काठमाडाैं। बलिउड नायिका दीपिका पादुकोणसँग लागुऔषध प्रकरणमा ६ घण्टा सोधपुछ गरिएको छ।

लागुऔषधबारे अनुसन्धान गरिरहेको नारकोटिक्स कन्ट्रोल ब्यूरोले दीपिकासँग झण्डै ६ घण्टा सोधपुछ गरेको हो।

त्यस्तै अर्की नायिका श्रद्धा कपुरसँग ६ घन्टा र साराअली खानसँग ५ घन्टा सोधपुछ गरिएको थियो। दीपिकासँग तीन चरणमा सोधपुछ गरिएको थियो।

सोधपुछका क्रममा दीपिकाले लागुऔषधबारे सार्वजनिक भएको च्याट आफ्नै भएको स्वीकार गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

केही दिन अगाडि उनले लागुऔषध मगाएको ह्वाट्सएप च्याट सार्वजनिक भएको थियो। उक्त च्याट आफैंले गरेको स्वीकार गरेकी हुन्। तर, नायिकाद्वय साराअली खान र श्रद्धा कपुरले भने लागुऔषध सेवनको आरोप अस्वीकार गरेका छन्।

ब्यूरोको कोलाबास्थित गेष्ट हाउसमा दीपिका र उनकी म्यानेजर करिश्मा प्रकाशसँग सोधपुछ गरिएको थियो।

दुवैजनाले ड्रग्स च्याटको आरोप स्वीकार गरेका हुन्। डाटा ब्याकअप लिनका लागि दीपिकाको दुईवटा मोबाइल पनि ब्यूरोले लिएको थियो।

ब्यूरोले दीपिका र करिश्माबीच अक्टोबर २०१७ मा उक्त च्याट भएको थियो। सुशान्तसिंह राजपूतको आत्महत्यापछि बलिउडमा लागुऔषधको कनेसक्सनबारे अनुसन्धान भइरहेको छ।

यसअघि नै सुशान्तकी प्रेमिका रिया चक्रवर्ती लागुऔषध प्रकरणमै न्यायिक हिरासतमा छिन्। लागुऔषध प्रकरणमा ब्यूरोले १८ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

" /> काठमाडाैं। बलिउड नायिका दीपिका पादुकोणसँग लागुऔषध प्रकरणमा ६ घण्टा सोधपुछ गरिएको छ।

"> लागुऔषधबारे दीपिकासँग ६ घण्टा सोधपुछ, च्याट आफ्नै भएको स्वीकार: Dekhapadhi
लागुऔषधबारे दीपिकासँग ६ घण्टा सोधपुछ, च्याट आफ्नै भएको स्वीकार
काठमाडाैं। बलिउड नायिका दीपिका पादुकोणसँग लागुऔषध प्रकरणमा ६ घण्टा सोधपुछ गरिएको छ।

लागुऔषधबारे अनुसन्धान गरिरहेको नारकोटिक्स कन्ट्रोल ब्यूरोले दीपिकासँग झण्डै ६ घण्टा सोधपुछ गरेको हो।

त्यस्तै अर्की नायिका श्रद्धा कपुरसँग ६ घन्टा र साराअली खानसँग ५ घन्टा सोधपुछ गरिएको थियो। दीपिकासँग तीन चरणमा सोधपुछ गरिएको थियो।

सोधपुछका क्रममा दीपिकाले लागुऔषधबारे सार्वजनिक भएको च्याट आफ्नै भएको स्वीकार गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

केही दिन अगाडि उनले लागुऔषध मगाएको ह्वाट्सएप च्याट सार्वजनिक भएको थियो। उक्त च्याट आफैंले गरेको स्वीकार गरेकी हुन्। तर, नायिकाद्वय साराअली खान र श्रद्धा कपुरले भने लागुऔषध सेवनको आरोप अस्वीकार गरेका छन्।

ब्यूरोको कोलाबास्थित गेष्ट हाउसमा दीपिका र उनकी म्यानेजर करिश्मा प्रकाशसँग सोधपुछ गरिएको थियो।

दुवैजनाले ड्रग्स च्याटको आरोप स्वीकार गरेका हुन्। डाटा ब्याकअप लिनका लागि दीपिकाको दुईवटा मोबाइल पनि ब्यूरोले लिएको थियो।

ब्यूरोले दीपिका र करिश्माबीच अक्टोबर २०१७ मा उक्त च्याट भएको थियो। सुशान्तसिंह राजपूतको आत्महत्यापछि बलिउडमा लागुऔषधको कनेसक्सनबारे अनुसन्धान भइरहेको छ।

यसअघि नै सुशान्तकी प्रेमिका रिया चक्रवर्ती लागुऔषध प्रकरणमै न्यायिक हिरासतमा छिन्। लागुऔषध प्रकरणमा ब्यूरोले १८ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्