काठमाडौं। गायिका मारिया केरी आउँदो साता नयाँ पुस्तक लिएर पाठकमाझ आउँदै छिन्।

उनको पुस्तक ‘द मिनिङ अफ मारिया केरी’ यही सेप्टेम्बर २९ मा विमोचन हुँदैछ।

ओपरा विन्फ्रेकोसँग अन्तर्वार्ता दिँदै उनले पुस्तकमा आफ्नो जीवन, जातीय विभेद र आफ्ना अन्तरंग सम्बन्धहरूलाई समेटेको जनाएकी छन्। पुस्तकमा समेटिएका केही अनुभवहरूलाई उनले अन्तर्वार्ताको क्रममा सेयर पनि गरेकी थिईन्।

अन्तर्वार्ता दिने क्रममा गायिका मारिया केरीले डेरेक जेटरसँग बिताएको समयलाई सुन्दर बताएकी छन्। जेटरले नै टमी मोटोलसँग वैवाहिक जीवन समाप्त गर्न सघाएको उनले स्वीकारेकी छन्। जेटरले आफू र टमीबीच क्याटलिस्टको काम गरेको उनले जनाएकी छन्।

“उ (जेटर) एक उत्प्रेरक थिए। उनैले नै मलाई टमीसँगको वैवाहिक सम्बन्धबाट बाहिर निस्कन मद्दत गरे,” उनले भनिन्।

उनले आफ्ना बच्चाहरुले विना शर्त माया गर्न आफूलाई सिकाएको समेत बताएकी छन्। यस्तो मायाँ आफूले फ्यानहरूबाट पनि प्राप्त गरेको जनाएकी छन्।

" /> काठमाडौं। गायिका मारिया केरी आउँदो साता नयाँ पुस्तक लिएर पाठकमाझ आउँदै छिन्।

उनको पुस्तक ‘द मिनिङ अफ मारिया केरी’ यही सेप्टेम्बर २९ मा विमोचन हुँदैछ।

ओपरा विन्फ्रेकोसँग अन्तर्वार्ता दिँदै उनले पुस्तकमा आफ्नो जीवन, जातीय विभेद र आफ्ना अन्तरंग सम्बन्धहरूलाई समेटेको जनाएकी छन्। पुस्तकमा समेटिएका केही अनुभवहरूलाई उनले अन्तर्वार्ताको क्रममा सेयर पनि गरेकी थिईन्।

अन्तर्वार्ता दिने क्रममा गायिका मारिया केरीले डेरेक जेटरसँग बिताएको समयलाई सुन्दर बताएकी छन्। जेटरले नै टमी मोटोलसँग वैवाहिक जीवन समाप्त गर्न सघाएको उनले स्वीकारेकी छन्। जेटरले आफू र टमीबीच क्याटलिस्टको काम गरेको उनले जनाएकी छन्।

“उ (जेटर) एक उत्प्रेरक थिए। उनैले नै मलाई टमीसँगको वैवाहिक सम्बन्धबाट बाहिर निस्कन मद्दत गरे,” उनले भनिन्।

उनले आफ्ना बच्चाहरुले विना शर्त माया गर्न आफूलाई सिकाएको समेत बताएकी छन्। यस्तो मायाँ आफूले फ्यानहरूबाट पनि प्राप्त गरेको जनाएकी छन्।

"> गायिक मारिया केरी नयाँ पुस्तक लिएर आउँदै: Dekhapadhi
गायिक मारिया केरी नयाँ पुस्तक लिएर आउँदै
काठमाडौं। गायिका मारिया केरी आउँदो साता नयाँ पुस्तक लिएर पाठकमाझ आउँदै छिन्।

उनको पुस्तक ‘द मिनिङ अफ मारिया केरी’ यही सेप्टेम्बर २९ मा विमोचन हुँदैछ।

ओपरा विन्फ्रेकोसँग अन्तर्वार्ता दिँदै उनले पुस्तकमा आफ्नो जीवन, जातीय विभेद र आफ्ना अन्तरंग सम्बन्धहरूलाई समेटेको जनाएकी छन्। पुस्तकमा समेटिएका केही अनुभवहरूलाई उनले अन्तर्वार्ताको क्रममा सेयर पनि गरेकी थिईन्।

अन्तर्वार्ता दिने क्रममा गायिका मारिया केरीले डेरेक जेटरसँग बिताएको समयलाई सुन्दर बताएकी छन्। जेटरले नै टमी मोटोलसँग वैवाहिक जीवन समाप्त गर्न सघाएको उनले स्वीकारेकी छन्। जेटरले आफू र टमीबीच क्याटलिस्टको काम गरेको उनले जनाएकी छन्।

“उ (जेटर) एक उत्प्रेरक थिए। उनैले नै मलाई टमीसँगको वैवाहिक सम्बन्धबाट बाहिर निस्कन मद्दत गरे,” उनले भनिन्।

उनले आफ्ना बच्चाहरुले विना शर्त माया गर्न आफूलाई सिकाएको समेत बताएकी छन्। यस्तो मायाँ आफूले फ्यानहरूबाट पनि प्राप्त गरेको जनाएकी छन्।

प्रतिक्रिया दिनुहोस्