एजेन्सी। बलिउड अभिनेत्री कंगना रनौत र महाराष्ट्र सरकारबीचको विवाद झन बढेको छ। मुम्बई महानगरले उनले अफिस अवैधरूपमा निर्माण गरेको भन्दै भत्काएको थियो। त्यसपछि कंगना थप आक्रोशित बनेकी छिन्।
उनले ट्वीटरमार्फत मुम्बई प्रहरी र महाराष्ट्र सरकारविरुद्ध आवाज उठाउँदै आएकी छिन्। उनले आफूलाई चलचित्रका गुण्डाभन्दा पनि मुम्बई प्रहरीसँग बढी डर लाग्ने गरेको ट्वीट गरेकी थिइन्।
उनले हिमाञ्चल प्रदेश सरकार वा केन्द्र सरकारसँग सुरक्षाको माग गरेकी थिइन्। सोही आधारमा उनलाई हिमाञ्चल प्रदेश सरकारले ११ जनाको सुरक्षा प्रदान गरेको छ। उक्त सुरक्षा प्रदान गरेपछि महाराष्ट्र सरकारका आक्रोशित बनेको थियो।
मुम्बई महानगरमार्फत उनको अफिस भत्काउन लगाएको महाराष्ट्र सरकारले अब उनीविरुद्ध अर्को मुद्दा चलाउन तयारी गरेको छ। महाराष्ट्रकाे गृह मन्त्रालयले उनीविरुद्ध लागुऔषधबारे छानविन गर्न मुम्बई प्रहरीको अपराध महाशाखालाई निर्देशन दिएको छ। अब महाशाखाले कंगनाविरुद्ध लागुऔषध सेवनबारे अनुसन्धान गर्ने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
महाराष्ट्रका गृहमन्त्री अनिल देशमुखले कंगानासहित अन्य सेलिब्रेटीमाथि लागुऔषध प्रयोगबारे अनुसन्धान गर्न निर्देशन दिएका थिए। कंगनाका पूर्वप्रेमी अध्ययन सुमनले एक अन्तर्वार्ताको क्रममा कंगना लागुऔषध प्रयोग गर्ने गरेको बताएका थिए।

कंगना रनौतविरूद्ध लागुऔषध प्रयोगबारे छानविन गर्न महाराष्ट्र सरकारको निर्देशन

एजेन्सी। बलिउड अभिनेत्री कंगना रनौत र महाराष्ट्र सरकारबीचको विवाद झन बढेको छ। मुम्बई महानगरले उनले अफिस अवैधरूपमा निर्माण गरेको भन्दै भत्काएको थियो। त्यसपछि कंगना थप आक्रोशित बनेकी छिन्।

उनले ट्वीटरमार्फत मुम्बई प्रहरी र महाराष्ट्र सरकारविरुद्ध आवाज उठाउँदै आएकी छिन्। उनले आफूलाई चलचित्रका गुण्डाभन्दा पनि मुम्बई प्रहरीसँग बढी डर लाग्ने गरेको ट्वीट गरेकी थिइन्।

उनले हिमाञ्चल प्रदेश सरकार वा केन्द्र सरकारसँग सुरक्षाको माग गरेकी थिइन्। सोही आधारमा उनलाई हिमाञ्चल प्रदेश सरकारले ११ जनाको सुरक्षा प्रदान गरेको छ। उक्त सुरक्षा प्रदान गरेपछि महाराष्ट्र सरकारका आक्रोशित बनेको थियो।

सिफारिस

अफिस तोडफोडपछि कंगनालाई बलिउडकर्मीकाे साथ

मुम्बई महानगरमार्फत उनको अफिस भत्काउन लगाएको महाराष्ट्र सरकारले अब उनीविरुद्ध अर्को मुद्दा चलाउन तयारी गरेको छ। महाराष्ट्रकाे गृह मन्त्रालयले उनीविरुद्ध लागुऔषधबारे छानविन गर्न मुम्बई प्रहरीको अपराध महाशाखालाई निर्देशन दिएको छ। अब महाशाखाले कंगनाविरुद्ध लागुऔषध सेवनबारे अनुसन्धान गर्ने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

महाराष्ट्रका गृहमन्त्री अनिल देशमुखले कंगानासहित अन्य सेलिब्रेटीमाथि लागुऔषध प्रयोगबारे अनुसन्धान गर्न निर्देशन दिएका थिए। कंगनाका पूर्वप्रेमी अध्ययन सुमनले एक अन्तर्वार्ताको क्रममा कंगना लागुऔषध प्रयोग गर्ने गरेको बताएका थिए।

सिफारिस

कंगना रनौतविरुद्ध प्रहरीमा उजुरी, प्रहरीमाथि गरिएको टिप्पणी भारी पर्ने संकेत

देशमुखको उक्त बयानपछि शिवसेना विधायक प्रताप सरनायकले गृह विभागमा एक पत्र पठाएका थिए। त्यसपछि गृहले प्रहरीलाई जाँचका लागि निर्देशन दिएकाे हो।

महाराष्ट्रका मन्त्री तथा राकान्पा नेता जयन्त पाटीलले कंगनाले लोकप्रियताको नाममा मुम्बईको अपमान गरेको आरोप लगाए।

याे पनि पढ्नुस्:

रणवीरदेखि विक्कीसम्मलाई लागुऔषधको परीक्षण गर्न कंगनाको चुनौती