काठमाडौं। बिहे गर्ने उमेरको केटा युवतीसँग बोल्न डराउँछ। लजालु स्वभावका उनी युवतीलाई भने भित्रभित्रै मन पराउँछन्। आफ्नो बिहेका लागि अर्को केटा माग्न आएको तर, आफूले मन पराएको केटा भने लजालु स्वभावको भएपछि युवतीनै अगाडि बढ्छिन्। र आफ्नो सिउँदोमा कहिले सिन्दूर हाल्ने भन्दै प्रश्न पर्छिन्।

यस्तै-यस्तै  भाव बोकेको म्यूजिक भिडिओ ‘लज्जावती झार’ यतिबेला युट्युबको ट्रेण्डिङ एकमा छ। महेश काफ्ले र अस्मिता अधिकारीको स्वरमा रहेको उक्त गीतमा महेश र आँचल शर्मालाई फिचर्ड गरिएको छ।

एक वर्ष अगाडि नै कम्पोज गरेर राखिएको उक्त गीतलाई कोरोना महामारीका कारण अहिले सार्वजनिक गर्नुपरेको हो। महेशको नै शब्द संगीत रहेको उक्त गीतलाई महेशले आफ्नो स्वभावसँग तुलना गरेका छन्।

लजालु महेशलाई आचँल भन्छिन्ः

लजालु झार जस्तै लजाउँछौ।

खै कसरी यो सिउँदो सजाउँछौ।

अल्ली वर आउँ, अल्ली वर आउ माया बस मेरै छेउँ,

जुगै जाने पिरती लाउँला, वैना रूमाल देउ।

“म आफैं अलि लजालु स्वभावको छुँ। यस्तो अवस्थामा कुनै युवती नै प्रेम प्रस्तावका लागि अग्रसर हुन्छिन्। त्यही कुरालाई मैले गीतमा देखाउन खोजेको हुँ।” गायक महेशले भने।

लजालु स्वभावको युवकलाई एक युवतीले कसरी विवाहका लागि फकाउछिन् भन्ने कुरा उक्त गीतले देखाउँछ। नारीवादी यो गीतले अहिलेसम्म विवाहका लागि सधै युवकले नै प्रस्ताव गर्ने क्रमको भंग गरेको छ।

“अहिलेसम्म हाम्रो समाजमा युवकले नै विवाह प्रस्ताव गर्ने गरेका छन्। मैले आफ्नो लजालु स्वभावलाई पनि सम्झेर युवतीले कसरी प्रस्ताव गर्ने भन्ने सोचका साथ रचना गरेको थिए।” गायक काफ्लेले भने।

यो गीतले अहिले राम्रो प्रतिक्रिया पाइरहेको महेशले बताएका छन्। उनले कुनै पनि गीत रचना गर्नुअघि एउटा कथाको रचना गर्छन्। त्यही आधारमा गीतको रचना गर्ने गरेको उनले भने।

०००००

सानैदेखि एकदम शान्त स्वभाव। न उनलाई कसैले गरेको प्रगतिप्रति ईर्श्या न त आफूले एकदम खरायोको गतिमा दौडनुपर्छ भन्ने सोच। सानैदेखि इमान्दार उनी गीत संगीतमा निकै बढी रुची राख्थ्ये।

त्यही भएर त होला सानैदेखि स्कूलमा हुने सांगीतिक कार्यक्रममा गीत गाइहाल्ने। र उनको सहभागिताबिना कार्यक्रम अधुरो जस्तै हुन्थ्यो। त्यही भएर त २४ वर्षकै उमेरमा देशकै चलायमान गायकको रूपमा उदाउन थालेका छन्, महेश।

११ वर्षको उमेरमा नै पहिलोपटक लोक गीत गाउने मौका पाए। जुन गीतले उनी बाल गायकको रुपमा चर्चित बने।

गोठमा भैसी भोकै छ थाहा छैन्,

खान माग्छ, कति नि लाज छैन्,

ओरालै पड्काईदिन्छु, सौताको छोरालाई...

सायद यो गीत नसुन्ने कमै होलान । आफ्नै बाबु भोजराज काफ्लेको शब्द संगीतमा रहेको गीत महेशले ११ वर्षको हुँदा गाएका थिए। रेडियो नेपालमा स्वर परीक्षण गरेर उनी गीत गाउन थाले। जुन निकै पीडादायी गीत थियो । सौतेनी आमा र छोराबीचको सम्बन्ध तथा व्यवहारलाई गीतमार्फत चित्रण गरिएको थियो।

“उमेरले सानै थिए। तर, मौका मिल्यो किन पछि हट्ने भन्ने भयो। र गीत गाए। जुन निकै चर्चित बन्यो।” महेशले पहिलो गीतबारे आफ्नो अनुभव सुनाए।

त्यो गीत एक समय सबैको मुखमा झुण्डेको थियो। अहिलेसम्म यो गीत ९० लाख बढी पटक हेरिएको छ । त्यो बेला युट्युबको जमाना थिएन् । रेडियो, टेलिभिजन तथा एफएमहरूमा निकै गुन्जिएको थियो । युट्यूबमा अपलोड भएको त ५ वर्षजति भयो ।

बाबु भोजराज पनि लोक गायक भएकाले सानैदेखि उनी लोकगीत नै गाउने गर्थे । “ड्याडी म्यूजिकमा हुनुहुन्थ्यो। त्यही भएर मलाई नि सानैदेखि लोकगीत प्रति निकै रुची बढेर आएको थियो।” उनले भने । उनको दाई दिनेश काफ्ले पनि सानै उमेरमा लोक गीत गाउने गर्थे।

रुन्छौ आमा धर धरी जहिले नि,

के भयो खै भन्दिनौं कहिले नि, भन्नु नभाको,

आमा रातो सारी चुरा पोते किन नलगाको ?

जब दाजु दिनेशले यो गीत गाए। त्यसपछि भने महेशको मनमा पनि गीत गाउँने रहर जाग्यो। उनले गीत गाउनको लागि यतिसम्म गरेकी घरमै झगडा गर्नुपर्ने अवस्था आयो । सानै उमेरमा गीत गाउँछ भन्दा आमा बुवालाई पत्यार नै भएन्।

‘खै यसले नि के गीत गाउँला र ? ड्याडी काठमाडौंमा हुनुहुन्थ्यो। उहाँले म गीत गाउँछु भनेर पत्याउनुभएन्। रोइकराई गरेर झगडै गरेपछि मौका मिलेको थियो।’ महेशले भने।

यस्तो ढिपी उनले दाजुको गीत हिट भएपछि हो । त्यसपछि उनले अलि बढी नै ढिपी कसे र ‘सौताको छोरालाई’ गाए । यो गीत गाएपछि भने बुवाले पनि विश्वास गरे।

बाल्यकाल सिन्धुलीमा बिताएका महेश ६ कक्षादेखि पढ्नका लागि काठमाडौं आए। काठमाडौं आएपछि उनले लोक गीतमा स्वर दिन थाले। प्लस-२ गरिसकेपछि खाली समय भयो। त्यसपछि उनलाई करियर कता लैजाने भन्नेमा दोधार हुन थाल्यो।

उनी कहिले लोक सेवाको फारम भर्न थाले भने कहिले लेफ्टिनेन्ट कर्नेलका लागि आवेदन दिन थाले। त्यहि बीचमा उनले खेलकूद पत्रकार भएर पनि काम गरे। चार वर्षजति काम गरेपछि उनी सानैदेखि मनले नै गर्न चाहेको गीतसंगीततिरै फर्किए।

‘माया बिरानी’ पछि उनले आफू त गीत संगीतकै लागि जन्मिएको जस्तो लागिरहेको छ । "गीतसंगीतमा थप जिम्मेवारी आएको छ। यो चर्चाले मात्रै हुँदैन । तर, आफूलाई पनि निखार्दै जानुपर्छ भन्ने लाग्छ मलाई", उनी भन्छन् ।

उनको प्रेरणादायी स्रोत भनेको आमा-बाबु नै हुन्। अर्को कुरा उनले गड गिफ्डेट नै स्वर लिएर आएका थिए। “सानैमा गाउनु पाउनुको कारण ड्याडी नै हो। उहाँ रेडियो नेपालको गायक हुनुहुन्थ्यो।” उनी भन्छन्।

यदि उनको ड्याडी रेडियो नेपालको गायक नभएको भए सानै उमेरमा गाउने मौका पाउने थिएनन्। “ड्याडीले बनाइदिएको गीत गाउन थाले। मलाई त्यो बेलादेखि अरु गीतहरूमा पनि इन्ट्रेष्ट थियो। तर, ड्याडीले लोक गीत गाउन लगाउथ्ये ।” उनी भन्छन् ।

बाल्यकालमा लोक गीत गाए पनि उनको ध्यान भनेको समग्र संगीत क्षेत्रमा हुन्थ्यो। बाल गीत गाएको केही समय उनी करिअर बनाउन भन्दै भौतारिन थाले। उनले आफूभित्र भएको प्रतिभालाई बुझ्न सकेनन् ।

जतिबेला उनी भविश्य बनाउने नाममा लोक सेवाको फारम भर्न जान्थ्ये, लाइन लाग्ने तर, फारम नबुझाइ फर्किन्थ्ये । त्यो बेला उनलाई मनले भन्थ्यो कि यो त तेरो पेशा हाईन् । तँ त संगीतको लागि जन्मिएको होस् । त्यसपछि उनी फारम नै नबुझाइकन घर फर्किन्थ्ये ।

उनले एसएलसी पढ्दादेखि नै गीत गाउन छोडिसकेका थिए । तर, उनको गीतप्रतिको लगाव भने मरेको थिएन् । केही वर्षपछि उनले आफैंलाई चिन्ने मौका पाए । भविश्ष्य खोज्दै हिड्ने क्रममा उनले गीत संगीतमा नै भविश्य पाए। त्यसपछि उनले पहिलो गीत ल्याए,- नाच फिरीरि।

असारे मैना सिमसिमे पानी परिरहेकै छ नी,

तिमीलाई भेट्न भनेर छाता ओढेर आको सानी।

हावा चल्यो सिरिरी, हातै झिरिरी,

म बजाउँछु मुरली तिरिरी, तिमी नाच फिरिरी।

नाच फिरीरी उनको जीवनको टर्निङ प्वाइनट नै बन्यो। उनले यति चर्चामा आउला र सेलिब्रेटी नै बन्ला भन्ने लागेको थिएन्। यो गीतलाई साढे ६ करोड बढी पटक हेरिएको छ।

नाच फिरिरीपछि उनको चर्चासँगै व्यस्तता बढ्यो। देश तथा विदेशका कार्यक्रमहरूमा सहभागिताका लागि निमन्त्रणा आउन थाल्यो। उनका फ्यानहरू बढ्न थाले। पत्रपत्रिका, रेडियो टेलिभिजनमा भ्याई नभ्याई हुन थल्यो। उनलाई समय म्यानेज गर्न हम्मे हम्मे पर्‍यो।

लाउली सारी रेशमको चिटिक्कै, सुनको चुरा ब्या गर्ने बिक्तिकै,

तिमिसित पिरिती लाइदैन्, सुनकै हात्ति दिए नी चाहिदैन् ।

न ओखती खाएर निको भो, न त झारफुक गरेरै ठिक भो, माया बिरानी,

विस्तारमा तिमिलाई सम्झेर च्याप्छु सिरानी ।

महेशले जीवनलाई झन् नजिकबाट नियाल्न थाले। उनले ‘नाच फिरिरी’ रिलिज भएको १ वर्षपछि ‘माया बिरानी’ बोलको गीत ल्याएका थिए। त्यो गीतले उनलाई झन सफलता दियो।

महेशको अबको योजना

कोरोना महामारीका कारण उनका थुप्रै योजना रोकिएका छन्। उनले हरेक वर्ष एउटा मात्र गीत ल्याउँछन्। त्यो उनले जानेरै ढीला गरेका भने होइनन्।

“राम्रोसँग काम गर्दैजाँदा ढीला भइहाल्छ। मेरो सोच पनि कम्तीमा ६ महीनामा एउटा गीत त ल्याउनैपर्छ भन्ने हो। तर, विभिन्न कारणले ढीला भइरहेको हुन्छ”, मशेहले भने।

उनले एउटा नाच्ने खालको गीत ल्याउने तयारी गरिरहेका थिए। तर, कोरोना महामारीका कारण त्यो गीतको काम रोकियो। उनलाई लाग्यो यस्तो महामारीका बेला अलि सिरियस खालको गीत ल्याउँदा राम्रो हुन्छ भन्ने सोचेर ‘लज्जावती झार’ ल्याए।

अब त्यो बाँकी रहेको काम गर्दैछन्। उपयुक्त समयमा अर्को गीत आउने महेशको भनाइ छ।

" /> काठमाडौं। बिहे गर्ने उमेरको केटा युवतीसँग बोल्न डराउँछ। लजालु स्वभावका उनी युवतीलाई भने भित्रभित्रै मन पराउँछन्। आफ्नो बिहेका लागि अर्को केटा माग्न आएको तर, आफूले मन पराएको केटा भने लजालु स्वभावको भएपछि युवतीनै अगाडि बढ्छिन्। र आफ्नो सिउँदोमा कहिले सिन्दूर हाल्ने भन्दै प्रश्न पर्छिन्।

"> 'नाच फिरिरी' देखि 'लज्जावती झार' सम्म महेशको चर्चा: Dekhapadhi
'नाच फिरिरी' देखि 'लज्जावती झार' सम्म महेशको चर्चा

प्रतिक्रिया दिनुहोस्