पहिलो नजरमा चाहन्छु’ सार्वजनिक भएको छ।

शाष्त्रिय संगीतमा रहेर तयार गीतमा अग्रज गायक तथा संगीतकार नरेन्द्र प्यासीको संगीत सुन्न सकिन्छ। प्रमिल शब्दले भरिएको गीतलाई लाई नविन नेपालले लेखेका हुन्।

विगत लामो समयदेखि अमेरिकामा बस्दै आएका रचनाकार नेपालले गीत सार्वजनिक गर्दै नेपाली गीत-संगीत प्रतिको झुकावकै कारण नयाँ गीत बजारमा लिएर आएको बताए।

यस्तै गीतका संगीतकार नरेन्द्र प्यासीले लामो समयको अन्तरालमा शाष्त्रिय संगीतमा रहेर नव प्रतिभा बेडुवालसँग रहेर नयाँ गीत बजारमा ल्याउँन पाउँदा निकै खुसी लागेको बताए।

‘फिल’ स्टुडियो रेकर्ड गरिएको गीतमा रोशन शर्माको चतुरंग, कमार महाराजको तवला, विनोदकुमार भुजेलको गीटार र नगेन्द्र राईको बाँसुरी सुन्न सकिन्छ। लिरिकल भिडिओसहित सार्वजनिक गीत नेपाल विशेषको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

" /> पहिलो नजरमा चाहन्छु’ सार्वजनिक भएको छ।

"> प्रविण बेडुवालको आवाजमा नयाँ गीत ‘पहिलो नजरमा चाहन्छु’ सार्वजनिक: Dekhapadhi
प्रविण बेडुवालको आवाजमा नयाँ गीत ‘पहिलो नजरमा चाहन्छु’ सार्वजनिक
काठमाडौं। नव गायक तथा ‘नेपाल आइडल सिजन ३’ का फस्ट रनरअप प्रविण वेडवालको आवाजमा नयाँ गीत ‘पहिलो नजरमा चाहन्छु’ सार्वजनिक भएको छ।

शाष्त्रिय संगीतमा रहेर तयार गीतमा अग्रज गायक तथा संगीतकार नरेन्द्र प्यासीको संगीत सुन्न सकिन्छ। प्रमिल शब्दले भरिएको गीतलाई लाई नविन नेपालले लेखेका हुन्।

विगत लामो समयदेखि अमेरिकामा बस्दै आएका रचनाकार नेपालले गीत सार्वजनिक गर्दै नेपाली गीत-संगीत प्रतिको झुकावकै कारण नयाँ गीत बजारमा लिएर आएको बताए।

यस्तै गीतका संगीतकार नरेन्द्र प्यासीले लामो समयको अन्तरालमा शाष्त्रिय संगीतमा रहेर नव प्रतिभा बेडुवालसँग रहेर नयाँ गीत बजारमा ल्याउँन पाउँदा निकै खुसी लागेको बताए।

‘फिल’ स्टुडियो रेकर्ड गरिएको गीतमा रोशन शर्माको चतुरंग, कमार महाराजको तवला, विनोदकुमार भुजेलको गीटार र नगेन्द्र राईको बाँसुरी सुन्न सकिन्छ। लिरिकल भिडिओसहित सार्वजनिक गीत नेपाल विशेषको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

प्रतिक्रिया दिनुहोस्