एजेन्सी। बलिउडका चलचित्र निर्माता अनुराग कश्यपमाथि यौन शोषणको गम्भीर आरोप लागेको छ।

नायिका पायल घोषले उनीमाथि यौन शोषणको आरोप लगाएकी हुन्।

पायलले एक न्यूज च्यानललाई अन्तर्वार्ता दिने क्रममा यस्तो खुलासा गरेकी हुन्। उनले सोसल मिडियामार्फत् प्रधानमन्त्री नरेन्द्र मोदीसँग सहयोग मागेकी छन्।

आफूमाथि यौन शोषण गरेको भन्दै उनले मोदीसँग सहयोग मागेकी हुन्।

देशको एक क्रिएटिभ भनिएका मानिसको राक्षसपनमाथि कारबाही गर्न उनको माग छ। उक्त आरोपपछि आफूलाई चलचित्र क्षेत्रमा घाटा हुने भए पनि आफूमाथि भएको अत्याचारका विषयमा बोलेको उनको भनाइ छ।

२०१४ या २०१५ तिर आफूमाथि त्यस्तो दुर्व्यवहार भएको उनले बताइन्।

उनले भनिन्, "कामको सिलसिलामा अनुरागसँग भेट्न गएको थिएँ। उनले आफ्नो कोठामा एक्लै लगेर जबर्जस्ती शारीरिक सम्बन्ध राख्ने कोसिस गरेका थिए। त्योबारेमा मैले साथीभाइलाई भन्दा उनीहरूले चुप लाग्न भनेका थिए। त्यसपछि मैले कुनै पनि उजुरी गरिनँ।"

बलिउडमा ऋषि कपुर तथा परेश रावल अभिनित कमेडी चलचित्र, ‘पटेल की पञ्जाबी शादी’ बाट डेब्यू गरेकी थिइन्।

उक्त आरोपमा जवाफमा अनुरागले अलिकति भए पनि लाज मान्न पायललाई भनेका छन्। उनले भनेका छन्, "चुप लगाउँदा-लगाउँदै मेरोबारे एकदमै गलत कुरा बोल्नुभयो। अलिकति भए पनि मर्यादाको त ख्याल गर्नुहोस्, म्याडम।"

यो विषयमा कंगना रनौतले उनलाई तत्काल गिरफ्तार गरेर अनुसन्धान गर्न माग गरेकी छन्। पायलको आराेपपछि राष्ट्रिय महिला आयोगले समेत ध्यानाकर्षण भएको जनाएको छ।

आयोगकी अध्यक्ष रेशा शर्माले ट्वीट गरेर विस्तृत विवरण पेश गर्न आग्रह गरेकी छन्।

" /> एजेन्सी। बलिउडका चलचित्र निर्माता अनुराग कश्यपमाथि यौन शोषणको गम्भीर आरोप लागेको छ।

"> अनुराग कश्यपमाथि यौन शोषणको आरोप: Dekhapadhi
अनुराग कश्यपमाथि यौन शोषणको आरोप

प्रतिक्रिया दिनुहोस्