एजेन्सी। अभिनेत्री कंगना रनौत यतिबेला चर्चामा छिनु्। हरेक विषयमा आफ्नो धारणा सार्वजनिक गर्दा उनी चर्चामा आएकी हुन्।
चर्चासँगै उनी विवादमा तानिएकी छिन्। उनले पूरै बलिउडकर्मीबारे कुनै न कुनै प्रतिक्रिया जनाउँदै आएकी छिन्। पछिल्लो समय उनले आत्महत्या गरेका सुशान्तसिंह राजपूत तथा लागुऔषधका विषयमा प्रतिक्रिया जनाइन्।
उनले एक वयानका क्रममा अभिनेत्री उर्मिला मातोण्करलाई ‘सफ्ट पोर्न स्टार’ भनेकी थिइन्। उक्त कुराको पूर्वपोर्न स्टार सन्नी लियोनीले जवाफ दिएकी छिन्। ट्वीटरमार्फत् उनले कंगनालाई जवाफ दिएकी हुन्। सोसल मिडियामा आफ्नो पारिवारिक तस्वीरहरूमात्र सेयर गर्दै आएकी सनीले पहिलोपटक यसरी प्रक्रिया दिएकी हुन्।
उनले कंगनाको नाम नलिइकन उर्मिलाको बारेमा केही जानकारी नभए पनि धेरै बोल्ने गरेको बताइन्। इन्स्टाग्राममा एक पोस्ट गर्दै सन्नीले लेखेकी छिन्, “यो कति मजाको कुरा हो, जसले तपाईंको बारेमा केही जानेको हुँदैन त्यही व्यक्ति बढी बोल्नुपर्ने।”
कंगनाले धेरै बलिउडकर्मी लागुऔषध कारोबार तथा प्रयोगकर्ता रहेको भन्दै छानविनको माग गर्दै आएकी छिन्। त्यही क्रममा उर्मिलामाथि सफ्ट पोर्नस्टारको आरोप लगाएकी हुन्।
कंगनाको आरोपमा उर्मिलाले जवाफ दिँदै भनेकी थिइन्, “हामी सबैले आ–आफ्नै संघर्षको सामना गर्‍यौं। म आफैं पनि एक मध्यम वर्गीय पृष्ठभूमिबाट चलचित्र क्षेत्रमा प्रवेश  गरेकी हुँ। मैले पनि नातावादको सामना गरे। त्यसको सामान गर्दै अगाडि बढेर आएकी हुँ।”
" /> एजेन्सी। अभिनेत्री कंगना रनौत यतिबेला चर्चामा छिनु्। हरेक विषयमा आफ्नो धारणा सार्वजनिक गर्दा उनी चर्चामा आएकी हुन्।
चर्चासँगै उनी विवादमा तानिएकी छिन्। उनले पूरै बलिउडकर्मीबारे कुनै न कुनै प्रतिक्रिया जनाउँदै आएकी छिन्। पछिल्लो समय उनले आत्महत्या गरेका सुशान्तसिंह राजपूत तथा लागुऔषधका विषयमा प्रतिक्रिया जनाइन्।
उनले एक वयानका क्रममा अभिनेत्री उर्मिला मातोण्करलाई ‘सफ्ट पोर्न स्टार’ भनेकी थिइन्। उक्त कुराको पूर्वपोर्न स्टार सन्नी लियोनीले जवाफ दिएकी छिन्। ट्वीटरमार्फत् उनले कंगनालाई जवाफ दिएकी हुन्। सोसल मिडियामा आफ्नो पारिवारिक तस्वीरहरूमात्र सेयर गर्दै आएकी सनीले पहिलोपटक यसरी प्रक्रिया दिएकी हुन्।
उनले कंगनाको नाम नलिइकन उर्मिलाको बारेमा केही जानकारी नभए पनि धेरै बोल्ने गरेको बताइन्। इन्स्टाग्राममा एक पोस्ट गर्दै सन्नीले लेखेकी छिन्, “यो कति मजाको कुरा हो, जसले तपाईंको बारेमा केही जानेको हुँदैन त्यही व्यक्ति बढी बोल्नुपर्ने।”
कंगनाले धेरै बलिउडकर्मी लागुऔषध कारोबार तथा प्रयोगकर्ता रहेको भन्दै छानविनको माग गर्दै आएकी छिन्। त्यही क्रममा उर्मिलामाथि सफ्ट पोर्नस्टारको आरोप लगाएकी हुन्।
कंगनाको आरोपमा उर्मिलाले जवाफ दिँदै भनेकी थिइन्, “हामी सबैले आ–आफ्नै संघर्षको सामना गर्‍यौं। म आफैं पनि एक मध्यम वर्गीय पृष्ठभूमिबाट चलचित्र क्षेत्रमा प्रवेश  गरेकी हुँ। मैले पनि नातावादको सामना गरे। त्यसको सामान गर्दै अगाडि बढेर आएकी हुँ।”
"> कंगनालाई सन्नी लियोनीको जवाफ, “केही नजाने पनि बढी नै बोल्नुपर्ने”: Dekhapadhi लागुऔषध विषयमा बलिउडकर्मीबीच विवाद बढेको छ।
• कंगनाले अभिनेत्री उर्मिला मातोण्डरलाई ‘सफ्ट पोर्न स्टार’ भनेकी थिइन्।
• बलिउडकर्मीहरूले उनको उक्त अभिव्यक्तिको विरोध गरेका छन्।
कंगनालाई सन्नी लियोनीको जवाफ, “केही नजाने पनि बढी नै बोल्नुपर्ने”
एजेन्सी। अभिनेत्री कंगना रनौत यतिबेला चर्चामा छिनु्। हरेक विषयमा आफ्नो धारणा सार्वजनिक गर्दा उनी चर्चामा आएकी हुन्।
चर्चासँगै उनी विवादमा तानिएकी छिन्। उनले पूरै बलिउडकर्मीबारे कुनै न कुनै प्रतिक्रिया जनाउँदै आएकी छिन्। पछिल्लो समय उनले आत्महत्या गरेका सुशान्तसिंह राजपूत तथा लागुऔषधका विषयमा प्रतिक्रिया जनाइन्।
उनले एक वयानका क्रममा अभिनेत्री उर्मिला मातोण्करलाई ‘सफ्ट पोर्न स्टार’ भनेकी थिइन्। उक्त कुराको पूर्वपोर्न स्टार सन्नी लियोनीले जवाफ दिएकी छिन्। ट्वीटरमार्फत् उनले कंगनालाई जवाफ दिएकी हुन्। सोसल मिडियामा आफ्नो पारिवारिक तस्वीरहरूमात्र सेयर गर्दै आएकी सनीले पहिलोपटक यसरी प्रक्रिया दिएकी हुन्।
उनले कंगनाको नाम नलिइकन उर्मिलाको बारेमा केही जानकारी नभए पनि धेरै बोल्ने गरेको बताइन्। इन्स्टाग्राममा एक पोस्ट गर्दै सन्नीले लेखेकी छिन्, “यो कति मजाको कुरा हो, जसले तपाईंको बारेमा केही जानेको हुँदैन त्यही व्यक्ति बढी बोल्नुपर्ने।”
कंगनाले धेरै बलिउडकर्मी लागुऔषध कारोबार तथा प्रयोगकर्ता रहेको भन्दै छानविनको माग गर्दै आएकी छिन्। त्यही क्रममा उर्मिलामाथि सफ्ट पोर्नस्टारको आरोप लगाएकी हुन्।
प्रतिक्रिया दिनुहोस्