काठमाडौं। नायिका स्वस्तिमा खड्का र नायक नाजिर हुसेन एकदमै मिल्ने साथी हुन्। चलचित्र तथा म्युजिक भिडिओमा काम गर्ने क्रममा उनीहरू साथी बनेका हुन्।

मित्रताको पाँच वर्ष पुगेको अवसरमा दुवैजनाले सेलिब्रेसन गरेका छन्। स्वस्तिमा खड्काले आफ्नो युट्युब च्यानलमार्फत उनले फ्रेण्डसिप सेलिब्रेसनको भिडिओ अपलोड गरेकी छिन्।

जसमा दुवैजनाले एकअर्कालाई रमाइला प्रश्न गरेका छन्। जवाफ नदिएको खण्डमा वा गलत जवाफ दिएको खण्डमा सजायको पनि व्यवस्था थियो। सजाय स्वरूप लिपिस्टिक र गाजल लगाइदिएका थिए।

नाजिरले सबैभन्दा पहिलो प्रश्नको रूपमा स्वस्तिमालाई न्वारनको नाम सोधेका थिए। स्वस्तिमाले आफ्नो न्वारनको नाम पहिलोपटक सार्वजनिक गर्नुपर्ने अवस्था आएको बताइन्। नाजिर र क्यामेराम्यानलाई कान बन्द गर्न लगाएर उनले सुटुक्क न्वारनको नाम भनिन्। उनको न्वारनको नाम चाँही टेककुमारी रहेछ।

त्यस्तै नाजिरले स्वस्तिमालाई चलचित्रबाहेक अरू क्षेत्रमा कस्तो स्वभावको मानिस हो भनेर प्रश्न गरे। उनले चलचित्रको काम बाहेक अरू बेला पनि बढी बोल्ने, बढी रिसाउने गरेको स्वस्तिमाको जवाफ थियो।

स्वस्तिमाले नाजरिलाई उनले काम गरेकामध्ये सबैभन्दा घृषा गर्ने अभिनेत्री को हुन् ? भनी गरेको प्रश्नमा नाजिरले भने, "म भन्दिन्।" त्यसपछि भने स्वस्तिमाले नाजिरलाई लिपिस्टिक लगाइदिइन्।

नाजिरले समेत उनलाई काम गर्न मन नलागेको को-एक्टरको नाम भन्न लगाए। तर, जवाफ दिन नसकेपछि स्वस्तिमालाई पनि लिपिस्टिक लगाइदिए।  जीन्दगीभर गर्न मन नलागेको कामको प्रश्‍न गर्दा ड्रग्स प्रयोग गर्न मन नलागेको स्वस्तिमाको उत्तर छ।

स्वस्तिमाले चलचित्र क्षेत्रमा काम गर्दा सबैभन्दा महंगो पारिश्रमिक कति हो भनेर सोधिन्। उक्त प्रश्नको जवाफ नदिएपछि नाजिरको आँखामा गाजल लगाइदिएर सजाय दिइन्।

" /> काठमाडौं। नायिका स्वस्तिमा खड्का र नायक नाजिर हुसेन एकदमै मिल्ने साथी हुन्। चलचित्र तथा म्युजिक भिडिओमा काम गर्ने क्रममा उनीहरू साथी बनेका हुन्।

मित्रताको पाँच वर्ष पुगेको अवसरमा दुवैजनाले सेलिब्रेसन गरेका छन्। स्वस्तिमा खड्काले आफ्नो युट्युब च्यानलमार्फत उनले फ्रेण्डसिप सेलिब्रेसनको भिडिओ अपलोड गरेकी छिन्।

जसमा दुवैजनाले एकअर्कालाई रमाइला प्रश्न गरेका छन्। जवाफ नदिएको खण्डमा वा गलत जवाफ दिएको खण्डमा सजायको पनि व्यवस्था थियो। सजाय स्वरूप लिपिस्टिक र गाजल लगाइदिएका थिए।

नाजिरले सबैभन्दा पहिलो प्रश्नको रूपमा स्वस्तिमालाई न्वारनको नाम सोधेका थिए। स्वस्तिमाले आफ्नो न्वारनको नाम पहिलोपटक सार्वजनिक गर्नुपर्ने अवस्था आएको बताइन्। नाजिर र क्यामेराम्यानलाई कान बन्द गर्न लगाएर उनले सुटुक्क न्वारनको नाम भनिन्। उनको न्वारनको नाम चाँही टेककुमारी रहेछ।

त्यस्तै नाजिरले स्वस्तिमालाई चलचित्रबाहेक अरू क्षेत्रमा कस्तो स्वभावको मानिस हो भनेर प्रश्न गरे। उनले चलचित्रको काम बाहेक अरू बेला पनि बढी बोल्ने, बढी रिसाउने गरेको स्वस्तिमाको जवाफ थियो।

स्वस्तिमाले नाजरिलाई उनले काम गरेकामध्ये सबैभन्दा घृषा गर्ने अभिनेत्री को हुन् ? भनी गरेको प्रश्नमा नाजिरले भने, "म भन्दिन्।" त्यसपछि भने स्वस्तिमाले नाजिरलाई लिपिस्टिक लगाइदिइन्।

नाजिरले समेत उनलाई काम गर्न मन नलागेको को-एक्टरको नाम भन्न लगाए। तर, जवाफ दिन नसकेपछि स्वस्तिमालाई पनि लिपिस्टिक लगाइदिए।  जीन्दगीभर गर्न मन नलागेको कामको प्रश्‍न गर्दा ड्रग्स प्रयोग गर्न मन नलागेको स्वस्तिमाको उत्तर छ।

स्वस्तिमाले चलचित्र क्षेत्रमा काम गर्दा सबैभन्दा महंगो पारिश्रमिक कति हो भनेर सोधिन्। उक्त प्रश्नको जवाफ नदिएपछि नाजिरको आँखामा गाजल लगाइदिएर सजाय दिइन्।

"> स्वस्तिमालाई नाजिरले न्वारनको नाम सोधेपछि...: Dekhapadhi
स्वस्तिमालाई नाजिरले न्वारनको नाम सोधेपछि...

प्रतिक्रिया दिनुहोस्