काठमाडौं। गायक उदय सोताङ र गायीका मनिला सोताङको आवाजमा नयाँ गजल 'एउटा गजल तिम्रो लागि' सार्वजनिक गरिएको छ। 

गीतकार सुरेश वाग्लेको शब्द रचना रहेको उक्त गजलाई लाई युगल जोडी उदय र मनिलाको जीवन सारका रूपमा समेत प्रस्तुत गरिएको छ। युट्युव च्यानलमार्फत् सार्वजनिक गजलको म्युजिक भिडिओमा उदय-मनिलाको अभिनय देख्न ‌सकिन्छ।

प्रेमिल शब्दले भरिएको गजलमा उदय सोताङ स्वयंले स‌ंगीत भरेका छन्। सान थापाको निर्देशनमा तयार गीतको भिडिओलाई अर्जुन तिवारीले खिचेका हुन्। 

" /> काठमाडौं। गायक उदय सोताङ र गायीका मनिला सोताङको आवाजमा नयाँ गजल 'एउटा गजल तिम्रो लागि' सार्वजनिक गरिएको छ। 

गीतकार सुरेश वाग्लेको शब्द रचना रहेको उक्त गजलाई लाई युगल जोडी उदय र मनिलाको जीवन सारका रूपमा समेत प्रस्तुत गरिएको छ। युट्युव च्यानलमार्फत् सार्वजनिक गजलको म्युजिक भिडिओमा उदय-मनिलाको अभिनय देख्न ‌सकिन्छ।

प्रेमिल शब्दले भरिएको गजलमा उदय सोताङ स्वयंले स‌ंगीत भरेका छन्। सान थापाको निर्देशनमा तयार गीतको भिडिओलाई अर्जुन तिवारीले खिचेका हुन्। 

"> उदय-मनिला पहिलो पटक सँगै भिडिओमा: Dekhapadhi
उदय-मनिला पहिलो पटक सँगै भिडिओमा <p style="text-align: justify;">काठमाडौं। गायक उदय सोताङ र गायीका मनिला सोताङको आवाजमा नयाँ गजल &#39;एउटा गजल तिम्रो लागि&#39; सार्वजनिक गरिएको छ।&nbsp;</p> <p style="text-align: justify;">गीतकार सुरेश वाग्लेको शब्द रचना रहेको उक्त गजलाई लाई युगल जोडी उदय र मनिलाको जीवन सारका रूपमा समेत प्रस्तुत गरिएको छ। युट्युव च्यानलमार्फत् सार्वजनिक गजलको म्युजिक भिडिओमा उदय-मनिलाको अभिनय देख्न &zwnj;सकिन्छ।</p> <p style="text-align: justify;">प्रेमिल शब्दले भरिएको गजलमा उदय सोताङ स्वयंले स&zwnj;ंगीत भरेका छन्। सान थापाको निर्देशनमा तयार गीतको भिडिओलाई अर्जुन तिवारीले खिचेका हुन्।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्