काठमाडौं। गत चैतदेखि चलचित्र उद्योगको गतिविधि बन्द छ।

कोरोना महामारीको कारण अन्य क्षेत्र विस्तारै आफ्नो गतिमा फर्किन थालेका छन्। तर, चलचित्र उद्योगमाथिको प्रतिबन्ध भने अझै कायम छ। त्यसलाई कहिले र कसरी सञ्चालन गर्ने अधिकांश चलचित्रकर्मीको प्रश्न छ।

लामो समय बन्द हुँदा त्यो क्षेत्रमा आवद्ध भएकाहरू मर्कामा परेका छन्। यसलाई कसरी सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा सरोकारवाला निकायले सरकारसँग छलफल थालेका छन्।

झण्डै ३२ हजार जना आबद्ध रहेको चलचित्र क्षेत्र लामो समयदेखि बन्द रहेको भन्दै अब कसरी गतिशील बनाउने भन्ने विषयमा सरकारसँग छलफल थालिएको नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले जानकारी दिए।

छलफलकै क्रममा उपप्रधान एवम् रक्षामन्त्री तथा कोभिड-१९ रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेलसँग भेटघाट गरेका छन्।

छलफलका क्रममा पोखरेल सकारात्मक देखिएको अध्यक्ष अधिकारीको भनाइ छ। "जबसम्म कोभिड-१९ को भ्याक्सिन उपलब्ध हुँदैन तबसम्म हामीमाझ कोभिड-१९ को त्रास कायम रहने छ तर, हामी सजक र सावधानी कायम राख्ने छौं। त्यहीअनुसार हामी चलचित्र उद्योगलाई चलायमान बनाउँछौं भनेर कुराकानी भयो। मन्त्री पोखरेल सकारात्मक देखिनुभएको छ," अध्यक्ष अधिकारीले भने।

यतिबेला लगानीकर्ता, गीत संगीत उत्पादक, निर्माता, वितरक, हल सञ्चालक, स्रष्टा, सर्जक, श्रमजीवि कलाकार, प्राविधिक एवम्  प्रस्तोताहरू निकै समस्यामा परेको अध्यक्ष अधिकारीको भनाइ छ।

आफूहरूले चलचित्र विकास बोर्ड, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय तथा अर्थ मन्त्रालयमा बुझाएका मागहरूका विषयमा मन्त्री पोखरेलसँग छलफल भएको उनको भनाइ छ।

चलचित्र निर्माण, वितरण तथा प्रदर्शन हललाई सहयोग एवम् सहजीकरण गरी सञ्चालनको अनुमतिका लागि मन्त्री पोखरेलसँग छलफल भएको उनले बताए।

" /> काठमाडौं। गत चैतदेखि चलचित्र उद्योगको गतिविधि बन्द छ।

"> चलचित्र गतिविधि सञ्चालनका लागि उपप्रधानमन्त्रीसँग छलफल: Dekhapadhi
चलचित्र गतिविधि सञ्चालनका लागि उपप्रधानमन्त्रीसँग छलफल

प्रतिक्रिया दिनुहोस्