काठमाडौं। हास्यकलाकार सिताराम कट्टेल 'धुर्मुस' सामाजिक कार्यमा निकै सक्रिय छन्। यतिबेला चितवनमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा व्यस्त रहेका धुर्मुसले हिजो आफ्नो ३७ औं जन्मदिन मनाए।

रंगशाला निर्माणस्थलमै जन्मदिन मनाएका धुर्मुसले आफूलाई शुभकामना दिने सबैलाई धन्यवाद दिएका छन्। फेसबुकमार्फत लाइभ आएर उनले भने , "शुभकामना दिने सबैको आर्शिवाद मलाई लागेको छ। म आफ्नो अभियानमा निरन्तर अगाडि बढिरहेको छु।"

धुर्मुस-सुन्तली फाउण्डेशनको संयोजनमा निर्माणाधीन चितवनको रंगशाला सबै नेपालीको भएको उनले बताएका छन्। विज्ञ र दक्ष व्यक्तिहरूलाई परियोजनासँग जोडिन आग्रह गर्दै उनले भने "यहाँ काम गर्ने मौका मिलाइरहेका छौं। विदेशबाट कोही स्वदेश फर्किदैं हुनुहुन्छ, भने यो परियोजनासँग जोडिनुहोस्, स्वदेशमा सानो भए पनि रोजगारीको अवसर प्रदान भइरहेको छ। राष्ट्र निर्माणको अवसरमा हातेमालो गरेर अगाडि बढौं।"

रंगशाला निर्माणमा अहिले १६३ जना कामदार खटिएका छन्। अबको १८ महिनामा रंगशाला निर्माण गरिसक्ने लक्ष्य लिइएको छ।

आफ्नो तर्फबाट कुनै पनि गल्ती नगर्ने विश्वस्त पार्दै जीवनको अन्तिम अवस्थामा पनि अरूलाई खुशी बनाइराख्ने चाहना रहेको धुर्मुसको भनाइ छ।

उनले भने, "आफ्नो लागि भन्दा पनि अरूको लागि सेवा गर्दै वितोस् भन्ने छ। मेरो अन्तिम स्वास पनि अरूको सेवा गर्दै वितोस्, राष्ट्रको सेवा गर्दै वितोस्, म यो बनुँला, त्यो बनुँला भन्ने कुनै लक्ष्य छैन्, म एउटा सेवक भएर काम गर्ने अठोट गरेको छु।"

" /> काठमाडौं। हास्यकलाकार सिताराम कट्टेल 'धुर्मुस' सामाजिक कार्यमा निकै सक्रिय छन्। यतिबेला चितवनमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा व्यस्त रहेका धुर्मुसले हिजो आफ्नो ३७ औं जन्मदिन मनाए।

रंगशाला निर्माणस्थलमै जन्मदिन मनाएका धुर्मुसले आफूलाई शुभकामना दिने सबैलाई धन्यवाद दिएका छन्। फेसबुकमार्फत लाइभ आएर उनले भने , "शुभकामना दिने सबैको आर्शिवाद मलाई लागेको छ। म आफ्नो अभियानमा निरन्तर अगाडि बढिरहेको छु।"

धुर्मुस-सुन्तली फाउण्डेशनको संयोजनमा निर्माणाधीन चितवनको रंगशाला सबै नेपालीको भएको उनले बताएका छन्। विज्ञ र दक्ष व्यक्तिहरूलाई परियोजनासँग जोडिन आग्रह गर्दै उनले भने "यहाँ काम गर्ने मौका मिलाइरहेका छौं। विदेशबाट कोही स्वदेश फर्किदैं हुनुहुन्छ, भने यो परियोजनासँग जोडिनुहोस्, स्वदेशमा सानो भए पनि रोजगारीको अवसर प्रदान भइरहेको छ। राष्ट्र निर्माणको अवसरमा हातेमालो गरेर अगाडि बढौं।"

रंगशाला निर्माणमा अहिले १६३ जना कामदार खटिएका छन्। अबको १८ महिनामा रंगशाला निर्माण गरिसक्ने लक्ष्य लिइएको छ।

आफ्नो तर्फबाट कुनै पनि गल्ती नगर्ने विश्वस्त पार्दै जीवनको अन्तिम अवस्थामा पनि अरूलाई खुशी बनाइराख्ने चाहना रहेको धुर्मुसको भनाइ छ।

उनले भने, "आफ्नो लागि भन्दा पनि अरूको लागि सेवा गर्दै वितोस् भन्ने छ। मेरो अन्तिम स्वास पनि अरूको सेवा गर्दै वितोस्, राष्ट्रको सेवा गर्दै वितोस्, म यो बनुँला, त्यो बनुँला भन्ने कुनै लक्ष्य छैन्, म एउटा सेवक भएर काम गर्ने अठोट गरेको छु।"

"> जन्मदिनमा धुर्मुसको प्रण - 'जीवनभर राष्‍ट्रको सेवा गर्छु' : Dekhapadhi हास्यकलाकार धुर्मुसले हिजो ३७ औं जन्मदिन मनाएका छन्।
• चितवनमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा व्यस्त उनले जानेर वा नजानेर कुनै गल्ती नगर्ने प्रतिबद्धता जनाए।

जन्मदिनमा धुर्मुसको प्रण - 'जीवनभर राष्‍ट्रको सेवा गर्छु'
काठमाडौं। हास्यकलाकार सिताराम कट्टेल 'धुर्मुस' सामाजिक कार्यमा निकै सक्रिय छन्। यतिबेला चितवनमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा व्यस्त रहेका धुर्मुसले हिजो आफ्नो ३७ औं जन्मदिन मनाए।

रंगशाला निर्माणस्थलमै जन्मदिन मनाएका धुर्मुसले आफूलाई शुभकामना दिने सबैलाई धन्यवाद दिएका छन्। फेसबुकमार्फत लाइभ आएर उनले भने , "शुभकामना दिने सबैको आर्शिवाद मलाई लागेको छ। म आफ्नो अभियानमा निरन्तर अगाडि बढिरहेको छु।"

धुर्मुस-सुन्तली फाउण्डेशनको संयोजनमा निर्माणाधीन चितवनको रंगशाला सबै नेपालीको भएको उनले बताएका छन्। विज्ञ र दक्ष व्यक्तिहरूलाई परियोजनासँग जोडिन आग्रह गर्दै उनले भने "यहाँ काम गर्ने मौका मिलाइरहेका छौं। विदेशबाट कोही स्वदेश फर्किदैं हुनुहुन्छ, भने यो परियोजनासँग जोडिनुहोस्, स्वदेशमा सानो भए पनि रोजगारीको अवसर प्रदान भइरहेको छ। राष्ट्र निर्माणको अवसरमा हातेमालो गरेर अगाडि बढौं।"

रंगशाला निर्माणमा अहिले १६३ जना कामदार खटिएका छन्। अबको १८ महिनामा रंगशाला निर्माण गरिसक्ने लक्ष्य लिइएको छ।

आफ्नो तर्फबाट कुनै पनि गल्ती नगर्ने विश्वस्त पार्दै जीवनको अन्तिम अवस्थामा पनि अरूलाई खुशी बनाइराख्ने चाहना रहेको धुर्मुसको भनाइ छ।

उनले भने, "आफ्नो लागि भन्दा पनि अरूको लागि सेवा गर्दै वितोस् भन्ने छ। मेरो अन्तिम स्वास पनि अरूको सेवा गर्दै वितोस्, राष्ट्रको सेवा गर्दै वितोस्, म यो बनुँला, त्यो बनुँला भन्ने कुनै लक्ष्य छैन्, म एउटा सेवक भएर काम गर्ने अठोट गरेको छु।"

प्रतिक्रिया दिनुहोस्