काठमाडौं। भारतीय सञ्चारमाध्यमविरुद्ध अदालतमा अर्को मुद्दा परेको छ। बलिउड अभिनेत्री रकुल प्रीत सिंहले दिल्ली उच्च अदालतमा मुद्दा दायर गरेकी हुन्।

सुशान्तसिंह राजपूत आत्महत्या प्रकरणमा जोडिएको लागुऔषधमा फसेकी अभिनेत्री रकुलले आफ्नो विरुद्ध मिडियाले चलाएको मिडिया ट्रायल रोक्न माग गर्दै उजुरी दिएकी हुन्।

उनले अदालतमा जुन मिडिया आफ्नो विरुद्ध समाचार लेखिरहेका छन्, उनीहरूलाई तुरुन्त रोक्नका लागि अन्तरिम आदेशको माग गरेकी छिन्।

उनले आफ्नो वकील हिमान्सु यादव, अमन हिंगोरानी तथा श्वेता हिंगोरानीमार्फत मुद्दा हालेकी हुन्। उजुरीमा प्रीत हैदराबादमा चलचित्रको छायांकन गरेरहेको बेला मिडियामा आएको रिपोर्ट देख्दा अचम्ममा परेको उल्लेख गरिएको छ।

चलचित्रको छायांकनमै रहेका बेला २३ सेप्टेम्बर मिडियामा आएको समाचार देखेर मात्र आफुलाई लागू औषधबारे जानकारी भएको उनको दाबी छ। नारकोटिक्स कन्ट्रोल ब्यूरोले उनलाई पत्र पठाएकोबारे जानकारी पनि मिडियामार्फत मात्र थाहा पाएको उनको भनाइ छ।

ब्यूरोले उनीसँग शुक्रबार सोधपुछ गरेको थियो। उनले आरोप अस्वीकार गरेकी छन्। तर, उनले रिया चक्रवर्तीसँग गरिएको लागऔषधबारेको च्याटमा भने सहभागी भएकी थिइन्।

रकुलका अनुसार रियाले आफ्नो घरमा लागुऔषध छोडेर गएकी थिइन्। त्यही विषयलाई लिएर दुईजनाबीच च्याटमा कुराकानी भएको थियो।

" /> काठमाडौं। भारतीय सञ्चारमाध्यमविरुद्ध अदालतमा अर्को मुद्दा परेको छ। बलिउड अभिनेत्री रकुल प्रीत सिंहले दिल्ली उच्च अदालतमा मुद्दा दायर गरेकी हुन्।

सुशान्तसिंह राजपूत आत्महत्या प्रकरणमा जोडिएको लागुऔषधमा फसेकी अभिनेत्री रकुलले आफ्नो विरुद्ध मिडियाले चलाएको मिडिया ट्रायल रोक्न माग गर्दै उजुरी दिएकी हुन्।

उनले अदालतमा जुन मिडिया आफ्नो विरुद्ध समाचार लेखिरहेका छन्, उनीहरूलाई तुरुन्त रोक्नका लागि अन्तरिम आदेशको माग गरेकी छिन्।

उनले आफ्नो वकील हिमान्सु यादव, अमन हिंगोरानी तथा श्वेता हिंगोरानीमार्फत मुद्दा हालेकी हुन्। उजुरीमा प्रीत हैदराबादमा चलचित्रको छायांकन गरेरहेको बेला मिडियामा आएको रिपोर्ट देख्दा अचम्ममा परेको उल्लेख गरिएको छ।

चलचित्रको छायांकनमै रहेका बेला २३ सेप्टेम्बर मिडियामा आएको समाचार देखेर मात्र आफुलाई लागू औषधबारे जानकारी भएको उनको दाबी छ। नारकोटिक्स कन्ट्रोल ब्यूरोले उनलाई पत्र पठाएकोबारे जानकारी पनि मिडियामार्फत मात्र थाहा पाएको उनको भनाइ छ।

ब्यूरोले उनीसँग शुक्रबार सोधपुछ गरेको थियो। उनले आरोप अस्वीकार गरेकी छन्। तर, उनले रिया चक्रवर्तीसँग गरिएको लागऔषधबारेको च्याटमा भने सहभागी भएकी थिइन्।

रकुलका अनुसार रियाले आफ्नो घरमा लागुऔषध छोडेर गएकी थिइन्। त्यही विषयलाई लिएर दुईजनाबीच च्याटमा कुराकानी भएको थियो।

"> आफूमाथि मिडिया ट्रायल गरिएको भन्दै रकुलद्वारा मुद्दा दायर: Dekhapadhi
आफूमाथि मिडिया ट्रायल गरिएको भन्दै रकुलद्वारा मुद्दा दायर
काठमाडौं। भारतीय सञ्चारमाध्यमविरुद्ध अदालतमा अर्को मुद्दा परेको छ। बलिउड अभिनेत्री रकुल प्रीत सिंहले दिल्ली उच्च अदालतमा मुद्दा दायर गरेकी हुन्।

सुशान्तसिंह राजपूत आत्महत्या प्रकरणमा जोडिएको लागुऔषधमा फसेकी अभिनेत्री रकुलले आफ्नो विरुद्ध मिडियाले चलाएको मिडिया ट्रायल रोक्न माग गर्दै उजुरी दिएकी हुन्।

उनले अदालतमा जुन मिडिया आफ्नो विरुद्ध समाचार लेखिरहेका छन्, उनीहरूलाई तुरुन्त रोक्नका लागि अन्तरिम आदेशको माग गरेकी छिन्।

उनले आफ्नो वकील हिमान्सु यादव, अमन हिंगोरानी तथा श्वेता हिंगोरानीमार्फत मुद्दा हालेकी हुन्। उजुरीमा प्रीत हैदराबादमा चलचित्रको छायांकन गरेरहेको बेला मिडियामा आएको रिपोर्ट देख्दा अचम्ममा परेको उल्लेख गरिएको छ।

चलचित्रको छायांकनमै रहेका बेला २३ सेप्टेम्बर मिडियामा आएको समाचार देखेर मात्र आफुलाई लागू औषधबारे जानकारी भएको उनको दाबी छ। नारकोटिक्स कन्ट्रोल ब्यूरोले उनलाई पत्र पठाएकोबारे जानकारी पनि मिडियामार्फत मात्र थाहा पाएको उनको भनाइ छ।

ब्यूरोले उनीसँग शुक्रबार सोधपुछ गरेको थियो। उनले आरोप अस्वीकार गरेकी छन्। तर, उनले रिया चक्रवर्तीसँग गरिएको लागऔषधबारेको च्याटमा भने सहभागी भएकी थिइन्।

रकुलका अनुसार रियाले आफ्नो घरमा लागुऔषध छोडेर गएकी थिइन्। त्यही विषयलाई लिएर दुईजनाबीच च्याटमा कुराकानी भएको थियो।

प्रतिक्रिया दिनुहोस्