काठमाडौं। ‘बीमा गर्ने हो...’ बोलको बीमासम्बन्धी जनचेतना गीत सार्वजनिक भएको छ।
हिजो साँझ उक्त गीत क्यापिटल न्यूज नेटवर्क प्रा.लि.ले सार्वजनिक गरेको हो। गीत इन्स्योरेन्स खबरको युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो।
गीतले निर्जिवन र जीवन बीमा दुवै क्षेत्रमा जनचेतना जगाउन, बीमा व्यवसायको प्रवर्द्धनमा सहयोग पुर्याउने उद्देश्यले तयार पारिएको क्यापिटल न्यूज नेटवर्कका अध्यक्ष केशव प्रसादभण्डारीले बताए।
सिपी पुडासैनी (धतुरे) को शब्द रचनामा तयार भएको गीतमा एलिना चौहानको स्वर, शशीविक्रम थापाको संगित र श्रीराम रायमाझीले एरेन्ज गरेका छन्।
" /> काठमाडौं। ‘बीमा गर्ने हो...’ बोलको बीमासम्बन्धी जनचेतना गीत सार्वजनिक भएको छ।हिजो साँझ उक्त गीत क्यापिटल न्यूज नेटवर्क प्रा.लि.ले सार्वजनिक गरेको हो। गीत इन्स्योरेन्स खबरको युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो।

">