काठमाडौं। बलिउड अभिनेत्री कंगना रनौत यतिबेला विवादको घेरामा तानिएकी छिन्। जुनसुकै विषयमा पनि प्रतिक्रिया जनाउँदा उनी विवादमा तानिएकी हुन्। उनी विवादमा आएपछि चलचित्र निर्माताको २५० करोड भारू धरापमा परेको छ। 

चलचित्र निर्माताहरूले उनीमाथि ठूलो लगानी लगाएका छन्। उनी दिनप्रतिदिन विवादमा तानिएपछि उक्त रकम धरापमा परेको भास्कर दैनिकले लेखेको छ। उनी मुम्बईलाई पाकिस्तानसँग तुलना गर्दा विवादमा मुछिएकी थिइन्। त्यस्तै लागुऔषध प्रकरणमा पनि उनी प्रतिक्रिया जनाउँदैं आएकी छिन्। जसका कारण थुप्रै बलिउडकर्मी उनको विपक्षमा देखिएका छन्। सर्वसाधारणले पनि विरोध गरिरहेका छन्। 

 उनी अभिनित चार वटा चलचित्र इमली, तेजस, धाकड र थलाइवी को भविश्य अन्योल देखिएका छ। ती सबै चलचित्रमा २५० करोड लगानी लागेको थियो। अब ती सबै चलचित्र धरापमा परेका हुन्।   

कंगना यसअघि पनि विवादमा आउने गरेकी थिइन्। जसका कारण ठूलो प्रोडक्सन हाउसले उनलाई चलचित्रमा काम गराउन छोडेका थिए। त्यसपछि उनी आफैंले प्रोडक्सन हाउस स्थापना गरेकी थिइन्। यतिबेला उनी साना चलचित्रकर्मीमार्फत काम गर्दै आएकी छिन्।

" /> काठमाडौं। बलिउड अभिनेत्री कंगना रनौत यतिबेला विवादको घेरामा तानिएकी छिन्। जुनसुकै विषयमा पनि प्रतिक्रिया जनाउँदा उनी विवादमा तानिएकी हुन्। उनी विवादमा आएपछि चलचित्र निर्माताको २५० करोड भारू धरापमा परेको छ। 

चलचित्र निर्माताहरूले उनीमाथि ठूलो लगानी लगाएका छन्। उनी दिनप्रतिदिन विवादमा तानिएपछि उक्त रकम धरापमा परेको भास्कर दैनिकले लेखेको छ। उनी मुम्बईलाई पाकिस्तानसँग तुलना गर्दा विवादमा मुछिएकी थिइन्। त्यस्तै लागुऔषध प्रकरणमा पनि उनी प्रतिक्रिया जनाउँदैं आएकी छिन्। जसका कारण थुप्रै बलिउडकर्मी उनको विपक्षमा देखिएका छन्। सर्वसाधारणले पनि विरोध गरिरहेका छन्। 

 उनी अभिनित चार वटा चलचित्र इमली, तेजस, धाकड र थलाइवी को भविश्य अन्योल देखिएका छ। ती सबै चलचित्रमा २५० करोड लगानी लागेको थियो। अब ती सबै चलचित्र धरापमा परेका हुन्।   

कंगना यसअघि पनि विवादमा आउने गरेकी थिइन्। जसका कारण ठूलो प्रोडक्सन हाउसले उनलाई चलचित्रमा काम गराउन छोडेका थिए। त्यसपछि उनी आफैंले प्रोडक्सन हाउस स्थापना गरेकी थिइन्। यतिबेला उनी साना चलचित्रकर्मीमार्फत काम गर्दै आएकी छिन्।

"> बलिउडकर्मीको २५० करोड भारु कंगनाको हातमा : Dekhapadhi
बलिउडकर्मीको २५० करोड भारु कंगनाको हातमा  <p style="text-align: justify;">काठमाडौं। बलिउड अभिनेत्री कंगना रनौत यतिबेला विवादको घेरामा तानिएकी छिन्। जुनसुकै विषयमा पनि प्रतिक्रिया जनाउँदा उनी विवादमा तानिएकी हुन्। उनी विवादमा आएपछि चलचित्र निर्माताको २५० करोड भारू धरापमा परेको छ।&nbsp;</p> <p style="text-align: justify;">चलचित्र निर्माताहरूले उनीमाथि ठूलो लगानी लगाएका छन्। उनी दिनप्रतिदिन विवादमा तानिएपछि उक्त रकम धरापमा परेको भास्कर दैनिकले लेखेको छ। उनी मुम्बईलाई पाकिस्तानसँग तुलना गर्दा विवादमा मुछिएकी थिइन्। त्यस्तै लागुऔषध प्रकरणमा पनि उनी प्रतिक्रिया जनाउँदैं आएकी छिन्। जसका कारण थुप्रै बलिउडकर्मी उनको विपक्षमा देखिएका छन्। सर्वसाधारणले पनि विरोध गरिरहेका छन्।&nbsp;</p> <p style="text-align: justify;">&nbsp;उनी अभिनित चार वटा चलचित्र इमली, तेजस, धाकड र थलाइवी को भविश्य अन्योल देखिएका छ। ती सबै चलचित्रमा २५० करोड लगानी लागेको थियो। अब ती सबै चलचित्र धरापमा परेका हुन्। &nbsp;&nbsp;</p> <p style="text-align: justify;">कंगना यसअघि पनि विवादमा आउने गरेकी थिइन्। जसका कारण ठूलो प्रोडक्सन हाउसले उनलाई चलचित्रमा काम गराउन छोडेका थिए। त्यसपछि उनी आफैंले प्रोडक्सन हाउस स्थापना गरेकी थिइन्। यतिबेला उनी साना चलचित्रकर्मीमार्फत काम गर्दै आएकी छिन्।</p>
प्रतिक्रिया दिनुहोस्