीमा रहेको चलचित्र लक्ष्मीपूजामा समावेश उक्त गीतमा माण्डवी त्रिपाठीको स्वर रहेको छ। दयाराम पाण्डेको शब्द तथा विपिन आचार्यको सङ्गीत रहेको उक्त गीतमा जयकिशन बस्नेत, नीर शाह र अस्मिता जुरेली फिचर्ड छन्।

सलोन सलिना फिल्मसको ब्यानरमा निर्माण भएको उक्त चलचित्रलाई समिर मियाँले निर्देशन गरेका हुन्। शोभित बस्नेत निर्माता रहेको उक्त चलचित्रमा जयकिशन बस्नेत, जाह्नवी बस्नेत, अस्मिता जुरेली, नीर शाहको मुख्य भूमिका छ। त्यस्तै, सलोन बस्नेत र रियाशा दाहाललाई विशेष भूमिकामा देखाइएको छ।

कोरोना महामारीकैबीच चलचित्रको छायाँकन गरिएको थियो। दसैँ-तिहारलाई लक्षित गरेर नै निर्माण गरिएको यो चलचित्र अहिलेसम्म दसैँलाई नै लक्षित गरेर प्रदर्शनमा ल्याउने तयारी छ। तर सरकारले अहिलेसम्म चलचित्र हल सञ्चालनको अनुमति प्रदान गरेको छैन।

" /> काठमाडौं। चलचित्र ‘लक्ष्मीपूजा’को ‘जिन्दगी’ बोलको गीत आज सार्वजनिक भएको छ।

कोरोना महामारीबीच यही दसैँमा प्रदर्शनमा हुने तयारीमा रहेको चलचित्र लक्ष्मीपूजामा समावेश उक्त गीतमा माण्डवी त्रिपाठीको स्वर रहेको छ। दयाराम पाण्डेको शब्द तथा विपिन आचार्यको सङ्गीत रहेको उक्त गीतमा जयकिशन बस्नेत, नीर शाह र अस्मिता जुरेली फिचर्ड छन्।

सलोन सलिना फिल्मसको ब्यानरमा निर्माण भएको उक्त चलचित्रलाई समिर मियाँले निर्देशन गरेका हुन्। शोभित बस्नेत निर्माता रहेको उक्त चलचित्रमा जयकिशन बस्नेत, जाह्नवी बस्नेत, अस्मिता जुरेली, नीर शाहको मुख्य भूमिका छ। त्यस्तै, सलोन बस्नेत र रियाशा दाहाललाई विशेष भूमिकामा देखाइएको छ।

कोरोना महामारीकैबीच चलचित्रको छायाँकन गरिएको थियो। दसैँ-तिहारलाई लक्षित गरेर नै निर्माण गरिएको यो चलचित्र अहिलेसम्म दसैँलाई नै लक्षित गरेर प्रदर्शनमा ल्याउने तयारी छ। तर सरकारले अहिलेसम्म चलचित्र हल सञ्चालनको अनुमति प्रदान गरेको छैन।

"> चलचित्र ‘लक्ष्मीपूजा’को गीत ‘जिन्दगी’ सार्वजनिक: Dekhapadhi गीतमा माण्डवी त्रिपाठीको स्वर रहेको छ।
• भिडियोमा जयकिशन बस्नेत, नीर शाह र अस्मिता जुरेलीको अभिनय रहेको छ।

चलचित्र ‘लक्ष्मीपूजा’को गीत ‘जिन्दगी’ सार्वजनिक
काठमाडौं। चलचित्र ‘लक्ष्मीपूजा’को ‘जिन्दगी’ बोलको गीत आज सार्वजनिक भएको छ।

कोरोना महामारीबीच यही दसैँमा प्रदर्शनमा हुने तयारीमा रहेको चलचित्र लक्ष्मीपूजामा समावेश उक्त गीतमा माण्डवी त्रिपाठीको स्वर रहेको छ। दयाराम पाण्डेको शब्द तथा विपिन आचार्यको सङ्गीत रहेको उक्त गीतमा जयकिशन बस्नेत, नीर शाह र अस्मिता जुरेली फिचर्ड छन्।

सलोन सलिना फिल्मसको ब्यानरमा निर्माण भएको उक्त चलचित्रलाई समिर मियाँले निर्देशन गरेका हुन्। शोभित बस्नेत निर्माता रहेको उक्त चलचित्रमा जयकिशन बस्नेत, जाह्नवी बस्नेत, अस्मिता जुरेली, नीर शाहको मुख्य भूमिका छ। त्यस्तै, सलोन बस्नेत र रियाशा दाहाललाई विशेष भूमिकामा देखाइएको छ।

कोरोना महामारीकैबीच चलचित्रको छायाँकन गरिएको थियो। दसैँ-तिहारलाई लक्षित गरेर नै निर्माण गरिएको यो चलचित्र अहिलेसम्म दसैँलाई नै लक्षित गरेर प्रदर्शनमा ल्याउने तयारी छ। तर सरकारले अहिलेसम्म चलचित्र हल सञ्चालनको अनुमति प्रदान गरेको छैन।

प्रतिक्रिया दिनुहोस्