एजेन्सी। बलिउड अभिनेत्री करीना कपूर खान यतिबेला गर्भवती छिन्। उनी दोस्रो पटक आमा बन्न लागेकी हुन्। तर, उनले चलचित्रका लागि छायांकनमा भने आफूलाई व्यस्त राखेकी छिन्।

गर्भवतीपछि पनि उनी  'लाल सिंह चड्डा' चलचित्रको सुटिङमा सहभागी हुनेछिन्। उनले सात महीनासम्ममा काम गर्न कुनै जोखिम नभएको भन्दै छायांकनमा जान तयार भएकी हुन्।

उनको सहजताका लागि आमिर खानले लिहाजा प्रोडक्शन हाउसलाई आवश्यक तयारी गर्न भनेका छन्। कोरोना महामारीबाट बच्न तथा करिनालाई कुनै समस्या नहोस् भनेर तयारी थालिएको छ।

छायांकन एक वर्षपछि धकेलिएपनि चलचित्रको प्रदर्शन मितिमा कुनै समस्या नहोस् भनेर गर्भवती हुँदा पनि करिना काम गर्न तयार देखिएकी हुन्।

चलचित्रमा करीनाको छायांकनका लागि सबै तयारी पूरा भएको छ। बढेको पेटलाई सामान्य देखाउन प्रोडक्सन हाउसले भीएफएक्सको प्रयोग गरिनेछ।

यसअघि करिनाभन्दा पहिला थुप्रै अभिनेत्रीहरूले गर्भवती हुँदा पनि चलचित्रको छायांकनलाई निरन्तरता दिएका थिए। काजोल, जूही चावला, नन्दिता दास, स्मिता पाटिल, जया बच्चन लगायतले गर्भवतीकै क्रममा सुटिङ गरिसकेका छन्।

" /> एजेन्सी। बलिउड अभिनेत्री करीना कपूर खान यतिबेला गर्भवती छिन्। उनी दोस्रो पटक आमा बन्न लागेकी हुन्। तर, उनले चलचित्रका लागि छायांकनमा भने आफूलाई व्यस्त राखेकी छिन्।

गर्भवतीपछि पनि उनी  'लाल सिंह चड्डा' चलचित्रको सुटिङमा सहभागी हुनेछिन्। उनले सात महीनासम्ममा काम गर्न कुनै जोखिम नभएको भन्दै छायांकनमा जान तयार भएकी हुन्।

उनको सहजताका लागि आमिर खानले लिहाजा प्रोडक्शन हाउसलाई आवश्यक तयारी गर्न भनेका छन्। कोरोना महामारीबाट बच्न तथा करिनालाई कुनै समस्या नहोस् भनेर तयारी थालिएको छ।

छायांकन एक वर्षपछि धकेलिएपनि चलचित्रको प्रदर्शन मितिमा कुनै समस्या नहोस् भनेर गर्भवती हुँदा पनि करिना काम गर्न तयार देखिएकी हुन्।

चलचित्रमा करीनाको छायांकनका लागि सबै तयारी पूरा भएको छ। बढेको पेटलाई सामान्य देखाउन प्रोडक्सन हाउसले भीएफएक्सको प्रयोग गरिनेछ।

यसअघि करिनाभन्दा पहिला थुप्रै अभिनेत्रीहरूले गर्भवती हुँदा पनि चलचित्रको छायांकनलाई निरन्तरता दिएका थिए। काजोल, जूही चावला, नन्दिता दास, स्मिता पाटिल, जया बच्चन लगायतले गर्भवतीकै क्रममा सुटिङ गरिसकेका छन्।

"> गर्भवती हुँदा पनि चलचित्र छायांकनमा करिना : Dekhapadhi
गर्भवती हुँदा पनि चलचित्र छायांकनमा करिना
एजेन्सी। बलिउड अभिनेत्री करीना कपूर खान यतिबेला गर्भवती छिन्। उनी दोस्रो पटक आमा बन्न लागेकी हुन्। तर, उनले चलचित्रका लागि छायांकनमा भने आफूलाई व्यस्त राखेकी छिन्।

गर्भवतीपछि पनि उनी  'लाल सिंह चड्डा' चलचित्रको सुटिङमा सहभागी हुनेछिन्। उनले सात महीनासम्ममा काम गर्न कुनै जोखिम नभएको भन्दै छायांकनमा जान तयार भएकी हुन्।

उनको सहजताका लागि आमिर खानले लिहाजा प्रोडक्शन हाउसलाई आवश्यक तयारी गर्न भनेका छन्। कोरोना महामारीबाट बच्न तथा करिनालाई कुनै समस्या नहोस् भनेर तयारी थालिएको छ।

छायांकन एक वर्षपछि धकेलिएपनि चलचित्रको प्रदर्शन मितिमा कुनै समस्या नहोस् भनेर गर्भवती हुँदा पनि करिना काम गर्न तयार देखिएकी हुन्।

चलचित्रमा करीनाको छायांकनका लागि सबै तयारी पूरा भएको छ। बढेको पेटलाई सामान्य देखाउन प्रोडक्सन हाउसले भीएफएक्सको प्रयोग गरिनेछ।

यसअघि करिनाभन्दा पहिला थुप्रै अभिनेत्रीहरूले गर्भवती हुँदा पनि चलचित्रको छायांकनलाई निरन्तरता दिएका थिए। काजोल, जूही चावला, नन्दिता दास, स्मिता पाटिल, जया बच्चन लगायतले गर्भवतीकै क्रममा सुटिङ गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्