एजेन्सी। विवाहको तीन वर्षपछि बलिउड अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर विराट कोहली पहिलोपटक आमाबुबा बन्न लागेका छन्।

दुवैजनाले केही समय अगाडि नयाँ सन्तानलाई स्वागत गर्न तयार रहेको बताएका थिए। अनुष्काले पहिलोपटक आफ्नो बेबी बम्पको तस्वीर सार्वजनिक गरेकी छन्।

अनुष्काले इन्स्टाग्राममा समुद्र नजिकै रहेर बेबी बम्पको तस्वीर शेयर गर्दै लेखेकी छन्, 'जीवन निर्माण गर्नुभन्दा अरू कुनै वास्तविकता छैन। जब यो आफ्नो नियन्त्रणमा छैन भने के गर्ने?'

अनुष्काले शेयर गरेका केही तस्वीर सोसल मिडियामा चर्चामा आएका छन्। उनलाई बधाई तथा शुभकामना आइरहेका छन्।

श्रीमान विराटले समेत कमेन्टमा लेखेका छन्, 'एकै फ्रेममा मेरो पूरा संसार।'

२७ अगष्टमा उनीहरूले आफ्नो घरमा नयाँ सदस्यको आगमन भइरहेको जानकारी गराएका थिए। अनुष्काले २०२१ जनवरीमा बच्चालाई जन्म दिँदैछिन्।

विराट र अनुष्काले ११ डिसेम्बर २०१७ मा इटालीको टस्कनीमा विवाह गरेका थिए।

विवाहपछि अनुष्काले २०१८ मा शाहरूख खानसँग चलचित्र 'जिरो' मा काम गरेकी थिइन्।

उक्त चलचित्रमा अनुष्कासँगै कटरिना कैफको पनि मुख्य भूमिका थियो। अभिनयसँगै अनुष्काले आफ्नै प्रोडक्सन हाउसमा समय बिताउने गरेकी छन्।

" /> एजेन्सी। विवाहको तीन वर्षपछि बलिउड अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर विराट कोहली पहिलोपटक आमाबुबा बन्न लागेका छन्।

दुवैजनाले केही समय अगाडि नयाँ सन्तानलाई स्वागत गर्न तयार रहेको बताएका थिए। अनुष्काले पहिलोपटक आफ्नो बेबी बम्पको तस्वीर सार्वजनिक गरेकी छन्।

अनुष्काले इन्स्टाग्राममा समुद्र नजिकै रहेर बेबी बम्पको तस्वीर शेयर गर्दै लेखेकी छन्, 'जीवन निर्माण गर्नुभन्दा अरू कुनै वास्तविकता छैन। जब यो आफ्नो नियन्त्रणमा छैन भने के गर्ने?'

अनुष्काले शेयर गरेका केही तस्वीर सोसल मिडियामा चर्चामा आएका छन्। उनलाई बधाई तथा शुभकामना आइरहेका छन्।

श्रीमान विराटले समेत कमेन्टमा लेखेका छन्, 'एकै फ्रेममा मेरो पूरा संसार।'

२७ अगष्टमा उनीहरूले आफ्नो घरमा नयाँ सदस्यको आगमन भइरहेको जानकारी गराएका थिए। अनुष्काले २०२१ जनवरीमा बच्चालाई जन्म दिँदैछिन्।

विराट र अनुष्काले ११ डिसेम्बर २०१७ मा इटालीको टस्कनीमा विवाह गरेका थिए।

विवाहपछि अनुष्काले २०१८ मा शाहरूख खानसँग चलचित्र 'जिरो' मा काम गरेकी थिइन्।

उक्त चलचित्रमा अनुष्कासँगै कटरिना कैफको पनि मुख्य भूमिका थियो। अभिनयसँगै अनुष्काले आफ्नै प्रोडक्सन हाउसमा समय बिताउने गरेकी छन्।

"> अनुष्काले शेयर गरेकाे 'बेबी बम्प' तस्वीरमा विराटकाे कमेन्ट- एकै फ्रेममा मेरो पूरा संसार: Dekhapadhi
अनुष्काले शेयर गरेकाे 'बेबी बम्प' तस्वीरमा विराटकाे कमेन्ट- एकै फ्रेममा मेरो पूरा संसार
एजेन्सी। विवाहको तीन वर्षपछि बलिउड अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर विराट कोहली पहिलोपटक आमाबुबा बन्न लागेका छन्।

दुवैजनाले केही समय अगाडि नयाँ सन्तानलाई स्वागत गर्न तयार रहेको बताएका थिए। अनुष्काले पहिलोपटक आफ्नो बेबी बम्पको तस्वीर सार्वजनिक गरेकी छन्।

अनुष्काले इन्स्टाग्राममा समुद्र नजिकै रहेर बेबी बम्पको तस्वीर शेयर गर्दै लेखेकी छन्, 'जीवन निर्माण गर्नुभन्दा अरू कुनै वास्तविकता छैन। जब यो आफ्नो नियन्त्रणमा छैन भने के गर्ने?'

अनुष्काले शेयर गरेका केही तस्वीर सोसल मिडियामा चर्चामा आएका छन्। उनलाई बधाई तथा शुभकामना आइरहेका छन्।

श्रीमान विराटले समेत कमेन्टमा लेखेका छन्, 'एकै फ्रेममा मेरो पूरा संसार।'

२७ अगष्टमा उनीहरूले आफ्नो घरमा नयाँ सदस्यको आगमन भइरहेको जानकारी गराएका थिए। अनुष्काले २०२१ जनवरीमा बच्चालाई जन्म दिँदैछिन्।

विराट र अनुष्काले ११ डिसेम्बर २०१७ मा इटालीको टस्कनीमा विवाह गरेका थिए।

विवाहपछि अनुष्काले २०१८ मा शाहरूख खानसँग चलचित्र 'जिरो' मा काम गरेकी थिइन्।

उक्त चलचित्रमा अनुष्कासँगै कटरिना कैफको पनि मुख्य भूमिका थियो। अभिनयसँगै अनुष्काले आफ्नै प्रोडक्सन हाउसमा समय बिताउने गरेकी छन्।

प्रतिक्रिया दिनुहोस्