काठमाडौं। अभिनेता राजेश हमालले ११३ जना चलचित्र प्राविधिकहरूलाई आर्थिक सहयोग गरेका छन्।

कोरोना महामारीका कारण समस्यामा परेका प्राविधिकहरूलाई जनही पाँच हजार रूपैयाँ सहयोग गरेका हुन्।

चलचित्र प्राविधिक संघले काठमाडौंमा एक कार्यक्रम गरेर हमालले उनीहरूलाई उक्त सहयोग रकम प्रदान गरेका हुन्।

हमालले पाँच लाख ६५ हजार रूपैयाँ सहयोग गरेको संघका अध्यक्ष पुष्कर लामाले जानकारी दिए। कोरोना महामारीका कारण काम नहुँदा थुप्रै चलचित्र प्राविधिकहरू समस्यामा परेका थिए।

प्राविधिक संघको लामो समयदेखिको छलफलपछि बढी समस्यामा परेकालाई सहयोग प्रदान गरिएको संघका अध्यक्ष पुष्कर लामाले जानकारी दिए।

सहयोग प्रदान गर्दै हमालले प्राविधिकहरूलाई आफूले उच्च स्थानमा राखेको उनले बताएका थिए। आगामी दिनमा पनि थप सहयोग गर्ने उनले प्रतिबद्धता जनाए।

संघका अध्यक्ष लामाले चलचित्रको काम ठप्प हुँदा सबैभन्दा बढी मर्कामा प्राविधिकहरू परेको बताए।

उनीहरूलाई प्राविधिक संघले विभिन्न निकायसँगको सहकार्यमा खाद्यान्न तथा आर्थिक सहयोग प्रदान गर्दै आएको छ।

" /> काठमाडौं। अभिनेता राजेश हमालले ११३ जना चलचित्र प्राविधिकहरूलाई आर्थिक सहयोग गरेका छन्।

कोरोना महामारीका कारण समस्यामा परेका प्राविधिकहरूलाई जनही पाँच हजार रूपैयाँ सहयोग गरेका हुन्।

चलचित्र प्राविधिक संघले काठमाडौंमा एक कार्यक्रम गरेर हमालले उनीहरूलाई उक्त सहयोग रकम प्रदान गरेका हुन्।

हमालले पाँच लाख ६५ हजार रूपैयाँ सहयोग गरेको संघका अध्यक्ष पुष्कर लामाले जानकारी दिए। कोरोना महामारीका कारण काम नहुँदा थुप्रै चलचित्र प्राविधिकहरू समस्यामा परेका थिए।

प्राविधिक संघको लामो समयदेखिको छलफलपछि बढी समस्यामा परेकालाई सहयोग प्रदान गरिएको संघका अध्यक्ष पुष्कर लामाले जानकारी दिए।

सहयोग प्रदान गर्दै हमालले प्राविधिकहरूलाई आफूले उच्च स्थानमा राखेको उनले बताएका थिए। आगामी दिनमा पनि थप सहयोग गर्ने उनले प्रतिबद्धता जनाए।

संघका अध्यक्ष लामाले चलचित्रको काम ठप्प हुँदा सबैभन्दा बढी मर्कामा प्राविधिकहरू परेको बताए।

उनीहरूलाई प्राविधिक संघले विभिन्न निकायसँगको सहकार्यमा खाद्यान्न तथा आर्थिक सहयोग प्रदान गर्दै आएको छ।

"> ११३ चलचित्र प्राविधिकलाई राजेश हमालले गरे जनही पाँच हजार सहयोग: Dekhapadhi
११३ चलचित्र प्राविधिकलाई राजेश हमालले गरे जनही पाँच हजार सहयोग
काठमाडौं। अभिनेता राजेश हमालले ११३ जना चलचित्र प्राविधिकहरूलाई आर्थिक सहयोग गरेका छन्।

कोरोना महामारीका कारण समस्यामा परेका प्राविधिकहरूलाई जनही पाँच हजार रूपैयाँ सहयोग गरेका हुन्।

चलचित्र प्राविधिक संघले काठमाडौंमा एक कार्यक्रम गरेर हमालले उनीहरूलाई उक्त सहयोग रकम प्रदान गरेका हुन्।

हमालले पाँच लाख ६५ हजार रूपैयाँ सहयोग गरेको संघका अध्यक्ष पुष्कर लामाले जानकारी दिए। कोरोना महामारीका कारण काम नहुँदा थुप्रै चलचित्र प्राविधिकहरू समस्यामा परेका थिए।

प्राविधिक संघको लामो समयदेखिको छलफलपछि बढी समस्यामा परेकालाई सहयोग प्रदान गरिएको संघका अध्यक्ष पुष्कर लामाले जानकारी दिए।

सहयोग प्रदान गर्दै हमालले प्राविधिकहरूलाई आफूले उच्च स्थानमा राखेको उनले बताएका थिए। आगामी दिनमा पनि थप सहयोग गर्ने उनले प्रतिबद्धता जनाए।

संघका अध्यक्ष लामाले चलचित्रको काम ठप्प हुँदा सबैभन्दा बढी मर्कामा प्राविधिकहरू परेको बताए।

उनीहरूलाई प्राविधिक संघले विभिन्न निकायसँगको सहकार्यमा खाद्यान्न तथा आर्थिक सहयोग प्रदान गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्