एजेन्सी। यतिबेला भारतीय चलचित्र उद्योग विवादै विवादबाट अगाडि बढिरहेको छ। सुशान्तसिंह राजपूतको आत्महत्यापछि बलिउडकर्मी चर्चामा छन्। कोही सुशान्तको केशसँग जोडिएका छन्, भने कोही लागुऔषध ओसारपसार तथा सेवनका कारण चर्चामा छन्।

भारतमा लागुऔषधबारे हेर्न सरकारी निकाय नारकोटिक्स कन्ट्रोल ब्यूरोले लागुऔषध प्रकरणमा विभिन्न बलिउडकर्मीमाथि अनुसन्धान गरिरहेका छ। सुशान्तकी प्रेमिकासमेत रहेकी रिया चक्रवर्ती, उनका भाइ शौविकसहित सात जनाविरुद्ध मुद्दा दायर गरेर अनुसन्धान भइरहेको छ।

अर्की नायिका कंगना रनौत पनि सुशान्त प्रकरण, लागुऔषध लगायतका विभिन्न घटनाका कारण चर्चामा छिन्। उनले थुप्रै बलिउडकर्मी लागुऔषध प्रयोगकतासँगै कारोबारीसमेत रहेको बताउँदै अनुसन्धान गर्न माग गरेकी छिन्।

उनको उक्त मागप्रति केही बलिउडकर्मीहरूले विरोध जनाएका छन्। जसमा अमिताभ बच्चनकी श्रीमती जया बच्चन, उर्मिला मातोण्कर लगायतका बलिउडकर्मी उक्त आरोपको खण्डन गर्दै आएका छन्। जयाले संसद् बैठकमै जुन थालमा खायो त्यही थालमा प्वाल पार्दै नहिड्न लागुऔषधबारे कुरा उठाउने बलिउडकर्मीलाई सुझाव दिएका थिए। उनले दैनिक पाँच लाख मानिसले रोजगारी पाइरहेको बलिउडमाथि त्यस्तो आरोप लगाउनु निराधार रहेको बताएकी थिइन्।

त्यस्तै अन्य बलिउडकर्मीहरूले समेत लागुऔषध प्रयोगकर्ता रहेको बताउने कुरामा कुनै सत्यता नरहेको बताउँदै आएका छन्। यता केही बलिउडकर्मी भने कंगनाको पक्षमा देखिएका छन्। उनीहरूले थुप्रै बलिउडकर्मी सेवनकर्तामा नभएर कारोबारीसमेत रहेको बन्दै छानविनका लागि माग गर्दै आएका छन्।

चलचित्र निर्देशक विक्रम भट्टले एक अन्तर्वार्ताका क्रममा कोही पनि लागुऔषध प्रयोग गर्दैनन् भन्नु गलत हुने बताए। पुरै संसारमा यसको प्रयोग भइरहेको बेला बलिउडमा नहुने कुरा नै नभएको उनले बताए।

" /> एजेन्सी। यतिबेला भारतीय चलचित्र उद्योग विवादै विवादबाट अगाडि बढिरहेको छ। सुशान्तसिंह राजपूतको आत्महत्यापछि बलिउडकर्मी चर्चामा छन्। कोही सुशान्तको केशसँग जोडिएका छन्, भने कोही लागुऔषध ओसारपसार तथा सेवनका कारण चर्चामा छन्।

भारतमा लागुऔषधबारे हेर्न सरकारी निकाय नारकोटिक्स कन्ट्रोल ब्यूरोले लागुऔषध प्रकरणमा विभिन्न बलिउडकर्मीमाथि अनुसन्धान गरिरहेका छ। सुशान्तकी प्रेमिकासमेत रहेकी रिया चक्रवर्ती, उनका भाइ शौविकसहित सात जनाविरुद्ध मुद्दा दायर गरेर अनुसन्धान भइरहेको छ।

अर्की नायिका कंगना रनौत पनि सुशान्त प्रकरण, लागुऔषध लगायतका विभिन्न घटनाका कारण चर्चामा छिन्। उनले थुप्रै बलिउडकर्मी लागुऔषध प्रयोगकतासँगै कारोबारीसमेत रहेको बताउँदै अनुसन्धान गर्न माग गरेकी छिन्।

उनको उक्त मागप्रति केही बलिउडकर्मीहरूले विरोध जनाएका छन्। जसमा अमिताभ बच्चनकी श्रीमती जया बच्चन, उर्मिला मातोण्कर लगायतका बलिउडकर्मी उक्त आरोपको खण्डन गर्दै आएका छन्। जयाले संसद् बैठकमै जुन थालमा खायो त्यही थालमा प्वाल पार्दै नहिड्न लागुऔषधबारे कुरा उठाउने बलिउडकर्मीलाई सुझाव दिएका थिए। उनले दैनिक पाँच लाख मानिसले रोजगारी पाइरहेको बलिउडमाथि त्यस्तो आरोप लगाउनु निराधार रहेको बताएकी थिइन्।

त्यस्तै अन्य बलिउडकर्मीहरूले समेत लागुऔषध प्रयोगकर्ता रहेको बताउने कुरामा कुनै सत्यता नरहेको बताउँदै आएका छन्। यता केही बलिउडकर्मी भने कंगनाको पक्षमा देखिएका छन्। उनीहरूले थुप्रै बलिउडकर्मी सेवनकर्तामा नभएर कारोबारीसमेत रहेको बन्दै छानविनका लागि माग गर्दै आएका छन्।

चलचित्र निर्देशक विक्रम भट्टले एक अन्तर्वार्ताका क्रममा कोही पनि लागुऔषध प्रयोग गर्दैनन् भन्नु गलत हुने बताए। पुरै संसारमा यसको प्रयोग भइरहेको बेला बलिउडमा नहुने कुरा नै नभएको उनले बताए।

"> लागुऔषध प्रकरणमा बलिउड दुई ध्रुवमा विभाजित: Dekhapadhi जया बच्चन लागुऔषधबारे आरोपको विपक्षमा देखिएकी छिन्।
• लागुऔषध प्रकरणमा यतिबेला बलिउडमा केही व्यक्तिमाथि छानविन भइरहेको छ।

लागुऔषध प्रकरणमा बलिउड दुई ध्रुवमा विभाजित
एजेन्सी। यतिबेला भारतीय चलचित्र उद्योग विवादै विवादबाट अगाडि बढिरहेको छ। सुशान्तसिंह राजपूतको आत्महत्यापछि बलिउडकर्मी चर्चामा छन्। कोही सुशान्तको केशसँग जोडिएका छन्, भने कोही लागुऔषध ओसारपसार तथा सेवनका कारण चर्चामा छन्।

भारतमा लागुऔषधबारे हेर्न सरकारी निकाय नारकोटिक्स कन्ट्रोल ब्यूरोले लागुऔषध प्रकरणमा विभिन्न बलिउडकर्मीमाथि अनुसन्धान गरिरहेका छ। सुशान्तकी प्रेमिकासमेत रहेकी रिया चक्रवर्ती, उनका भाइ शौविकसहित सात जनाविरुद्ध मुद्दा दायर गरेर अनुसन्धान भइरहेको छ।

अर्की नायिका कंगना रनौत पनि सुशान्त प्रकरण, लागुऔषध लगायतका विभिन्न घटनाका कारण चर्चामा छिन्। उनले थुप्रै बलिउडकर्मी लागुऔषध प्रयोगकतासँगै कारोबारीसमेत रहेको बताउँदै अनुसन्धान गर्न माग गरेकी छिन्।

उनको उक्त मागप्रति केही बलिउडकर्मीहरूले विरोध जनाएका छन्। जसमा अमिताभ बच्चनकी श्रीमती जया बच्चन, उर्मिला मातोण्कर लगायतका बलिउडकर्मी उक्त आरोपको खण्डन गर्दै आएका छन्। जयाले संसद् बैठकमै जुन थालमा खायो त्यही थालमा प्वाल पार्दै नहिड्न लागुऔषधबारे कुरा उठाउने बलिउडकर्मीलाई सुझाव दिएका थिए। उनले दैनिक पाँच लाख मानिसले रोजगारी पाइरहेको बलिउडमाथि त्यस्तो आरोप लगाउनु निराधार रहेको बताएकी थिइन्।

त्यस्तै अन्य बलिउडकर्मीहरूले समेत लागुऔषध प्रयोगकर्ता रहेको बताउने कुरामा कुनै सत्यता नरहेको बताउँदै आएका छन्। यता केही बलिउडकर्मी भने कंगनाको पक्षमा देखिएका छन्। उनीहरूले थुप्रै बलिउडकर्मी सेवनकर्तामा नभएर कारोबारीसमेत रहेको बन्दै छानविनका लागि माग गर्दै आएका छन्।

चलचित्र निर्देशक विक्रम भट्टले एक अन्तर्वार्ताका क्रममा कोही पनि लागुऔषध प्रयोग गर्दैनन् भन्नु गलत हुने बताए। पुरै संसारमा यसको प्रयोग भइरहेको बेला बलिउडमा नहुने कुरा नै नभएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्